विद्यालय व्यवस्थापनमा सुधार आएपछि विद्यार्थीको संख्यामा बृद्धि

सिरहा, १४ पौष । विद्यालय व्यवस्थापनमा सुधार आएपछि सिरहाको एक सामुदायिक बिद्यालयमा विद्यार्थी संख्यामा बृद्धि भएको छ । विद्यालयको व्यवस्थापनमा सामान्य सुधार भएपछि सिरहाको विष्णुपुर प्र.म.८ मा रहेको एक प्राथमिक विद्यालयमा विद्यार्थीको सहभागिता उल्लेख्य मात्रामा बढेको छ । स्थानीय अभिभावक आफै विद्यालयको व्यवस्थापनमा सक्रिय भएपछि विद्यार्थीको सहभागीतामा...

पूर्व विद्यार्थीद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

इटहरी । संखुवासभा चैनपुर नगरपालिका स्थित एक सामुदायिक विद्यालयलाई पूर्व विद्यार्थीहरूले कम्प्युटर प्रदान गरेका छन् । सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्वि्ज इन्ष्टिच्युट अफ टेक्नोलोजी र शिशिर इन्फाेसिस अाईटि पार्ककाे संयुक्त पहलमा दुईवटा कम्प्युटर सेट प्रदान गरिएकाे हाे । गत पाैष ५ गते संखुवासभाको चैनपुर स्थित श्री प्राथमिक विद्यालय मयमकाे ५३ अ...

ओखलढुंगे सबै नागरिक साक्षर भएको घोषणा

ओखलढुंगा / ओखलढुंगा जिल्लालाई आज आईतबार एक कार्यक्रमका बिच साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाका ९९.५ प्रतिशत नागरिक साक्षर भएसँगै ओखलढुंगालाई मुलुकको ३३ औँ,पुर्वाञ्चलको चौथो र सगरमाथा अञ्चलको पहिलो जिल्लाका रुपमा साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्ला भित्रका सबै लक्षीत वर्गका अर्थात १५ देखि ६० वर्ष उमेर समुहका कुल निरक्षर मध्ये ९९.५ प्रतिशत न...

विद्यालय गाभ्न प्राथमिकता

जुम्ला, ९ पुस । जिल्ला शिक्षा समिति जुम्लाले सर्वसुलभ, निःशुल्क र अनिवार्य शिक्षा नीतिको प्रभावकारी कार्यान्वयनका लागि शैक्षिक सुधार तथा गुणस्तर व्यवस्थापन गर्न १५ बुँदे नीतिगत निर्णय गरेको छ । सोअनुसार विद्यालय समायोजन प्राथमिकतामा परेको छ । सो निर्णयको प्रतिवेदन तयारीका लागि जिल्लाका पार्टी प्रतिनिधि, पेसागत शिक्षक सङ्घसङ्गठनका अध्यक्ष सदस्य र...

सुस्ताएको पूर्वाञ्चल विश्वविद्यालयको विकास तीव्र

मोरङ , ८ पुस । लामो समयदेखि राजनैतिक भागबन्डामा पर्दै आएको पूर्वाञ्चल विश्वविद्यालयले आफ्ना पूर्वाधार विकासमा जोड दिने भएको छ । विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि रु पाँच करोड बजेट पास भइसकेको उपकुलपति प्रा डा घनश्यामलाल दासले जानकारी दिनुभयो । विराटनगर उपमहानगरपालिकाको जग्गामा रहेको पुसेट इन्जिनियरिङ कलेजलाई आजीवन प्रयोग गर्ने अधिकार दिइएको ...

भौतिक रुपमा सुविधा सम्पन्न बन्दै गुप्तेश्वर क्याम्पस

पोखरा । पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पछिल्लो समय भौतिक रुपमा सुविधा सम्पन्न हुने भएको छ । “प्राकृतिक स्रोतको आम्दानी शैक्षिक विकासमा लगानी” भन्ने मुख्य लक्ष्यका साथ २०६४ सालदेखि सञ्चालित सो क्याम्पसमा अहिले रु पाँच करोड ७६ लाखको लागतमा दुईवटा पक्की भवन निर्माण भइरहेका छन् । विश्वविद्यालय ...

गाउँमै क्याम्पस स्थापना पछि उच्च शिक्षामा विवाहित छोरीबुहारी

कञ्चनपुर । मानविकीमा स्नातक तह उत्तीर्ण गर्नुभएकी निता बुढाले विवाह हुँदा प्रमाण पत्र तह मात्रै उत्तीर्ण गर्नुभएको थियो । उहाँले विवाहपछि क्याम्पस पढ्न टाढा जानु पर्ने भएको र परिवारले नपठाउँदा पढ्ने आशा नै मार्नुभएको थियो । गाउँमै क्याम्पस सञ्चालन भएपछि निताले स्नातक तहको अध्ययन पूरा गर्नुभएको छ । “क्याम्पस खुलेपछि परिवारसँग सल्लाह लिएर क्याम्पस भर...

भूकम्पबाट ध्वस्त विद्यालय भवन निर्माण हुँदै

मेलम्ची । भूकम्पले ध्वस्त भएको सिन्धुपाल्चोकका विद्यालय भवनको निर्माण कार्य धमाधम भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोगमा अहिले जिल्लाका विकट मानिने छ गाविसमा १६ विद्यालय निर्माणाधीन छन् भने दुई वर्षभित्र ३१ विद्यालय निर्माण हुने जनाइएको छ । जिल्लाको विकट तथा केही नजिकका गाविसमा कारितास स्विटजरल्यान्डको सहयोग र टुकी सङ्घ सुनक...

असी विद्यालयमा बीसजनाभन्दा कम विद्यार्थी

म्याग्दी । म्याग्दीका ८० वटा सामुदायिक विद्यालयको प्रावि तहमा २० जनाभन्दा कम विद्यार्थी सङ्ख्या रहेको छ । विद्यार्थी सङ्ख्या घट्दै गएपछि विद्यालयको अस्तित्व सङ्कटमा परेको छ । विद्यार्थी सङ्ख्या, सेवा क्षेत्रको दूरी र भौतिक पूर्वाधारका आधारमा सङ्कटग्रस्त अवस्थाका विद्यालय गाभ्ने नीति रहे पनि भौगोलिक अवस्थितिले कार्यान्वयन भएको छैन । म्याग्दीका एक...

विद्यालयलाई कम्प्युटर

पोखरा । कास्कीको देउराली गाविसस्थित उकालीमा रहेको विश्व शान्ति माविमा युनाईटेड क्लब पोखराद्वारा छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुका साथै कम्प्युटर प्रदान गरिएको छ । बर्सेनि पोखरा महोत्सवको आयोजना गरी सङ्कलन भएको रकमबाट विभिन्न सामाजिक क्रियाकलापमा अग्रसरता देखाउँदै आएको क्लबले सो विद्यालयमा ५० हजारको अक्षयकोषको स्थापना गरी तीन थान कम्प्युटर प्रदान...