झापामा एकहजार १६५ जनामा हात्तीपाइले

झापा, ८ चैत । झापामा एक हजार १६५ जनामा हात्तीपाइलेको सङ्क्रमण रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्ट्रोल कन्ट्रोल अधिकृत वेदप्रकाश घिमिरेका अनुसार खुट्टा सुन्निएका २६५ जना, हात तथा स्तन सुन्निएका १०१ र ८०० अण्डकोष सुन्निएका हात्तीपाइलेका सङ्क्रिमत रहेका छन् । त्यस्तै, यस वर्ष सातलाख ३३ हजार नागरिकलाई यही चैत १७, १८ र १९ गते जि...

मदिरासंग भुलेर पनि नखानुहोस् यी चिज

मानिसहरु मदिरासंग जे मिल्छ त्यही खाने गर्छन् । तर, कुन चिजले के असर गर्छ भन्ने थाहा नै पाउँदैनन् । जुन चिजलाई मदिरासंग कहिलै पनि खानु हुँदैन । – करिब आधाजस्तो मानिसहरुले मदिरासंग ममफली वा फ्राई गरेको काजु खाना खाने गर्छन् । तर, यसरी खाँदा हाम्रो स्वास्थ्यलाई निकै असर पुर्याउने गर्छ । यसमा कोलेस्ट्रोलको मात्रा धेरै हुने गर्छ । जसले भोक लाग्न दिँदैन...

कुन महिनामा जन्मने व्यक्तिलाई कस्तो रोग लाग्न सक्छ ? जान्नुहोस्

एजेन्सी । तपाईँलाई थाहा छ ? कतिपय रोगहरु जन्मने महिनाको कारणले पनि लाग्न सक्ने विभिन्न अनुसन्धानबाट पत्ता लागेको छ । कुनै व्यक्तिलाई धेरै जसो एउटै किसिमको रोग अथवा शारीरिक समस्याले पिरोलिरहेको हुन्छ। कसैलाई सँधै भरि टाउको दुख्ने, कसैलाई खोकी लागिरहने वा कसैलाई सानैदेखि हाड जोर्नीको दुखाइ हुने हुन्छ। यी सबै शारीरिक समस्याहरूको कारण वंशाणुगतको कारणले...

कास्कीमा एचआइभी सङ्क्रमितको सङ्ख्या बृद्धि

पोखरा, ४ चैत । एचआइभी सङ्क्रमितको सङ्ख्या कास्कीमा बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको एचआइभी÷एड्स हेर्ने स्रोत व्यक्ति नानीबाबु ढकालकाअनुसार यसवर्ष जिल्लामा दुई हजार दुईसय एचआइभी सङ्क्रमित छन् । गत वर्षको सोही अवधिमा एक हजार नौसय एचआइभी सङ्क्रमित थिए । सङ्क्रमितमध्ये नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको एआरटी औषधि ९८८ जनाले खाइरहेको स्रोत...

तुम्लिङटारमा भरपर्दो स्वास्थ्य सेवा, भरसक राजधानी या सहरका अन्य अस्पतालमा बिरामी रिफर गर्देनौ–घिमिरे

संखुवासभा,४ चैत। वानाका ४३ बर्षीय वीरमान लिम्बु पेट दुखेपछि स्थानीय स्वास्थ्य चौकीमा पुगे । स्वास्थ्य चौकीले लक्षण हेरेर एपेन्डी साइटिस भएको अनुुमान ग¥यो । उनलाई उपचारका लागि चिकित्सकले सुबिधा सम्पन्न अस्पताल जान रिफर ग¥यो । सामान्य कृषक रहेका लिम्बु उपचारका लागि सहरका अस्पताल जान सक्ने अवश्थाका थिएनन् । तुम्लिङटारमा यसको उपचार हुन्छ भने पछि लिम्बु...

हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

धनगढी, १ चैत । कैलालीमा यही चैत ५, ६ र ७ गते हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको छ । अभियानअन्तर्गत दुई वर्ष उमेरमाथिका आठ लाख १८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले बताउनुभयो । दुई वर्षमुनिका बालबालिका, गर्भवती तथा सातदिनभित्...

ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन चैत ८ मा

काठमाडौँ, १ चैत । स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा निक साइमन इन्स्टिच्युटको आयोजनामा ‘आठाँै ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन’ यही चैत ८ गतेदेखि १० गतेसम्म यहाँ हुने भएको छ । ग्रामीण क्षेत्रमा बसेर काम गरिरहेका स्वास्थ्यकर्मीका समस्यालाई केन्द्रीय तहसम्म ल्याउने तथा समाधानसमेत गर्ने र उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गर्ने ...

चम्किलो अनुहारका लागि नियमित गर्नुहोस् यस्ता काम

—सधैँ बिहान र बेलुका अनुहार सफा गर्दा क्लिन्जिङ मिल्क या काँचो दूध प्रयोग गर्नुहोस् । मेकअप गर्नुअघि र मेकअप हटाउँदा क्लिन्जिङ गर्नु आवश्यक हुन्छ । —२५ वर्षभन्दा माथि लागेपछि छालामा विभिन्न समस्या निस्किन थाल्छन् । छाला फुस्रो हुने समस्या पनि बढ्न थाल्छ । त्यसैले यो उमेरपछि छाला तथा सौन्दर्य विशेषज्ञसँग आफ्नो छालाको स्याहार गर्ने तरिकाबारे जानकारी...

यसरी हटाउनुहोस् डन्डीफोर

सुन्दर र चम्किलो छालाको चाहना हरेक महिलालाई हुन्छ । तर, अनुहारमा आउने डन्डीफोरले तपाईंको सुन्दरतामा दाग लगाइदिन्छ। डन्डीफोर छिटै निको पनि हुँदैन। केही घरेलु उपाय अपनाएर डन्डीफोरबाट छुटकारा पाउन सकिन्छ। ल्वाङ डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ गुणकारी छ । यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाए फायदा हुन्छ। एक कप प...

यी हुन् अनुहार चम्काउने १२ घरेलु तरिका

अनुहार चम्काउन सौन्दर्य प्रशाधनमा मानिसहरु हजारौं खर्च गर्छन् । व्युटी पार्लर धाउँछन्। तर कतिपय यस्ता सामाग्रीले कुरुप बनाएका थुप्रै उदाहरण पनि छन् । मापदण्ड भन्दा बढी केमिकल राखिएका सामाग्रीले रोगको शिकार पनि बनाएका छन्। तर साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिका प्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइदैन । केही यस्ता घरेलु तरिका छन् जसले ...