लेखा समितिमा सत्तापक्षबाटै पर्यटनमन्त्री अधिकारीको आलोचना

काठमाडौँ / संसद्को सार्वजनिक लेखा समितिमा सत्तारुढ दल नेकपाकै सांसदले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको आलोचना गरेका छन् । समितिको बुधबारको बैठकमा नेकपाका सांसद प्रेम आलेले वाइडवडी खरिद बिचौलियामार्फत खरिद भएको भन्दै त्यो निन्दनीय भएको बताए । सार्वजनिक खरिद प्रक्रियाको कुनै मापदण्ड नअपनाइकन खरिद गरिएको भन्दै उनले यो लाउडा जहाज खरिदमा गरिएको घोटालाभन्दा कम नभएको बताए ।

Purbeli TV

तपाईको प्रतिक्रिया