नेत्रहीन विद्यालयका शिक्षकहरु आन्दोलनमा

धरान / विद्यालयका प्रिन्सिपलले विद्यार्थी, कर्मचारी र शिक्षकलाई विगतदेखि नै अत्याचार गरेको भन्दै धरान १५ मा रहेको ज्ञानचक्षु विद्यालयका शिक्षकहरु अहिले आन्दोलित बनेका छन् । पूर्वाञ्चलकै एकमात्र नेत्रहीनहरुको विद्यालय भनेर चिनिएको यस विद्यालयमा शिक्षकहरु आन्दोलनमा उत्रिएपछि अहिले विद्यालय अस्तव्यस्त बनेको छ । यो विद्यालय शिक्षक र प्रद्यानाध्यापकको व...

नमुना विद्यालय बनाउन नेपाली सेनाको सहयोग

रोल्पा । सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण घट्दै गएको भनिए पनि रोल्पाको थवाङमा रहेको एक सामुदायिक विद्यालयमा भने स्थानीयवासीले गरेको विद्यालय सुधारका कारण अभिभावकको आकर्षण बढिरहेको छ । थवाङमा रहेको बलभद्र माध्यमिक विद्यालयलाई नमुना बनाउने भन्दै थालिएको अभियानले सार्थकता पाउन थालेसँगै अभिभावकमा आकर्षण थपिन थालेको विद्यालय व्यवस्थापन समितिका अ...

बहिरा विद्यार्थीहरुलाई ६० लाख सहयोग

इटहरी । द रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेन नामक अमेरिकी सामाजिक संस्थाले बहिरा बालबालिका अध्ययन गर्ने धरानको एक विद्यालयलाई झन्डै रु ६० लाख नगद सहयोग प्रदान गरेको छ । यो सहयोगपछि सुस्त श्रवण कल्याण सङ्घमा आबद्ध ६५ विद्यार्थीले सुविधा सम्पन्न भवनमा बसेर शिक्षा लिने अवसर पाउने भएका छन् । धरान उपमहानगरपालिका–१६ जनपथमा लामो समयदेखि बहिरा बालबालिकाको...

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

काठमाडौँ / सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ । वस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४÷०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ । नेपालको संविधानको अनुसूचीमा माध्यमिक तह ९कक्षा १ देखि १२ सम्म० सञ्चालनको जिम्मेवारी स्थानीय तहको अधिकार क्षेत...

दमकका ४ निजी विद्यालय मापदण्ड विपरीत

बिर्तामोड । झापाको दमकमा रहेका केही निजी विद्यालय मापदण्ड विपरीत सञ्चालन गरेको पाइएको छ । जिल्ला शिक्षा कार्यालय झापा, प्याब्सन, एनप्याब्सन, विद्यार्थी संगठनका प्रतिनिधि, इस्टु र सञ्चारकर्मी सम्मिलित टोलीले गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालको नेतृत्वमा गएको टोलीले पाँचवटा विद्यालयमा अनुगमन गरेको थियो...

परीक्षाफल प्रकाशित

काठमाडौँ / त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल मङ्सिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७२ आंशिक)को नेपाली र अङ्ग्रेजी विषय परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । उक्त परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np / www.educationkhabar.com मा ह...

सत्तरी वटा विद्यालयमा पुस्तकालय

इलाम । दश जोड दुई कक्षा सञ्चालन भइरहेका इलामका ७० वटा विद्यालयमा पुस्तकालय बन्ने भएका छन् । पुस्तकालय सञ्चालनका लागि सरकारले जिल्ला शिक्षा कार्यालयमार्फत रकम विनियोजन गरिसकेको छ । प्लस टु सञ्चालन भएका विद्यालयमा चालु आवमै पुस्तकालय सञ्चालन गर्ने गरी विद्यालयसँग सम्झौता गरेर काम थालिसकेको जिशिकाले जनाएको छ । कतिपय विद्यालयले पुस्तकालय स्थापनाका ल...

चितवनको सौराहमा मेरिल्याण्ड कलेजको लिडरसिप समिट

बिराटनगर / बिद्यार्थीहरुको नेतृत्वदायी क्षमता विकासका लागि बेलायती विश्वविद्यालय उल्भरह्यामटनको सम्बन्धनमा सञ्चालित बिराटनगर(६ भ्रिकुटी चोकस्थित मेरिल्याण्ड कलेजले ४ दिने लिडरसिप समिट सम्पन्न गरेको छ । चितवनको सौराहमा भएको समिटमा कलेजका चौथो वर्षमा अध्ययनरत २२ विद्यार्थीहरुको सहभागीता रहेको थियो । उनिहरुलाई चितवनको सौराहा नजिकका गाउँमा गएर त्यहाँक...

शिक्षाको ‘उज्यालो यात्रा’ तर्फ सन्थाल समुदाय

झापा, ६ जेठ । पूर्वी नेपालको झापा,मोरङ,सुनसरी जिल्लामा परापूर्व कालदेखि स्थायी बसोबास गर्ने समुदाय हो ‘सन्थाल’ । नेपाल सरकारद्वारा सूचिकृत ५९ आदिवासी जनजाति मध्ये आफ्नो छुट्टै मौलिक पहिचान बोकेको जाति मानिन्छ यो समुदायलाई । संस्कार संस्कृति, भेषभूषा, साहित्य, भाषालिपीले गर्दा सांस्कृतिक रूपमा पनि यो जाति धनी छ । आफूलाई प्रकृतिका पूजारी मान्ने यो सम...

क्याम्ब्रिज र आइटी विच सहकार्य, उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई सहज

काठमाडौँ। क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले भारतको प्रतिष्ठित शैक्षिक संस्था इन्ष्टिच्युट अफ इन्जिनियरिङ भदल टेक्निकल क्याम्पस चंडीगढ़का लागि काम गर्ने भएको छ । भारत गएर प्राविधिक विषयसँगै उच्चस्तरीय शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि नेपालबाटै सहज ढंगले सेवा दिन आइटी भदल कलेजसँग सम्झौता गरेको क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले ब...