एक साताका लागि पर्साका सबै विद्यालय बन्द

पर्सा । बढ्दो चिसोका कारण जनजीवन प्रभावित भएपछि पर्सामा रहेका सबै विद्यालय आजदेखि बन्द भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको अध्यक्षतामा शुक्रबार बसेको दैवी प्रकोप व्यवस्थापन समिति पर्साको बैठकले एक साताका लागि जिल्लाका सबै विद्यालय बन्द गर्न निर्णय गरेको हो । लगातार छ दिनदेखिको शीतलहर र त्यसबाट बढ्दै गएको चिसोबाट बालबालिका बिरा...

दुर्गममा विद्यालय भवन निर्माण भएपछि स्थानीयमा खुसी

पाल्पा । जिल्लाको पूर्वी भेगमा पर्ने सहलकोट–२ मा नयाँ विद्यालय निर्माण भएपछि स्थानीय खुसी भएका छन् । विकट र दुर्गममा सञ्चालन हुँदै आएको पुरानथर प्राथमिक विद्यालयको भौतिक संरचना जीर्ण बन्दै जाँदा पठनपाठनमा निकै समस्या झेल्दै आएका यहाँका शिक्षक र विद्यार्थीले सहजरुपमा पठनपाठन हुने भएपछि यस क्षेत्रका स्थानीयवासिन्दा उत्साहित भएका छन् । विद्यालयको भ...

दाताको सहयोगमा भूकम्प प्रभावित विद्यालय पुनःनिर्माण

पर्वत । गत वर्ष वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा भत्किएको यहाँको एक विद्यालय दाताको सहयोगमा पुनःनिर्माण सुरु भएको छ । पर्वतको राम्जादेउराली गाविसमा रहेको पशुपती उच्च माविको भवनको पुनःनिर्माण सुरु गरिएको हो । भूकम्पले विद्यालयका १६ वटा कक्षाकोठा पूर्णरुपमा भत्किएका थिए। भूकम्पले विद्यालयका सबै भवन भत्किएपछि खुल्ला आकासमुखि पढ्न बाध्य भएका विद्यार...

दुर्गमका विद्यार्थीलाई रु पाँच लाख बराबरको छात्रवृत्ति

सल्यान, २५ मङ्सिर । सल्यानको दुर्गम क्षेत्रका विद्यालयमा अध्ययन गर्ने १२० जना विद्यार्थीले छात्रवृत्ति पाएका छन् । जिल्लाका उत्तरी क्षेत्रमा रहेका दार्माकोट ढाकाडाम, भल्चौर र जिमाली गाविसमा रहेका ४५ वटा विद्यालयका बालबालिकाले प्रतिविद्यार्थी झन्डै रु चार हजार बराबरको छात्रवृत्तिबापतका सामग्री प्राप्त गरेका हुन ।  सेभ द चिल्ड्रेनको सहयोगमा छात्रवृत्...

शिक्षक सहरकेन्द्रित, दुर्गमका विद्यालय खाली

उदयपुर । उदयपुर जिल्लाका सामुदायिक तथा सरकारी विद्यालयमा अधिकांश शिक्षक तथा शिक्षिका जिल्लाको सहरी क्षेत्र र सुगम क्षेत्रका विद्यालयमा केन्द्रीकृत हुन थालेपछि दुर्गम क्षेत्रका विद्यालय खाली हुन थालेका छन् । जिल्ला शिक्षा कार्यालय, उदयपुरका अनुसार अहिले जिल्लाको सहरी क्षेत्रका विद्यालयमा विद्यार्थीको सङ्ख्याभन्दा शिक्षक तथा शिक्षिकाको सङ्ख्या धेरै र...

प्राविधिक तर्फका शिक्षकको भेला धनकुटामा

धनकुटा, २२ मङ्सिर । नेपालभर व्यावसायिक शिक्षाको माग उच्च भएको बेला प्राविधिक शिक्षा सञ्चालन भएका सामुदायिक विद्यालयका शिक्षकको भेला सुरु भएको छ । मङ्गलबार धनकुटाको पाख्रिवासस्थित जाल्पादेवी माध्यमिक विद्यालयमा सुरु भएको भेलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का उपाध्यक्ष डा कुलबहादुर बस्नेतले नेपालमा प्राविधिक शिक्षा व्या...

जिशिअको कडाइपछि शिक्षकको राजीनामा

खोटाङ, २१ मङ्सिर । जिल्ला शिक्षा कार्यालय खोटाङले शिक्षालाई राजनीतिरहित बनाउने अभियान थालेपछि जिल्लामा राजनीति गर्ने शिक्षकको राजीनामा आउन थालेका छन् । कतिपय शिक्षकले विद्यालयलाई भन्दा राजनीतिक गतिविधिलाई प्राथमिकता दिँदा शिक्षाको गुणस्तर खस्किएको निष्कर्षसहित जिल्ला शिक्षा कार्यालयले शिक्षकलाई राजनीतिबाट टाढा राख्ने सर्वदलीय निर्णय गराएपछि राजनीति...

परीक्षाफल प्रकाशित

काठमाडौँ, २१ मङ्सिर । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (तीनवर्षे) बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np/www.educationkhabar.com मा हेर्न तथा नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानु...

न्यायधीश र सह सचिवको संयुक्त रुपमा छात्रृत्ति अक्षयकोष स्थापना

ओखलढुंगा, मंसिर १९ / दुर्गम गाउँको विद्यालयको उन्नयनका लागि काठमाण्डौ जिल्ला अदालतका न्यायधीश राजकुमार खतिवडा र उद्योग मन्त्रालयका सह सचिव यमकुुमारी खतिवडाले संयुक्त रुपमा अक्षयकोष स्थापना गर्नु भएको छ । ओखलढुगांको हर्कपुरस्थित जीवन प्रदिप माध्यमिक विद्यालयमा उमानन्द छात्रृत्ति अक्षयकोष स्थापना गरिएको हो । आफ्नो जन्मस्थानको शैक्षिक विकासका लागि खत...

प्याब्सन सुनसरीमा थापा प्यानल विजयी

इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) सुनसरीको अध्यक्षमा इटहरी ४ निवासी युवा शिक्षासेवी सुमित थापा विजयी भएका छन् । थापा इटहरी २ मा संचालित पशुपति इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल हुन् । थापामात्रै हैन उनको प्यानलबाट उम्मेदवारी भएका दुई बाहेक सबै जना विजयी भएका छन् । थापाले १ सय ५ मत प्राप्त गरि विजयी हासिल गरेका हुन् । उनका न...