२०२१ सम्म बार्सिलोनामै मेस्सी रहने

काठमाडौं । लिओनल मेस्सीले नयाँ सम्झौता गरेका छन् जसमा उनले बाइआउट क्लज ७०० मिलियन युरो राखिएका छन् । नयाँ सम्झौता २०२०-२१ सिजनसम्म रहनेछ । उनि  १३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका थिए। उनले  क्लबका लागि ८ स्पेनिस लिग उपाधि दिलाउनुका साथै चार पटक च्याम्पियन्स लिगको ट्रफी उचालेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…