मङ्गलबारे अस्पतालमा रेबिज सुईको अभाव

उर्लाबारी, १८ माघ । मोरङको उर्लाबारीमा रहेको मङ्गलबारे अस्पतालमा रेबिज रोगविरुद्ध लगाइने सुईको अभाव भएको छ । सुई अभाव भएपछि अस्पतालमा आउने बिरामी निजी क्लिनिकबाट महँगो शुल्क तिरेर सुई लगाउन बाध्य छन् । महँगो शुल्क तिरेर सुई लगाउनुपर्दा बिरामी मर्कामा छन् । निःशुल्करुपमा पाइने सुई निजी क्लिनिकबाट रु ६०० तिर्नुपर्दा बिरामी मर्कामा परेका छन् । सरक...

महिलाले यस्ता पुरुषसंग सेक्स रुची राख्छन्

एजेन्सी । महिला र पुरुषवीच हुने सेक्स सम्वन्ध वारे अनेकौं अनुसन्धान भएका छन् र ती अनुसन्धानले धेरै निष्कर्ष निकालेका  पनि छ । यस्तैमा हालै गरिएको एक सर्भेक्षणले महिलाहरू यस्ता पुरुषसंग सेक्स सम्वन्ध राख्न चाहन्छन् जसको शरीरमा ठूलाठूला ट्याटु कुँदिएका हुन्छन् भन्ने निष्कर्ष निकालेको छ । ट्याटुवाला पुरुषसंग महिलाहरू बढी आकर्षित हुने गरेको पाइएको ह...

नियमविपरीत सञ्चालित फार्मेसी सिलबन्दी

काठमाडौँ, १४ माघ । अनुगमनको क्रममा निर्देशन पालना नगरेको भन्दै कोटेश्वरमा रहेको शुभ फार्मेसीलाई आज सिलबन्दी गरिएको छ । आपूर्ति व्यस्थापन तथा उपभोक्ता हिंत संरक्षण विभागले नियमित रुपमा गरेको अनुगमनको क्रममा गत माघ २ गते उक्त फार्मेसीलाई म्याद नाघेको औषधि विक्री वितरण नगर्न निर्देशन दिएपनि पालना नगरेको पाइएपछि आज सिलबन्दी गरिएको हो । त्यसैगरी विभा...

तातोले जिब्रो पाेल्यो ? तत्कालै यसरी ठिक गर्न सकिन्छ

धेरै तातो खाए वा पिएमा जिब्रो पिल्सिन्छ(जल्छ) । तातोले पिल्सिएको जिब्रो निको हुन केही दिन लाग्छ, त्यसबेलासम्म तपाईले जे खाए पनि स्वाद थाहा पाउनुहुन्न । यदि तपाई पनि यस्तो समस्यामा परिरहनुहुन्छ भने यी टिप्स अपनाउनुहोस् । – जिब्रो जलेमा जिब्रोलाई बाहिर राखेर मुखबाट श्वास लिनुहोस् । यसो गर्दा भित्र चिसो हावा जान्छ र तपाईलाई आराम मिल्छ । – बरफको टुक...

जाडो मौसममा चुइंगम चपाउनुका यस्ता छन् फाइदा

काठमाण्डाै । जाडो मौसममा खाना खाएपछि बाहिर टहलिन मन लाग्दैन । फलस्वरुप पाचन क्रियाले राम्ररी काम गर्दैन र खराब डकार आउने हुन्छ । हालै ब्रिटेनमा गरिएको एक अध्ययनलाई मान्ने हो भने चुइंगमले यो समस्याबाट बचाउँछ ।ब्रिटिश वैज्ञानिकहरुले गरेको एक अध्ययनमा खाना खाएपछि चुइंगम चपाउने गरेमा भोजन नलीमा भएको एसिड तथा खराब डाकरलाई रोक्न मद्दत मिल्ने बताइएको छ ...

मुखभित्र आउने खटिराका लागि यस्ता छन् १० घरेलु उपचार

धेरैजसो हामी मुखभित्र छाला, जिब्रो वा गिजा तिर सेता घटिरा आउने समस्याबाट हैरान हुन्छौं । हेर्दा साना लाग्छन्, यसको दुखाई निकै गहिरो हुन्छ, जसले गर्दा खान, पिउन गाह्रो हुन्छ । जान्नुहोस्, यस्ता खटिरालाई घरेलु उपचार गरी कसरी हटाउँन सकिन्छ ? बेसार – पानीमा बेसारलाई मिसाएर उमाल्नुहोस् । पानी मनतातो हुने गरी सेलाएर मुख कुल्ला गर्दा निकै फाइदा हुन्छ ।...