प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा प्रभु थापा

क्यालिफोर्निया, २१ चैत । प्रवासी नेपाली मञ्च अमेरिकाको मार्च ३१ देखि अप्रिल २ सम्म बाल्टिमोर मेरिल्यान्डमा सम्पन्न दोस्रो अधिवेशनले प्रभु थापालाई अध्यक्ष पदमा चयन गरेको छ । थापाले खसेको कुल एक सय ४३ मतमध्ये ८५ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी जनक रानाले ५६ मत प्राप्त गर्नुभएको थियो ।

मञ्चको वरिष्ठ उपाध्यक्षमा टेक गुरुङ, उपाध्यक्षमा यमुना भट्टराई, महासचिवमा राधाकृष्ण देउजा, उपमहासचिवमा कृष्णप्रसाद लामिछाने र कोषाध्यक्षमा हेमन्त भेटुवाल निर्वाचित हुनुभएको छ । अमेरिकाको विभिन्न राज्यमा रहेका राज्य समिति अन्तर्गत आज भएको निर्वाचनमा कुल एक सय ६३ मतदाता थिए । रासस

यस तथ्यमा कसैको पनि दुईमत हुन सक्दैन कि, कुनैपनि परिवर्तनकारी पक्षको अन्तरनिहीत शक्ति उसको जनादेशको भावनामा लुकेको हुन्छ। यदि जनादेशको संरचना जातीय प्रतिनिधित्व प्रकारको छ भने जातीय हितको सम्बद्र्धन नै त्यस पक्षको मूलभूत ध्येय हुनेछ।

योगेश दाहालबाट थप

एउटा अनौठो गाउँ- जहाँ हरेक ब्यक्ति करोडपति, तर गाउँ छोड्दाको दिन रोडपति

जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

स्वास्थ्य चौकीमा औषधि अभाव

म्याग्दीमा बाख्रापालन

ट्रम्पद्धारा ‘चिफ अफ स्टाफ’ परिवर्तन

म्याजिक भ्यान पल्टियो

सिआइबीले प्याउली घट्नाको अनुसन्धान थाल्यो

जिउँदो मानिसलाई मृत भन्दै दाहसंस्कार गर्न पशुपति आर्यघाटमा पुर्‍याएपछि…(भिडियो सहित)

गाईघाट दिक्तेल सडकखण्डको बरुवा नदीमा पुल निर्माण सम्पन्न

नवलपरासीमा बस दुर्घटना हुँदा ३२ जना घाइते

तपाईको प्रतिक्रिया