व्यवहारिक र प्रयोगात्मक शिक्षा जरुरी : गोविन्द कार्की

माेरङको सुन्दरहरैचास्थित बिराटचौकमा अबस्थित सुविजीमुर मेमोरियल माविका प्रिन्सिपल गोविन्द कार्की लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशिल छन ।
माता गंगामाया तथा पिता छत्रबहादुर कार्कीको कोखबाट ५ दशक अघि जन्मिएका कार्की विगत २५ वर्ष देखि शिक्षा क्षेत्रमा सक्रिय छन । एम.ए. बि.एड सम्मको अध्ययन गरेका कार्की मोरङको विराटचोकमा बसोबास गर्छन । शिक्षा र समाजसेवामा विशेष चासो राख्ने कार्की अबको शिक्षा व्यवहारिक, प्रयोगात्मक र समय सापेक्ष हुनु पर्ने धारणा राख्छन । कार्कीसँग विद्यालय तथा शिक्षा क्षेत्रको बारेमा गरिएको कुराकानी :

तपाईको प्रतिक्रिया