स्वास्थ्य स्वयम्सेविकालाई साइकल

झापाको वाह्रदशी गाउँपालिका राजगढ इलाका स्वास्थ्य चौकीका दस जना महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रदान गरेको साइकलको साथमा अध्यक्ष खड्गप्रसाद राजवंशी ।
तस्बिर : सुरेन्द्र भण्डारी, सुरुङ्गा(झापा), रासस

तपाईको प्रतिक्रिया

Loading…