निष्ठुरी दैव (फाेटाे फिचर)

अविरल बर्षाका कारण इटहरीमा ठुलो मानबीय र भौतिक क्षति भएको छ । वाडीले बगाएर इटहरीमा ५ जनाको मृत्यु भैसकेको छ । इटहरीमा ५ जना र तरहरामा १ जना गरेर ६ जनाको सब भेटिसकेको प्रहरीले जनााएको छ । मृत्यु हुनेमा इटहरी ३ गैरी गाँउका ३० बर्षिय माला शाहा, उनकी छोरी सिठी साहा, भोजपुर घोरेटार घर भइ इटहरी ४ बस्ने माला राइको तिन बर्षको छोरा छोरा रुपेस राइ र ८ बर्षकी रुपसनी राइ छन् । यसैगरी घरमा पानी पसे पछि इटहरी ४ आइतबारेका ४० बर्षिय इश्वर सुनुवार र इटहरी २० तरहरामा नाम खुल्न नसकेको अन्दाजी ७० बर्षको देखिने राइ थरका एक ब्यक्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...