कस्टमर सर्पाेट र नयाँ प्रविधिमा हामि मुख्य ध्यान दिन्छाै

भुपाल सिंह कार्की || ब्यवस्थापक, क्लासिकटेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगर

विश्वकै उत्कृष्ट GPON प्रबिधीमा अधरित क्लस्सिक टेकको फाइबर सेवा हाल नेपालको मुख्य शहरहरु बिराटनगर, इटहरी, धरान, बिरगंज, हेटौंडा, चितवन, बुटवल, भक्तपुर, बनेपामा लगायतका सहरहरूमा सेवा उपलब्ध छ भने यस कम्पनीले आफ्नो नेट्वोर्क ७२ जिल्लामा बिस्तार गरिसकेको छ । छाेटाे समयमा नै पूर्वाञ्चल क्षेत्रका ग्राहकहरूकाे राेजाइमा पर्दै अाएकाे क्लासिक टेकका सेवा-सुविधा, आगामी योजना तथा बिविध बिषयमा केन्द्रित रहेर क्लासिकटेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका ब्यवस्थापक भुपाल सिंह कार्की गरिएको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया