घुम्ती शिक्षकले सिकाउन नभ्याउँदा कम्प्युटरमा माकुराले जालो लगायो

झापा / झापाको बाह्रदशी गाउँपालिकाको वडा नं १ मा रहेको अमृत माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षक नहुँदा कम्प्युटर प्रयोगविहीन बनेका छन् । गत वर्ष प्रदेश सरकार र बाह्रदशी गाउँपालिका वडा नं १ ले सो विद्यालयलाई १९ कम्प्युटर हस्तान्तरण गरेका थिए । गाउँपालिकाले तीन जना घुम्ती शिक्षक कम्प्युटर पढाउन नियुक्तसमेत गरेको छ । शिक्षकले पढाउन नभ्याउँदा व...

विराटनगरको मेरिल्याण्ड कलेजमा बिजनेस आइडिया च्यालेन्ज, उत्कृष्ट आइडियालाई कलेजले लगानी गर्ने

पुष / बेलायतको १८० वर्ष पुरानो विश्वविद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालित चार वर्षीय बिएसी अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा सञ्चालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा बिजनेस आइडिया च्यालेन्ज आयोजना गरिने भएको छ ।बिजनेस म्यानेजमेन्टको कक्षा संचालन गर्दै आएको कलेजले आफ्ना ३ सय बढी बिद्यार्थीको निम्ति उ...

आठ कक्षासम्म रङ्गीन पाठ्यपुस्तक, चैतसम्म वितरण भइसक्ने

काठमाडौँ / कुनै समय यस्तो थियो–शैक्षिक सत्र शुरु भएको छ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीले हाहाकार मच्याउँथे तर पछिल्ला वर्षमा त्यस्तो समस्या कम हुँदै गएको छ । कहिले राजनीतिक आन्दोलन वा नाकाबन्दीको असर त कहिले जिम्मेवार निकायबीचको समन्वय अभावले समयमा पाठ्यपुस्तक उपलब्ध हुँदैनथ्यो । त्यसमा पनि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र...

धरानको इन्जिनियरिङ कलेजमा तालाबन्दी

धरान / आफूहरुले अध्ययन गरेको विषय नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता नगरिएकोप्रति आक्रोसित बन्दै धरानको पूर्वाञ्चल इन्जिनियरिङ कलेजमा इलेक्ट्रिकल इन्जिनिरमा अध्ययनरत विद्यार्थीहरुले आज क्याम्पसको प्रशासन कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पूर्वाञ्चल इन्जिनियरिङ कलेजमा ०७१ र ०७२ सालमा अध्ययन गरेरका विद...

काठमाडौँ विश्वविद्यालयमा पुनः ताला

बनेपा / काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले मङ्गलबारबाट पुनः तालाबन्दी गरेका छन् । काठमाडौँ विश्वविद्यालय कार्यकारी परिषद्ले गठन गरेको अधिकारसम्पन्न वार्ता टोलीबीच गत भदौ ३० गते विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, डिन, प्राध्यापक तथा कर्मचारीको उपस्थितिमा आफूहरूसँग भएको सम्झौता कार्यान्वयनका लागि पटक–पटक स्मरण गराउँदा पनि ब...

मनमोहन आधारभुत विद्यालयका बिद्यार्थीलाई पाठ्य सामाग्री प्रदान

इटहरी / इटहरी १० मा रहेकाे श्रि मनमोहन आधारभुत विद्यालयका बिद्यार्थीहरुलाई पाठ्य सामाग्रीहरु प्रदान गरिएको छ । चिकित्सक तथा युबा अभियान्ता डाक्टर देबराज घिमिरे, बिराटनगर का ब्यबसायि तथा समाजसेवी लब घिमिरे तथा डि समुह ईटहरि द्धारा गरिब,दलित तथा पिछडिएका करिब ३१४ जना बिद्यार्थी हरुलाई पाठ्य सामाग्रीहरु प्रदान गरिएको हाे । सो क्रममा चिकित्सक तथा यु...

आधारभुत बिद्यालयमा बालबालिकाको कन्तबिजोग !

माेरङ । सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागी राज्यले करोडौ लगानी गरेपनि ती बिद्यालय र त्याँहा अध्यायनरत बालबालिकाहरुको अबस्था हेर्दा शिक्षा क्षेत्रको लगानी बालुवामा पानी जस्तै भएको छ । अझ सामुदायिक बिद्यालय र बिद्यार्थीको अबस्था झनै दयनीय रहेको छ । राज्यले निुशल्क पोशाक,पाठयपुस्तक र कतिपय बिद्यालयमा खाजाको समेत ब्यबस्था गरेपनि बिद्यालयहरुम...

परीक्षाफल प्रकाशित

पोखरा / पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको व्यवस्थापन सङ्कायअन्तर्गत स्नातक तहको सातौं र आठौं सेमेष्टरको नियमित तथा पुनः परीक्षाको सबै कार्यक्रमका परीक्षाफल आज प्रकाशन गरेको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक डा भरतराम ढुङ्गानाका अनुसार बिबिए, बिबिए–बिआई, बिबिए–टिटी, बिएचएम, बिएचसिएम, र बिसिआइएस कार्यक्रमका परीक्षामा ...

ग्रीन पिस एकेडेमीलाइ इन्डो नेपाल स्टिम फेस्टकाे उपाधि

इटहरी / इन्डो नेपाल स्टिम फेस्ट २०१९ को उपाधि सुनसरीको इटहरीमा रहेको ग्रीन पिस एकेडेमीले स्कुलले जितेको छ । भारतको दिल्ली वल्ड पब्लिक स्कुल लुवियानाले आयोजना गरेको इन्डो नेपाल स्टिम फेस्टको उपाधि ग्रीन पिसले जितेको हो । छिमेकी मुलुक भारतमा भएको इन्डो नेपाल स्टिम फेस्टमा भारतका धेरै विद्यार्थीहरुका साथै नेपालबाट ग्रीन पिस एकेडेमी र काठमाडौं समृद्धि ...

चिसोका कारण सिरहाका विद्यालयमा पाँच दिन बिदा

लहान / विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिनुभयो । वर्षे ...