पाँच वर्षभित्र सबै स्थानीय तहमा अस्पताल

काठमाडौँँ / पाँच वर्षभित्र सबै स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलेसंघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्दै प्रत्येक स्थानीय तहमा कम्तीमा एक चिकित्सक रहने व्यवस्था गरिने उल्लेख गर्नुभयो । एक सयभन्दा बढी बिरामीकक्षका ठूला अस्पतालमा ज्येष्ठ नागरिक कक्...

यस्ता छन् गर्भ निरोधका घरायसी तरिका

१) निमको तेल : निमको तेलमा शुक्राणु नाशक शक्ति हुन्छ । सम्भोग गर्नु पूर्व यसको प्रयोग गर्नाले गर्भाधान हुने सम्भावना कम हुन्छ । २) सिधे नुन : सम्भोग गर्नुपूर्व तिलको तेलमा मिलाएको सिधे नुनको लेप योनीमा राख्नाले गर्भ रहँदैन । ३) मेवाको वियाँ : रिलेसनको समय मेवाको वियाँ सेवन गर्नाले गर्भाधान हुने सम्भावना कम हुन्छ । साथै यसको सेवनले गर्भपतन...

बिपी प्रतिष्ठानमा सेवाग्राहीलाई सास्ती

इटहरी / बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन पक्षको कमजोरीका कारण सेवाग्राहीले यतिखेर निकै समस्या र सास्ती ब्यहोर्नु परिरहेको छ । पैसा खर्च गरेर पनि समयमा ल्याब रिपोर्ट प्राप्त गर्नसक्ने अवस्था नरहेको सेवाग्राहीका अधिक गुनासो बढिरहेको पाइएको छ । विगत केही हप्तादेखि प्रतिष्ठानमा मिर्गौलासम्बन्धी जाँच गर्ने उपकरणमा आएको खराबीका ...

जुना अखडा नेपालद्धारा कृतीम शरिर जडान गरीने

पथरी / मोरङको पथरीशनिश्चरे स्थित नर्वदेश्वर मन्दिरको प्रागणमा जुना अखडा नेपालको आयोजनामा अपाङगता भएका ३०० भन्दा बढि व्याक्तिहरूलाई आधुनिक कृतिम हातखुट्टा प्रदान गर्ने उद्देश्यका साथ तथ्याङक सकलन गरिएको छ । नेपालको सवै जिल्लामा यःता कर्यक्रमको आयोजना गर्ने योजना रहेको बताउदै जुना अखडा नेपाली अध्यक्ष साध्वी हेमानन्द गिरी महारजले बताउनुभयो। कार...

उदयपुर जिल्ला अस्पताल रेविज सुइको अभाव

उदयपुर / जिल्ला अस्पतालमा सरकारले निःशुल्क उपलब्ध गराउने कुकुरले टोक्दा लगाउने एन्टी रेविज विरुद्धको भ्याक्सिन (सुई) अभाव भएको छ । सरकारले जिल्ला अस्पतालहरुलाई निश्चित कोटामा उपलब्ध गराउने सुई जिल्लामा कुकुरले टोक्नेको संख्या वृद्धि भएपछि एन्टी रेविज सुईको अभाव भएको जिल्ला अस्पताल गाईघाटले जनाएको छ । जिल्ला अस्पताल गाईघाटले सूचना नै जारी गरी एन...

रजस्वला ढिलो हुन्छ? नियमित रजस्वलाको लागि घरेलु तथा प्राकृतिक उपायहरू…

अनियमित महिनावारीलाई चिकित्सकीय भाषामा ‘ओलिगोमेनोरिया’ भनिन्छ, जुन अधिकांश महिलाहरूका लागि साझा समस्या बन्दै आएको छ। तौलमा घटबढ, चिकित्सकीय समस्या, अस्वस्थ खानेबानी तथा जीवनशैलीजस्ता अनेकौँ कारणले गर्दा हुने अनियमित रजस्वलाले गर्दा महिलाहरूमा अनावश्यक तनाव उत्पन्न गराउन थाल्दछ। यसैकारण नै आज हामी तपाईँहरूलाई यस्तो तनावबाट मुक्त गराउने सुरक्षित ...

यसकारण तपाईहरुले खाई रहेको चटपटे र पानीपुरी बिष भन्दा खतरनाक हुन सक्छ ?

अक्सर युवतिहरु प्रायः पानिपुरी र चटपटे खान रुचाउँछन् । बिशेषगरी पानीपुरी र चटपटे दुवैमा अम्लिय पदार्थको मात्रा बढी हुने भएका काराण युवतिहरु यी परिकार प्रति बढी नै आकर्षित हुने गर्छन । के तपाई पनि पानीपुरी र चटपटेको पारखी हुनुहुन्छ ? सडक पेटीमा गएर ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नुभएको छ ? यदि छ भने सावधान । त्यस्त पानीपुरी र चटप...

बर्डफ्लु संकटग्रस्त क्षेत्रमा जनस्वास्थ्यको टोली

चितवन / कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएको क्षेत्रमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मानव स्वास्थ्यका बारेमा अनुगमन थालेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा महाशाखाका डा हेमन्त ओझाको नेतृत्वमा आएको पाँच जनाको प्राविधिक टोलीले त्यहाँका बासिन्दाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन ...