जन्मदिनको अवसरमा आमा केन्द्रलाई सहयोग

इटहरी /  हाम्रो समाजमा शुभजन्मोत्सवमा मदिरा पार्टी गरेर लाखौं खर्च गर्ने चलन बढ्दो छ । सामाजिक विक्रितिका रुपमा मौलाउँदै गएको यस्तो परम्परामा एक युवाले उदाहरणीय कार्य गरेका युवाले उदाहरणीय कार्य गरेका छन् । राजधानी बानेश्वर निवासी शैक्षिक परामर्श ब्यवसायी शिशिर सिंखडाले आफ्नो ३४ औं जन्मदिनको खुसीयाली अनाथ असहाय बालबालिकासँग साटे । मंगलबार सिंखडा...

उपत्यकाका निजी विद्यालय बन्द

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले शुल्क वृद्धि फिर्ताको सहमति कार्यान्वयन नभएको भन्दै आज काठमाडौँ उपत्यकाका निजी (संस्थागत) विद्यालयमा हड्ताल गरेको छ । हडतालका कारण ती विद्यालयमा पठनपाठन प्रभावित भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का महासचिव राजेन्द्र बानियाँले वार्ता र स...

खोटोको रकमले माध्यामिक तह सञ्चालन

जाजरकोट । दरबन्दी अभावमा छेडागाड नरपालिका–१ स्वडारीमा रहेको कालिका माध्यामिक विद्यालय विगत दुई वर्षदेखि खोटोबाट प्राप्त रकमले सञ्चालन हुँदै आएको छ । सामुदायिक वनमा रहेको सल्लाको खोटो विक्री गरी सामुदायिक वन उपभोक्ता समितिलाई नियमित रुपमा हुने आम्दानीबाट शिक्षकलाई तलब दिन थालेको हो । विसं २०३९ मा प्रावि तह सञ्चालन भएको यो विद्यालयमा २०७२ सालमा मावि ...

परीक्षाफल प्रकाशित

काठमाडौँ, ११ असार । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ पुस÷माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको भूगोल र जेन्डर स्टडिज विषयको परीक्षाफल आज प्रकाशित गरिएको छ । उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.co...

व्यावहारिक शिक्षालाई अगाडि बढाउनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले स्थानीय तहको निर्वाचनसँगै सामुदायिक विद्यालयको शिक्षा राम्रो हुने बताउनुभएको छ । नेपाली काँग्रेस स्याङ्जा– काठमाडौँ सम्पर्क समितिले उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री श्रेष्ठलाई बधाई तथा सम्मान दिन आज बसुन्धारामा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले स्थानीय तहलाई दिइएको ...

विद्यार्थीको मृत्युपछि विद्यालयमा तोडफोड

सोलुखुम्बु । खहरे खोलाले बगाउँदा दुई विद्यार्थीको मृत्यु भएपछि तिनका आफन्तले विद्यालयमा तोडफोड गरेका छन् । विद्यालय प्रशासनको लापर्बाहीका कारण विद्यार्थीको मृत्यु भएको आरोपसहित आफन्तले आक्रोश व्यक्त गर्दै विद्यालयमा तोडफोड गरेका हुन् । विद्यालय प्रशासनको लापार्बाहीले घटना भएकाले घटनाको जिम्मा लिनुपर्ने र उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनीहरुक...

पनिकाको लापर्बाहीले विद्यार्थीको भविष्य अन्यौल

भक्तपुर  । परीक्षा नियन्त्रण कार्यालयको लापर्बाहीका कारण उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको भविष्य अन्यौल बनेको छ । कार्यालयले असार २ गते सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा अर्थात एसईईको नतिजामा विषय परिवर्तन भएर नतिजा आएपछि कार्यालयमा सच्याउन आवेदन दिनेको भीड लागेको छ । भक्तपुरको कमलविनायकस्थित मनकामना इङ्लिस सेकेन्डरी स्कुलका विद्यार्...

परीक्षाफल प्रकाशित

काठमाडौँ, ६ असार । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७३ साल पुस÷माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष २०७२ को नेपाल भाषा र संस्कृत विषयको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । रासस

अस्थायी शिक्षकहरु प्रधानमन्त्री निवास बालुवाटार घेर्न पुगे

काठमाडौँ । अस्थायी शिक्षक सङ्घर्ष समितिले देशभर हालसम्म अस्थायी शिक्षकका रुपमा कार्यरत सबैलाई सामान्य प्रक्रिया पु¥याई स्थायी गर्न माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि सडकमा धर्ना दिएको छ । समितिले विभेदकारी भनिएको विज्ञापन खारेज गर्नुपर्ने, विगतका विज्ञापनबाट विस्थापित शिक्षकलाई स्थापित गर्नुपर्ने, सेवा अवधि गणना गर्नुपर्नेलगायत माग ...

क्याम्ब्रिज बृहत शैक्षिक सेमिनार शुरु

काठमाडौँ । क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा आजबाट क्याम्ब्रिज इण्डिया, अष्टेलिया एजुकेशन सेमिनार शुरु भएको छ । एसईई परीक्षा उत्तीर्ण गरी उच्च शिक्षा अध्ययनका लागि उत्कृष्ट कलेजहरुको खोजीमा रहेका विद्यार्थीहरुलाई लक्षित गर्दै आगामी असार १० गतेसम्म बिर्तामोड, दमक, विराटचौक, इटहरी, धरान र विराटनगरस्थित क्याम्ब्रिज इस्न्टिच्युट अफ टेक्...