अब सवै नगरवासीको निःशुल्क उपचार !

बिर्तामोड / अर्जुनधारा नगरपालिकाले आफ्ना नगरवासीलाई औषधि उपचारमा विशेष सहुलियत प्रदान गर्ने भएको छ । खानपान र रहन सहनका कारण स्वास्थ्यमा विभिन्न प्रकारका रोग लाग्न थालेपछि नगरपालिकाले नगरवासीलाई स्वास्थ्य उपचारमा सहुलियत दिने निर्णय गरेको नगरप्रमुख हरिकुमार रानाले बताउनुभयो । रानाका अनुसार मधुमेह, व्लडप्रेसर जस्ता रोगका कारण पीडित बनेकाहरुलाई निःशु...

ट्रमा सेन्टरको कार्यकारी निर्देशकमा यादव नियुक्त

काठमाडौँ / राष्ट्रिय ट्रमा सेन्टरको कार्यकारी निर्देशक पदमा डा प्रमोद यादव नियुक्त हुनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सो सेन्टर सञ्चालनमा रहेको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मङ्गलबार मन्त्रिस्तरीय निर्णय गर्दै दशौँ तहका वरिष्ठ जनरल सर्जन चिकित्सक यादवलाई सो पदमा नियुक्त...

बेवास्ता नगरौँ : मलामी गएर फर्केपछी वा शवसँगै यात्रागरेपछि यसकारण नुवाउनु अनिवार्य

काठमाडौँ । तपाईहरुले याद गर्नुभएको होला । मलामी गएपछि अनिवार्य नवाएर मात्र अरु कार्य गर्ने चलन गाँउ घरमा कायमै छ । शास्त्रमापनि मलामी गएपछि वा शवसँगै यात्रा गरेपछि स्नान गरेर मात्र गृह प्रवेश गर्नु भनिएको छ । चाणक्यलेपनि भनेका छन् की केही यस्ता अवस्थाहरु छन् त्यसपछि नुहाउनु जरुरी हुन्छ । उनका अनुसार स्त्री होस् या पुरुष स्वास्थ्यका लागि त नुहाउनै प...

‘विपी प्रतिष्ठान चाँडै विश्वविद्यालय बन्ने’

धरान / उपप्रधान, जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयका रुपमा स्थापित गर्ने सरकारले निर्णय गरिसकेको बताउनुभएको छ । प्रतिष्ठानको अनुगनमा आउनुभएका उहाँले आगामी शैक्षिक सत्रदेखि प्रतिष्ठान छुट्टै विश्वविद्यालयका रुपमा सञ्चालन हुने बताउनुभयो । उहाँले प्रतिष्ठानका चिकित्सक, कर्मचारी, श...

१८० महिलालाई अण्डा वितरण

वालिङ / वालिङ नगरपालिका–१ ले वडाभित्रका सुनौलो हजार दिनका १८० महिलालाई शनिबार अण्डा वितरण गरेको छ । वडा नं १ कार्यालयको आयोजना र दियालो गैरसरकारी संस्थाको सहकार्यमा वडाभित्र रहेका सुनौलो हजार दिनका महिलालाई एक÷एक क्यारेट अण्डा वितरण गर्नुका साथै क्षमता अभिवृद्धि र पोषणसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको हो । वडाध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्ल...

उच्च रक्तस्राव भएकी महिलाको उद्धार

हुम्ला / हुम्लाको चङ्खेली गाउँपालिकामा एक महिलालाई अति रक्तस्रावको पीडा भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । सदरमुकाम सिमकोटदेखि तीन दिन टाढाको दूरीमा पर्ने चङ्खेली गाउँपालिका–५ वटा नेप्का गाउँकी रिउली तामाङलाई गत माघ २८ गतेका दिनमा तीन महीनाको बच्चा खसेको र नजीकैको स्वास्थ्य चौकीमा सामान्य उपचार भए पनि निरन्तर रक्तस्रावका कारण ज्यान ...

दुधकोसी सामुदायिक अस्पतालको शिलान्यास, दुई वर्ष भित्र बन्ने

साेलुखुम्बु / उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले विकासका योजनामा गोठालो बन्न जनप्रतिनिधिलाई आग्रह गनुभएको छ । सोलुखुमबुको मुक्लिमा आयोजित महायज्ञको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले जनप्रतिनिधिले निगरानी गर्न सके मात्र विकास योजनाको काम गुणस्तरिय हुने र समृद्धिको गन्तब्य भेट्न सकिने बताउनुभएको हो । उहाले सरकार कानुन निर्माणकै ...

पूर्वाञ्चल क्यान्सर अस्पताल १ नम्वर प्रदेशको गहना : नगरप्रमुख सिवाकोटी

बिर्तामोड / बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार सिवाकोटीले बिर्तामोडलाई हरित नगरी निर्माणका लागि वृक्षरोपण कार्यलाई तीव्र पारिएको बताउनुभएको छ ।उहाँले बिर्तामोडमा निर्माण हुँदै आएका ९२ वटा सडकमा दुवै तर्फ ३०÷ ३० मिटरको फरकमा वृक्षरोपण हुँदै आएको र नगर क्षेत्रभित्र एक हजार विरुवा रोपिसकेको बताउनुभयो । पाँच वर्षभित्र विर्तामोडमा ५ हजार निम र स्वाम...

भारतबाट फर्किएकामा कालाजार

दार्चुला / भारतमा झण्डै १५ वर्ष काम गरी फर्किएका मालिकार्जुन गाउँपालिका–२ का ३० वर्षीय धनसिंह धामीको स्वास्थ्य परीक्षण गर्दा कालाजार भेटिएको दार्चुला जिल्ला अस्पतालले जनाएको छ । भारतको हिमाञ्चल प्रदेशको होटलमा काम गर्दै आउनुभएका धामी गत साउन महीनामा घर फर्किनुभएको थियो । शुरुमा कमलपित्तको लक्षण देखिएकाले घरमै बसेर वैद्यको सहयोगमा उपचार गराउँदै आउनु...

न्यूरोद्वारा विपन्न बिद्यार्थिकालागि छात्रवृतिको स्थापना

विराटनगर / बिराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि अस्पतालले ताप्लेजुङ सिनाम स्थित सिनाम माध्यमिक बिद्यालयमा पढ्ने गरिब तथा बिपन्न वर्गका बिद्यार्थीहरुका लागि एक लाख रुपैँयाँको अक्षयकोष स्थाप्ना गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि सिनाम माध्यमिक बिद्यालयका शिक्षक सिहं वहादुर ईवारमलाई न्यूरो अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टले एक...