ग्राहकको पहिलो रोजाई एचएफसी : छिट्टै नै पुर्वका पाँच शहरमा नयाँ शाखा

ईटहरी । पछिल्लो समय सुनसरीको ईटहरीमा पहिलो शाखा खोलेको (एचएफसी) ग्राहकहरुको पहिलो रोजाई बनेको छ । चिकेन आईटमका पारखीहरुका लागी यो पहिलो र एकमात्र बिकल्पका रुपमा समेत चिनिएको छ ।

अत्याधुनिक एचएफसीले पुर्बको ५ वटा शहरहरुमा यसका शाखा खोलने तयारी गरिरहेको छ भने सुनसरीकै इनरुवामा डिपार्टमेण्ट स्टोर सञ्चालन गर्ने अन्तिम तयारीमा जुटेको छ । थ्री सी हस्पिटालीटि प्रा.लि ले सञ्चालनमा ल्याएको ईटहरी शाखा अहिले ग्राहकहरुको पहिलो रोजाई बनेको प्रा.लि का हेड अफ अपरेसन अरुण चौधरी बताउँछन । उनीसँग गरिएको कुराकानी :

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…