सगरमाथाको गहिराइ नै संभवत मेराे पहिलाे कविता हाे : नवराज पराजुली

नवराज पराजुली, कवि

पछिल्लो समय सर्बाधिक रुचाईएका युवा कवि हुन नवराज पराजुली,संख्यात्मक रुपमा उनका ४० भन्दा बढी कविता छैनन । साहित्यको वजनका हिसावमा युवा पुस्तामा उनको चर्चा सबैभन्दा बढी छ । सगरमाथाको गहिराई पुस्तक मार्फत उनलाई पद्यश्री पुरस्कार समेत प्रदान गरियो ।

मदन पुरुस्कारका लागी समेत उनको पुस्तक छनौट भयो तर पुरुस्कार जितेन् तरपनि चर्चाका हिसामा उनको संग्रह चर्चामा रहयो । पुस्तकमा ३६ वटा कविता र फुटकर ४ वटा कविता गरी पुगनपुग ४० वटा कविता लेखेका पराजृुली देश तथा बिदेशमा कविता कन्सर्ट मार्फत प्रस्तुत भईरहेका छन । उनीसँग गरिएको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया