नेवार समुदायले ताप्लेजुङमा यसरी मनाए रोपाई जात्रा (फोटो फिचर)

नेपाल भाषा तथा सास्कृतिक समाज ताप्लेजुङले बुधबार सदरमुकाम फुङलिङमा गाईजात्राको भोली पल्ट हुने रोपाई जात्रा निकालेको छ । प्रताप मल्लको पाला देखि मनाउन थालिएको रोपाई जात्रा नेवार समुदायको सस्कृति भित्र पर्दछ । यो जात्रामा धान रोपे झै गरेर गीत गाँउदै नाच्ने गरिन्छ ।


तस्विर :सन्तोष पुर्कुटी/ताप्लेजुङ, न्युज पुर्वेली

तपाईको प्रतिक्रिया

Loading...