सौन्दर्य र कलाबिना हरेक मानिस अपुर्ण छ : मनिता तामाङ

मनिता तामाङ, सौन्दर्य कला ब्यबसायी, ईटहरी

ईटहरी । सौन्दर्य र कला क्षेत्रमा ईटहरीकी मनिता तामाङ कुनै नौलो नाम होईन । लामो समयदेखि सौेन्दर्य कला,प्रशिक्षण र ईभेन्ट म्यानेजमेण्टमा समेत सक्रिय उहाँ सौन्दर्य र कला बिनाको मानिस अपुर्ण हुने धारणा राख्नुहुन्छ ।

करिब २८ बर्ष अघि आफनी आमाले स्थापना गरेका रुपकला ब्युटी पार्लर लाई आधुनिक स्वरुप दिएर पेष्को ब्युटी पार्लर तथा सैलुन सञ्चालन गरिरहनुभएकी उहाँ यो पेशामा लागेर आफु सन्तुष्ट रहेको र यो ब्यबसायमा मनग्गे आम्दानी समेत हुने बताउनुहुन्छ । उहाँसँग बिबिध बिषयमा गरिएको भिडियो कुराकानी:

तपाईको प्रतिक्रिया

Loading…