खादैँ नखानुहोस् साथ–साथै यि खानेकुरा

खाना स्वादिलो भयो भने मानिस खानाको स्वादमा हराउँछन् । तर कतिपय अवस्थामा मानिसले खानेकुराको नियम भने भुल्छन् । कहिले काँहि यस्ता कुरामा ध्यान नदिँदा तपाइँको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ । कुनै खानेकुरा अर्को खानेकुरासँग मिसाएर खानु घातक हुन सक्छ । यहाँ मिसाएर खान नहुने १० खाने कुराको चर्चा गरिएको छ । १. दुध र दही दुधसँग दही मिसाएर खानु स्वास्थ...

स्वास्थ्य चौकीलाई रु १५ लाखको जग्गादान

इलाम, १७ चैत । इलामको फाकफोकथुम गाउँपालिका–२ साबिक फाकफोक गाविसका एक समाजसेवीले आफ्ना बुबाको सम्झनामा स्वास्थ्य चौकीलाई लाखौँ मूल्य पर्ने जग्गा दान दिनुभएको छ । फाकफोकथुम–२ का खगेन्द्रप्रसाद चौहानले स्व बुबाको सम्झनामा स्वास्थ्य चौकीलाई रु १५ लाख मूल्य पर्ने पाँच रोपनी जग्गा दान दिनुभएको हो । स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरसहितको भवन निर्माणका ला...

सिरानी मुनि लसुन राखेर सुत्नुहोस,हुनेछन यी अचम्मका फाइदा !

साधारणतया हामिले लसुन दिनहुंजसो खाईरहेका हुन्छौं ।खानाको स्वाद बढाउनका लागि लसुनलाई प्रयोग गरिन्छ । तर यसलाई यदि राती सुत्नेबेलामा सिरानी मुनी राख्दा अपत्यारिला फाइदा हुन्छन् । यसमा पाइने वोलेटाइल ओयलको गन्ध नाकको बाटो हुँदै शरिर भित्र प्रवेश गर्दछ, जसले स्वास्थ्यका लागि विभिन्न फाइदा पुर्याउँछन् । १. लसुनको गन्धले शरिरको रक्तसंचार सुधार्छ । यसल...

हात्तीपाइले रोग अभियान

भद्रपुर, १६ चैत । हात्तीपाइले रोगविरुद्ध औषधि सेवन कार्यक्रमको झापाका प्रजिअ उत्तरकुमार खत्रीले औषधि सेवन गरी आज यहाँ उद्घाटन गर्नुभयो । यही चैत १७, १८ र १९ गते खुवाइने सो औषधिसँगै जुकाका औषधि पनि खुवाइने छ । सो कार्यक्रम यस वर्ष छैटौँ वर्षमा प्रवेश गरेसँगै झापामा सात लाख ३३ हजार जनालाई खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । दुई वर्षमु...

निःशुल्क स्वास्थ्य परीक्षण

जुम्ला, १६ चैत । दुर्गमका बिरामीलाई लक्ष्य गरेर सञ्चालन भएको स्वास्थ्य शिविरमा पाँच सय ९० बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । पेस नेपालको स्थानीय आयोजना, जिल्ला स्वास्थ्य कार्यालयको सहआयोजना तथा सुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य जाँच गरिएको हो । यही चैत १२–१५ गतेसम्म कर्णाली स्वास्थ्य विज्ञा...

ताप्लेजुङमा क्षयरोगीको पहिचान गर्न खकार संकलन सिविर सञ्चालन गरिने

ताप्लेजुङ, १४ चैत्र । जिल्ला स्वास्थ्य कार्यलय ताप्लेजुङले क्षयरोगीको पहिचान गर्न चार ठाँउमा खकार संकलन शिविर सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा चैत्र १८ गते फक्ताङलुङ गाँउपालिका स्थित तापेथोकमा र त्यसपछि बिरामीको चाप तथा जनसंख्या बढि भएका स्थानमा सञ्चालन गर्ने कार्यलयले जनाएको छ । शिविरबाट संकलित खकार जिल्लामा ल्याएर परिक्षण गरिने छ । क्षयरोगिको ...

मस्तिष्क पक्षघात भएकालाई स्याहार केन्द्र वरदान सावित

धनकुटा, १५ चैत । स्याहार केन्द्र सञ्चालन भएपछि मस्तिष्क पक्षघात भएका बालबालिकाको जीवनमा वरदान सावित भएको छ । जिल्ला सदरमुकाममा रहेको गोकुण्डेश्वर उच्च माविमा स्याहार केन्द्र स्थापना गरिएपछि बजार क्षेत्रका पक्षघात भएका बालबालिका शरीर तन्दुरुस्त बनाउने प्रयास गरिरहेका छन् । अभिभावक स्वावलम्बन समूह, धनकुटा र मस्तिष्क पक्षघात स्वावलम्बन समूह नेपाल क...

स्वास्थ्यका लागि अमृत हो पुदिना, हेर्नुस् यसका १२ फाइदा

गाउँघरमा पाइने पुदिनामा कैयौं औषधिको गुण पाइन्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले मुहार चम्किलो बनाउन पनि त्यतिकै सहयोग गर्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन बढी फाइदाजनक मानिन्छ । जस्तैः – पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट आराम पाइन्छ । – पुदिना, तुल...

यी हुन् कानभित्रको फोहोर निकाल्ने ४ घरेलु तरिका

कान हाम्रो शरिरको अत्यन्त संवेदनशील अंग हो । कानलाई सफा राख्नुपर्छ । कानमा मैलो जम्नु र खोँट(कानेगुजी)हरु उत्पन्न हुनु सामान्य कुरा हो । फोहोर जम्ने ठाउँलाई हामी इयरबक्स पनि भन्नेगर्छौं । हामीले घरेलु तरिका अपनाएर कान भित्र रहेका फोहोरहरु तथा खोँटहरु सफा पार्न सक्छौं । कानभित्रको फोहोर कहिलेकाहिं निकै कडा भएर तपाईं डाक्टरकोमा पनि जानुहुन्छ । कानलाई...

क्लिनिकल प्याथोलोजिस्ट एसोसिएसनमा डा शैलेश

काठमाडौँ, १४ चैत । क्लिनिकल प्याथोलोजिस्टहरुको छाता संस्था ‘एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट्स अफ नेपाल’ (एसिपिएन) को नयाँ अध्यक्षमा वरिष्ठ प्याथोलोजिस्ट डा शैलेश प्रधान निर्वाचित हुनुभएको छ । उहाँ नेपाल चिकित्सक सङ्घका केन्द्रीय सदस्य एवम् काठमाडौँ मेडिकल कलेज प्याथालोजी विभागका प्रमुख हुनुहुन्छ । एसिपिएनको आइतबार सम्पन्न नवौँ राष्ट्रिय अधिवेशनल...