खुल्लमखुल्ला अबैध पदार्थ बिक्री

ताप्लेजुङको फुङलिङ बजारमा लाग्ने हटियामा प्रतिबन्धित पदार्थ पनि खुल्लमखुल्ला बिक्री हुने गरेको पाइएको छ । यहाँको हटियामा सार्वजनिक ठाउँमा बिक्री वितरण गर्नको लागि प्रतिबन्धित  सुर्तीको व्यापार गर्दै स्थानीयवासी । सार्वजानिक स्थलमा सुर्तीजन्य बस्तुको बेचबिखनमा रोक लगाएपनि नियन्त्रण भएको छैन ।

तस्बिरः सन्तोष पुर्कुटी, ताप्लेजुङ

तपाईको प्रतिक्रिया