फेसबुकले ल्यायाे युट्युब जस्तै नयाँ फिचर

फेसबुककाे भिडियो लाइभको सफल प्रयाेग पछि पछि सामाजिक सञ्जाल फेसबुकले नयाँ भिडियो फिचर ल्याउने भएको छ । फेसबुकको युट्युब र टिभी नेटवर्कलाई चुनौती दिने गरी विभिन्न भिडियो हेर्न मिल्ने ‘वाच’ फिचर सुरु गर्न लागेको हो । प्रयोगकर्ताले चाँडै ‘वाच’ फिचरको मज्जा लिन पाउने फेसबुकका संस्थापक मार्क जुकरबर्गले बताएका छन् । ‘वाच’ फिचर पर्सनलाइज हुने भएकाले प्र...

नचिनेका नम्बरबाट फाेन अाएर हैरान हुनुहुन्छ ? अब त्याे नम्बर कसकाे हाे यसरी पत्ता लगाउन सकिन्छ

तपाईको मोबाइलमा सेभ नभएको वा नचिनेको नम्बरबाट आएको फोन कसले गरेको हो भनेर सजिलै पत्ता लाग्ने एप्स नेपाली बजारमा आएको छ ।तपाइँको मोबाइलमा घण्टी बज्नासाथ कसले फोन गरेको हो भन्ने कुरा सहजै पत्ता लाग्छ । नेपालीले नेपालीकै लागि बनाएको यो एप्स नेपाली बजारमा पहिलो हो । नेपाली बजारमा पनि केही यस्ता एप्स छन् जो तपाइँको दैनिक जनजीवनमा महत्वपूर्ण सावित भएका छ...

क्लासिकटेककाे १०० एमबिपिएस गतिको इन्टरनेट , यस्ता छन् अफर

इटहरी । इन्टरनेट सेवा प्रदायक कम्पनीकाे सूचीमा अाफ्नाे छुट्टै पहिचान बनाउन सफल क्लासिक टेकले  नेपालको ७२ जिल्लामा विश्वकै उत्कृष्ट GPON प्रविधिमा आधारित ईन्टरनेट सेवा प्रदान गर्दै आएको छ । छाेटाे समयमै काठमाण्डाै उपत्यका लगायत  नेपालका ७२ जिल्लामा  लाेकप्रिय बनीसकेकाे क्लासिक टेक इन्टरनेट पछिल्लाे समय ग्राहकहरूकाे पनि राेजाइमा पर्दै अार्इरहेकाे छ ।...

यस्ताे छ सामसङकाे ‘अनबक्स ८ बेनिफिट’ योजना

काठमाडौं । सामसङ मोबाइलले ‘अनबक्स ८ बेनिफिट’ नामक योजना प्रस्तुत गरेको छ । उक्त योजना अन्तर्गत दुई मोडलका ग्यालेक्सी एस८ र ग्यालेक्सी एस८ प्लस मोबाइल खरिदमा ग्राहकले ८ प्रमुख सुविधाहरु पाउने कम्पनीले जनाएको छ । कम्पनीले थप गरेको मोबाइल सेटको कलर एस८ प्लस मा अर्किड ग्रे तथा एस८मा कोरल ब्लु, ७००० रुपैयाँ क्यास ब्याक, ब्रेकेज इन्सुरेन्स, ८ महि...

सामसुङ ग्यालेक्सी J7 म्याक्स नेपाली बजारमा, यस्ता छन् नयाँ फिचरहरु

काठमाडौं, अगस्ट १, सामसुङ इलेक्ट्रोनिक्सले हालै सामसुङ ग्यालेक्सी J 7 म्याक्स मोबाइल नेपाली बजारमा भित्र्याएको छ । नेपालमा सर्वाधिक रुचाइएको स्मार्ट फोन J सिरिज अब उत्कृष्ट विशेषताहरुले सुसज्जित भई J 7 म्याक्सका रुपमा प्रस्तुत गरिएको छ । यसमा नवीनतम विशेषताहरु जस्तै फिङ्गर प्रिन्ट सेन्सर र फेस रिकग्निसन, उच्च कार्यक्षमताका लागि ४ जिबी ¥याम तथा ३२ ज...

स्मार्टफोनको भाइरस हटाउने ५ स्टेप , यसरी हटाउनुस भाइरस

एन्ड्रोइड अपरेटिङ सिस्टम ९ओएस० भएको स्मार्टफोन प्रयोग गर्नेको संख्या बढ्दो छ । तर, यस्तो फोनमा  भाइरसले कुनै न कुनै तरिकाले आक्रमण गर्न सक्छ । भाइरसले स्मार्टफोनको डाटा नै बिगारिदिन सक्छ । त्यसैले, यस्ता भाइरसलाई हटाउनैपर्छ । तर, कसरी रु कम्प्युटर टेक्निसियन युवराज भट्टराईले टिप्स दिएका छन् स् स्टेप १ सेफ मोड रिबुट पहिले आफ्नो स्मार्टफोन सेफ मोडम...

यसरी थाहा पाउनुस् अरुको बाई-फाई पासवर्ड

एजेन्सी । अहिलेको हाइटेक जमानामा सबैसँग स्मार्टफोन हुन्छ नै । स्मार्ट फोन भएपछि थ्री जी वा बाई-फाईबाट इन्टरनेट चलाउने कुरा कुनै नयाँ कुरा भएन । तर कहिले काँहि बाहिर निस्किँदा वा आफ्नो इन्टरनेटले काम नगर्दा नेट चलाउन नपाएर छटपटी हुने गर्छ । यस्तै अवस्थामा कसैको बाई-फाई पासवर्ड थाहा पाउन पाए ! पक्कै रमाइलो हुन्छ ।  कलेज, मल वा सिनेमा...

फेसबुकमा दुनियाँको भविष्यवाणी गर्ने के हो टेस्टोनी? पासर्वड त चोर्दैन?

काठमाडौं / 'कति पैसा कमाउँछस्?' फेसबुक एप टेस्टोनीले राष्ट्रिय क्रिकेट खेलाडी पृथु बास्कोटालाई जवाफ दियो- 'कमाउनै पर्दैन, बिल गेट्सको छोरीसँग बिहे हुन्छ, मोज गर् पृथु।' फेसबुकमा उक्त पोस्ट सेयर गर्दै क्रिकेटर बास्कोटाले भनेका छन्- 'हो हो तलाईँ थाहा छ। तैँ हनुमान तेरै पुच्छर लामो, मोज गर्।' यसरी टेस्टोनी नामक एपको सामग्री फेसबुकमा सेयर गर्ने बा...

एनसेलले ल्यायो ‘डबल सापटी’ अफर, प्रिपेड ग्राहकले अब रु ४० सापटी लिन सक्ने

काठमाडौं, साउन १७ / एनसेलका ग्राहक माझ निकै लोकप्रिय रहेको सापटी सेवा अन्तर्गत प्रिपेड ग्राहकले अब अझै बढी रकम सापटी लिन सक्ने भएका छन् । एनसेल प्रा। लिले सापटी सेवा सफलता पूर्वक संचालन गरेको पाँचौ वर्ष पुरा भएको उपलक्ष्यमा ‘डबल सापटी’ योजना ल्याएको छ जस अन्तर्गत अब ग्राहकले उही सेवा शुल्कमा रु ४० सापटी लिएर अफ्ठ्यारो परिस्थितीमा दूरसञ्चार सेवाहरु ...

पूर्वका मुख्य शहरहरूमा एनसेलको फोरजी सेवा सुरू, आफ्नो सिमलार्इ फोरजीमा यसरी गर्नुहाेस् परिवर्तन

काठमाडौं, साउन १६ / एनसेल प्राइभेट लिमिटेडले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)÷लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको जानकारी दिंदै यी शहरहरुमा यहि मंगलबार (साउन १७) देखि आधिकारीक रुपमा फोरजी सेवा सुचारु हुने घोषणा गरेको छ । यससँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्र...