भाईटिका चलन आउनु अघि दाजुभाई, दिदि बहिनी बीच यौन सम्बन्ध हुन्थ्यो

वरिषठ संस्कृतविद तथा इताहासकार डा जममान गुरूङ संस्कृत माषामा गहिराे दख्खल राख्ने व्यातित्व हुनुहुन्छ । नेपाली समाजकाे चालचलनवाराे गहिराे अध्ययन गरनुभएकाे छ ।हाम्रा संस्कृति मध्य तिहारकाे महत्व छ । याे कसरी सुरू भएकाे थियाे त । तिहार हाम्राे एउटा चाड हाे । हिन्दिमा तेउहारभनिन्छ । तेउहारले तिहार हाेइन सिंगै चाडपरव भन्ने जानाउछ उनिहरूकाेमा । उनीहरू तिहारमा दिपावालीसम्ममनाउछन त्यसैले उनीहरूकाे रहाम्राे तिहार मिन्लदैन । हामी यमपञचककाे पाच दिनलाइ तिहार भन्छाै । अब बुझनु परने

कुरा छ । यमपञ्चक के लाइ भनिन्छ भनेर यस भनेकाे धरम, धरम भनेकाे निति नियम हाे । पञ्चक भनेकाे पाच दिन ।पाच दिन मनाइने पाच तिहारमा काग, कुकुर, गाेरू, गाइ र मान्छे छुटा छुटै पुजिन्छ । यसले त्याे बेला देखिकाे समाज रसंस्केृतिलाइ जनाउछ । त्यसबेला के कुरा केन्द्रमा थियाे भने समाजले त्यहि चिजलाइ पुजा गरदै अाएकाे थियाे । पहिलेकाेघुमन्ते, शिकारी, पशुपालन, कृषि हुदै अहिले मान्छे अाधुनिक युगमा अाइपुगे घुमन्ते युगमा सुचनाका केही साधन थिएनन ।त्यसबेला सुचनाकाे सहयाे कागलाइ मानिन्थ्याे । त्यस्ताे त्यस्ताे हुदै हुदै विनिमयकाे सुरूवात भयाे अनी त्यसपछि अायाेभाइटिका तिहार । तिहार भनेकाे चाहि सुसभ्य सु संस्कृति जविवनकाे घाेतक हाे । त्यसबेला अाफनाै परिवारका सदस्यविचयाैन सम्बन्धकाे चलन थियाे । त्यस्ताे चलन राेक्दै दाजुभाइ र दसदसबहिनीबिच याैन सम्बन्ध हुनुहुदैन भन्ने चलन अायाे

एकले अरकालाइ पुजा गरने सम्बन्धकाे रूपमा या भनाै सुसंस्कृति र सभ्य समाज निरमाणा गरन यसकाे विकाश भएकाेदेखिन्छ । एक दिन बहिनि यमिले दाइ यम संग बैबाहिक जिवनमा बाधिन प्रूताब गरछिन । याैन सम्बन्धमा जाने प्रस्तावले उविचलित हुन्छ । यमले बहिनिलाइ एउटै अामाबाट एकै समयमा जन्मेकाले हामिबिच त्यस्ताे सम्बन्ध हुदैन भनेरसम्झाउछ । मान्छेकाे धरम भनेकै नैतिकतामा छ । पछि यहि कुरा क्षग्वेदले यमुना र यमराजकाे कथामा परिणात गरयाे ।बेद भनेकाे समाजका चालचलनलाइ लिपिवद गरेकाे कुरा हाे । त्यसबेला समाजमा हुने याैन जिवनलाइ सुव्यवस्थित गरदै अाजकाे याे सभ्य समाज निरमाण भएकाे छ । यस्ताे चाड अन्य कुनै मुलुकमा छैन ।

Purbeli TV

तपाईको प्रतिक्रिया