जन्मदा नाङ्गाे, मर्दा नि, जिबित हुँदा चै के काे लाज : सरस्वती लामा (भिडियो कुराकानी)

सरस्वती लामा (गायिका)

पप तथा रक गायिका सरस्वती लामा पछिल्लो समय चर्चित तथा ब्यस्त गायिकाको रुपमा पर्छिन । उस्तै किसिमका गीत संगित र उत्तेजक हाउभाउका कारण उनी चर्चा र बिवादमा मुछिँदै आएकी छिन ।

सोलुखुम्बुको दुधकुण्ड गाँउपालिकाको गार्मा भन्ने ठाँउमा लाहुरे परिवारमा जन्मिएकी उनी सानैमा परिवार सहित काठमाण्डौ छिरेकी हुन । सानैदेखि गीत संगितमा रुचि राख्ने उनी बिगत एक दशकदेखि गायनमा सक्रिय रहेकी छिन । दर्जनौ सफल गित गाएर चर्चामा आएकी उनका उडिजाने हावाले, उर्वशी देखि पछिल्लो समय भैसी हात्ति सम्मका गितहरु चर्चित छन । गितभन्दा पनि बढी चाँहि उत्तेजक हाउभाउकै चर्चा हुने गायिका सरस्वती सँग गरिएको भिडियो कुराकानी

तपाईको प्रतिक्रिया