पौष्टिक आहारविहारको विषयमा सचेतना कार्यक्रम

धरान / स्वास्थ्य मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो भन्ने मान्यतालाई आत्मसात गर्दै केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा पोषण विज्ञान संकायमा अ्रध्ययनरत विद्यार्थीहरुले सुनसरी तथा मोरङमा रहेका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी, अभिभावक तथा शिक्षकहरुलाई पौष्टिक आहारविहारको विषयमा सचेतना कार्यक्रम सञ्चालन गरेका छन् । पोषण तथा आहार (न्युट्रे...

प्रसूति सेवा लिनेको संख्यामा वृद्धि

दाङ/ यहाँको अस्पतालमा प्रसूति सेवा लिनेको संख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा एक हजार ५६२ महिलाले राप्ती अञ्चल अस्पताल तुलसीपुरबाट प्रसूति सेवा लिएका हुन् । तीमध्ये ६२९ महिलाले साधारण प्रसूति सेवा र ३५२ महिलाले जटिल तथा शल्यक्रियामार्फत प्रसूति सेवा लिएको अस्पतालका मेडिकल रेकर्डर दुर्गा रेग्मीले जानकारी दिनुभयो । यस...

बिपीका डाक्टरद्धारा बिरामीलार्इ नगद सहयाेग

इटहरी। लामाे समयदेखि मधुमेह राेगबाट ग्रस्त सुनसरी तरहराका  १७ वर्षिय लक्ष्मण तामाङलाई बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत्त डाक्टरहरुको समुहले बिहीबार रू ५ हजार नगद सहयाेग गरेका छन । समाजिक उत्तरदायित्व अन्र्तगत रहेर स्वास्थ्य क्षेत्रमा काम गर्दे आएका एम बी बी एस डाक्टरहरुको समुहले बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एक ब...

दुईसय चारजना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण

सप्तरी/नेपाल परिवार नियोजन संघ, सप्तरीले सन् २०१७ मा २०४ जना बिरामी महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गराएको छ । परिवार नियोजन संघ सप्तरी शाखाका प्रबन्धक कुमार गिरीद्वारा उपलब्ध विवरणअनुसार सन् २०१७ मा निःशुल्क स्वास्थ्य उपचार सेवाअन्तर्गत सो संस्थाले २०४ जना महिलाले पाठेघरको मुखको क्यान्सर परीक्षण गराएका छन् । उहाँका अनुसार यस्ता परीक्षण...

मुटु तथा क्यान्सर रोग निको पार्ने घरेलु ओखती

मुटु तथा क्यान्सर रोग निको पार्ने घरेलु ओखती मुटुरोग बिशेषज्ञहरुले पत्ता लगाएको यो घरेलु ओखतीले मुटुरोग सँचो पार्नुका साथै क्यान्सर लाग्न दिदैन । यो घरेलु ओखतीले शरीरको संपूर्ण बेथाहरु निको पार्छ । यो ओखती मुटुरोग बिशेषज्ञहरुले आफ्ना बिरामीहरुको उपचारका लागि सिर्जना गरेका थिए । यो ओखतीले नशाहरु सफापार्ने, मुटुलाई सहयोग गर्ने, शरीरमा संक्रमणहुन ...

कम्मरकाे दुखार्इ देखि अनुहारकाे दाग हटाउने सम्मकाे अचुक अाैषधी कालाेतिल

कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ। अनुहारमा चायाँ, पोतो वा दाग, कालो घब्वा आदि आएमा त्यसलाई सजिलैसँग हटाउन सकिन्छ। साथै कम्मर दुख्ने रोगलाई पनि निको पर्न सकिन्छ त्यसको लागि तल दिएको उपायहरुलाई नियमित प्रयोग गर्नु पर्छ। मुखमा पोतो वा दाग आएमा जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर द...

जाडाेमा छाेकडा कति उपयाेगी ?

छोकडा (खजुर)पोषक तत्वहरुको भण्डार हो । यो जाडो मौसममा खाएर धेरै फाइदा लिन सकिन्छ । खजूरमा आइरन, मिनरल, क्याल्सियम, अमीनो एसिड, फस्फोरस र भिटामिन्स प्रचुर मात्रामा पाइन्छ । एउटा खजूरबाट २३ क्यालोरी प्राप्त गर्न सकिन्छ। स्किन एक्स्पटले दैनिक ५ छोकडा खांद अचुक फाइदा हुने बताएको छ। यसमा यस्तो चिज हुन्छ जसले हेल्दीको साथै सुन्दर हुन् सहयोग गर्छन् । छ...

आधुनिक उपकरण जडान गरी क्षयरोगका बिरामीको उपचार शुरु

नवलपरासी/ नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम जिल्लाकै सबैभन्दा पुरानो जिल्ला पृथ्वीचन्द्र अस्पतालमा आधुनिक उपकरण जडान गरी क्षयरोगका बिरामीको उपचार शुरु गरिएको छ । बिरामीमा देखिने क्षयरोगसम्बन्धी उपचारमा सघाउ पु¥याउने उद्देश्यले अत्याधुनिक प्रविधियुक्त जिन एक्सपट नामक उपकरण जडान गरी उपचार सेवा शुरु गरिएको हो जिल्लामै पहिलो पूरा अटोमेटिक प्रविधियुक्त ...

बारामा ४० प्रतिशत बालबालिकामा कुपोषण

कलैया/ जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जिल्लामा ४० प्रतिशत बालबालिकामा कुपोषण रहेको बताइएको छ । यहाँ आयोजित अन्तरक्रियामा जनस्वास्थ्य अधिकृत प्रेमचन्द्र जयसवालले जिल्लामा ४० प्रतिशत बालबालिका कुपोषणलाई उपचार गर्न जिल्लामा १८ गाउँमा ‘शीघ्र पोषण एकीकृत कार्यक्रम’ सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार युनिसेफको आर्थिक सहयोगमा बहुक्षेत्र...

क्षयरोगको किटाणु परीक्षण गर्ने केमिकल अभाव

कञ्चनपुर /कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ४ असैनामा रहेको पिपलाडी स्वास्थ्य चौकीको प्रयोगशालामा लामो समयदेखि क्षयरोगको किटाणु परीक्षण गर्ने केमिकल अभाव भएको छ । क्षयरोगको किटाणु पत्ता लगाउने कार्बलफुसिन, मेथालिन ब्लु र सल्फ्युरिक एसिडको अभाव भएको हो । तीनवटै केमिकलको अभाव भएपछि क्षयरोग परीक्षणका लागि पुग्ने बिरामीलाई परीक्षणबिना नै फर्काउनु परेक...