स्वीटजरल्याण्डका कोर्ट किवर्ज भन्छन नेपाल धेरै मनपर्यो (भिडियो कुराकानी)

कोर्ट किवर्ज स्वीटजरल्याण्डका नागरिक हुन । उनी स्वीस कन्टयाक्टका सिनियर एक्सपर्ट समेत हुन । ७१ बर्षीय उनी यतिबेला सुनसरीको ईटहरीमा रहेको प्रिमियर होटल एण्ड स्कुलमा प्राध्यापन गरिरहेका छन । एक महिने नेपाल बसाईका क्रममा उनले सो स्कुलका बिद्यार्थीसँग आफनो अनुभव साटनेछन । आफनो देशमा रिटार्यड लाईफ बिताईरहेका उनी आफनो देशको नियमअनुसार गरिब देशमा अनुभव साटने क्रममा नेपाल आएका हुन ।

यसरी नेपाल आएर आफ्नो अनुभव साटन पाउँदा खुसी लागेको र फेरीपनि नेपाल आउन चाहेको उनले बताएका छन । प्रिमियर स्कुल एकदमै राम्रो भएको र यहाँ अनुभव साटन पाउँदा खुसी लागेको उनले बताए । उनीसँगको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया