रिपर जडान गरी धान काटदै (तस्विरहरू)

कञ्चनपुरको जोनापुरका किसान पावर टिलरमा रिपर जडान गरी धान काटदै । आधुनिक कृषि उपकरणको प्रयोग गर्न थालेपछि किसानलाई कृषि कार्य गर्न सहज भएको छ ।

तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

तपाईको प्रतिक्रिया