सातौ अवतारी बौद्ध अवतारी गुरुको धरानमा आगमन

गा

धरान / धर्मालम्बीहरुको सांस्कृतिक कार्यक्रममा सहभागी हुन लिन अवतारी गुरुको धरानमा आगमन भएको छ । धरान १५ मा रहेको ङ्ग्युर ञीङमा ङयुङने ल्हाङ गुम्बाले कार्तिक २४ गतेदेखि आयोजना गरेको १० करोड बज्रगुरु जप, साँस्कृतिक परम्परागत गुरु नृत्य, अभिषेक तथा धर्मदेशना कार्यक्रममा शरण नायक २१ आंै अवतारी दुज्योम साङ्गे पेमा सेपा रिन्पोन्क्षेको धरान आगमन भएको हो ।

प्राणी जगतलाई सुख शान्ति मिलोस् भनेर मंसिर ३ गतेसम्म आयोजना गरिएको कार्यक्रममा २१ औं अवतारी बौद्ध लामा गुरु रिन्पोक्षेको आगमन भएको े ङ्ग्युर ञीङमा ङयुङने ल्हाखाङ गुम्बा, धरान १५का अध्यक्ष एवम् कार्यक्रम संयोजक लोकबहादुर थिमले बताउनुभयो । गुम्बामा १० करोड बज्र गुरु जपसंगै सास्कृतिक पम्परा गुरु नृत्य, अभिष्ेक तथा धर्मदेशना कार्यक्रम रहेको छ ।

कार्यक्रममा सातौ अवतारी बौद्ध गुरु टुल्कुका साथै अन्य धर्मगुरुको समेत आगमन रहेको छ । हजारौ धर्मालम्बीहरुले धर्म गुरुहरुको स्वागत गरेका थिए भने बौद्ध धर्ममा प्रयोग गरिने धार्मिक बाजा गाजाहरुको स्वागत सहित गुम्बामा पु¥याइएको थियो । उहाको आगमनमा सुरक्षाकर्मीको समेत बाक्लो उपस्थित रहेको थियो । गुरुले तीनदिनसम्म गुम्बामा धार्मिक प्रवचन गर्नुहुने आयोजकले जनाएकोे छ । तिब्बतमा रहनु भएका गुरुको नेपाल आगमन भने पहिलो भएको आयोजकको दाबी छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरानमा मोटरसाइकल चोर पक्राउ

धरानमा सुन टल्काइदिन्छु भन्दैे सुन ठगी गर्ने दुई भारतीय प्रक्राउ

बुटवल तथा धरानमा एन्फा एकाडेमीमा प्रशिक्षण शुरु, नेपाल अधिराज्यभरिबाट ५२ जना छनौट

धरानमा दिउँसै गोली प्रहार,जीवन बिकास संस्थाको लुटयो ४ लाख

धरान उपमहानगरपालिकाले मजदुरहरुको सूचिकृत गर्ने

धरानकाे तिनवटै दमकल काम नलाग्ने अवस्थामा

बराहक्षेत्र चतरामा दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला शुरु, मुख्यमन्त्री शेरधन राईले गरे उद्घाटन

सुनसरीको बराहक्षेत्रमा दोस्रो अर्धमहाकुम्भ मेलाको सम्पूर्ण तयारी पूरा (४२ तस्विरहरू)

धरानदेखि विष्णुपादुका भन्ज्याङसम्म पुग्ने २३ किलोमिटर कच्ची सडकको स्तरान्नति हुँदै

सुख्खा मौसम आएसंगै धरानमा पानीको चरम अभाव

तपाईको प्रतिक्रिया

Loading…