एमएको परीक्षाफल प्रकाशित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल फागुन÷चैत महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७३ नियमित)को राजनीतिशास्त्र विषयको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ । रासस

आन्दोलनको थलो बन्दै पूर्वाञ्चलकै एकमात्र नेत्रहीन विद्यालय

धरान / पूर्वाञ्चलकै एकमात्र नेत्रहीन विद्यालय अहिले शिक्षक र प्रअको आन्दोलनको थलो बनेको छ । एक हप्ता अगाडि विद्यालयका ६ जना शिक्षकले संघर्ष समिति नै बनाएर आन्दोलन थालेको धरान १५ स्थित रहेको ज्ञानचक्षु विद्यालयका प्रद्यानाध्यापक केशरी थापाको कार्यकक्षमा तालाबन्दी गर्दै कार्यकक्षमा जान रोक लगाएको आन्दोलनमा रहेका शिक्षक प्रकाश कार्कीले बताउनुभयो । ...

विद्यालयमा आगजनीपछि विद्यार्थी रुदै घर फर्किए

खोटाङ / आगलागीमा परी विद्यालय ध्वस्त भएपछि खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित ज्योति माविको पठनपाठन बन्द गरिएको छ । स्थानीयवासी सुतिसकेपछि अज्ञात समूहले सोमबार राति विद्यालयमा आगजनी गरेपछि अर्को विकल्प नभएसम्मका लागि पठनपाठन बन्द गरिएको छ । जिल्लाको नमुना मानिएको ज्योति माविमा अहिले २६१ विद्यार्थी अध्ययनरत छन् । अज्ञात समूहले वि...

कक्षा ११ को परीक्षा असार १ गतेदेखि

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा असार १ गतेदेखि १० गतेसम्म गर्ने निर्णय गरेको छ। स्थानीय तहको निर्वाचनका कारण पटकपटक स्थगित हुँदै आएको कक्षा ११ को परीक्षा निर्वाचनको मिति सरेसँगै पुनः सरेको हो। बुधबार बसेको परीक्षा बोर्ड बैठकले असार १ गतेदेखि १० गतेसम्म परीक्षा गर्ने निर्णय लिएको हो। यसअघि वैशाख २३ मा तोकिएको परीक्षा वैशाख ३...

नेत्रहीन विद्यालयका शिक्षकहरु आन्दोलनमा

धरान / विद्यालयका प्रिन्सिपलले विद्यार्थी, कर्मचारी र शिक्षकलाई विगतदेखि नै अत्याचार गरेको भन्दै धरान १५ मा रहेको ज्ञानचक्षु विद्यालयका शिक्षकहरु अहिले आन्दोलित बनेका छन् । पूर्वाञ्चलकै एकमात्र नेत्रहीनहरुको विद्यालय भनेर चिनिएको यस विद्यालयमा शिक्षकहरु आन्दोलनमा उत्रिएपछि अहिले विद्यालय अस्तव्यस्त बनेको छ । यो विद्यालय शिक्षक र प्रद्यानाध्यापकको व...

नमुना विद्यालय बनाउन नेपाली सेनाको सहयोग

रोल्पा । सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण घट्दै गएको भनिए पनि रोल्पाको थवाङमा रहेको एक सामुदायिक विद्यालयमा भने स्थानीयवासीले गरेको विद्यालय सुधारका कारण अभिभावकको आकर्षण बढिरहेको छ । थवाङमा रहेको बलभद्र माध्यमिक विद्यालयलाई नमुना बनाउने भन्दै थालिएको अभियानले सार्थकता पाउन थालेसँगै अभिभावकमा आकर्षण थपिन थालेको विद्यालय व्यवस्थापन समितिका अ...

बहिरा विद्यार्थीहरुलाई ६० लाख सहयोग

इटहरी । द रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेन नामक अमेरिकी सामाजिक संस्थाले बहिरा बालबालिका अध्ययन गर्ने धरानको एक विद्यालयलाई झन्डै रु ६० लाख नगद सहयोग प्रदान गरेको छ । यो सहयोगपछि सुस्त श्रवण कल्याण सङ्घमा आबद्ध ६५ विद्यार्थीले सुविधा सम्पन्न भवनमा बसेर शिक्षा लिने अवसर पाउने भएका छन् । धरान उपमहानगरपालिका–१६ जनपथमा लामो समयदेखि बहिरा बालबालिकाको...

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

काठमाडौँ / सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ । वस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४÷०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ । नेपालको संविधानको अनुसूचीमा माध्यमिक तह ९कक्षा १ देखि १२ सम्म० सञ्चालनको जिम्मेवारी स्थानीय तहको अधिकार क्षेत...

दमकका ४ निजी विद्यालय मापदण्ड विपरीत

बिर्तामोड । झापाको दमकमा रहेका केही निजी विद्यालय मापदण्ड विपरीत सञ्चालन गरेको पाइएको छ । जिल्ला शिक्षा कार्यालय झापा, प्याब्सन, एनप्याब्सन, विद्यार्थी संगठनका प्रतिनिधि, इस्टु र सञ्चारकर्मी सम्मिलित टोलीले गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालको नेतृत्वमा गएको टोलीले पाँचवटा विद्यालयमा अनुगमन गरेको थियो...

परीक्षाफल प्रकाशित

काठमाडौँ / त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल मङ्सिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७२ आंशिक)को नेपाली र अङ्ग्रेजी विषय परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । उक्त परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np / www.educationkhabar.com मा ह...