विश्वकप फुटबल २०१८ मा कुन देश कुन समूहमा परे ?

रसिया / विश्वकप फुटबल प्रतियोगिता २०१८ को समूह विभाजन गरिएको छ।  रसियाको मस्कोमा छनोट भएका ३२ टिमलाई फिफा वरीयताका आधारमा ८ समूहमा विभाजन गरिएको छ।  वरियताका आधारमा छनोट भएका ३२ टिमलाई ४ पोर्टमा विभाजन गरिएको थियो। प्रत्येक पोर्टबाट १-१ टिम ८ समूहमा परेका छन्।

Group A

रसिया ,साउदी अरेबिया,इजिप्ट ,उरुग्वे

Group B 

पोर्चुगल , स्पेन , मोरक्को , इरान

समूह C 

फ्रान्स , अस्ट्रेलिया , पेरु ,डेनमार्क

Group D

अर्जेन्टिना , आइसल्यान्ड, क्रोएसिया ,नाइजेरिया

Group E

ब्राजिल , स्विट्जरल्यान्ड , कोस्टारिका , सर्विया

Group F

जर्मनी , मेक्सिको , स्विडेन ,दक्षिण कोरिया

Group G 

बेल्जियम ,पानामा ,ट्युनिसिया ,इंग्ल्यान्ड

Group H

पोल्यान्ड ,सेनेगल ,कोलम्बिया ,जापान

 

तपाईको प्रतिक्रिया

Loading…