क्षयरोगको किटाणु परीक्षण गर्ने केमिकल अभाव

कञ्चनपुर /कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ४ असैनामा रहेको पिपलाडी स्वास्थ्य चौकीको प्रयोगशालामा लामो समयदेखि क्षयरोगको किटाणु परीक्षण गर्ने केमिकल अभाव भएको छ । क्षयरोगको किटाणु पत्ता लगाउने कार्बलफुसिन, मेथालिन ब्लु र सल्फ्युरिक एसिडको अभाव भएको हो । तीनवटै केमिकलको अभाव भएपछि क्षयरोग परीक्षणका लागि पुग्ने बिरामीलाई परीक्षणबिना नै फर्काउनु परेक...

लिंग पहिचानसम्बन्धी गर्भपतनले विकृति ल्याउने

विराटनगर।असुरक्षित गर्भपतन रोक्न युवालाई यौन शिक्षा दिनुपर्ने तथा बजारमा खुलारुपमा बिक्री वितरण हुने गर्भधारण रोक्ने औषधि नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यान जानुपर्ने विचार यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताले बताउनुभएको छ । बाल समाज मोरङद्वारा शुक्रबार आयोजित महिला यौन तथा प्रजनन स्वास्थ्य अधिकार जिल्लास्तरीय संवाद कार्यक्रममा वक्ताले लिं...

सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको मनोमानी बढ्दो

 इनरुवा । सुनसरीमा रहेको दर्जनौं सरकारी अस्पतालमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको मनोमानी बढेको पाइएको छ । संचारकर्मीहरुले गरेको अनुगमनको क्रममा यस्तो पाइएको हो । अनुगमनको क्रममा जिल्लाको दर्जनौं सरकारी स्वास्थ्य चौकीहरुमा कर्मचारी तथा स्वास्थ्यकर्मी ११ बजे सम्म पनि कार्यालयमा उपस्थिती नभएकाे देखएकाे छ । सो क्रममा कोशी क्षेत्रका स्थानीयहरुले दिएक...