आफ्नो बच्चालार्इ जबरजस्ती गाडीबाट फाल्ने यी कस्ती निर्दयी अामा

इनरुवा । सुनसरी र सप्तरीको सीमामा पर्ने कोशी ब्यारेजमा एक नवजात शिशु मृत अवस्था फेला परेको छ । कोशी ब्यारेजको १८ र १९ नम्बर ढोका स्थित बिहिवार नवजात शिशु मृत अवस्था फेला परेको हो । भर्खरै जन्मिएको शिशुलाई कसैले गाडी बाट फालेको हुनसक्ने अनुमान गरिएको छ । बिहिवार साझ सीमा प्रहरी चौकी भाण्टावारीबाट घटनास्थल पुगेको प्रहरी टोलिले मुचुल्का उठाई नवजात शिशुको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल इनरुवा सुनसरी पठाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया