अन्तर्राष्ट्रिय पुरस्कारबाट इटहरीका डा. सिटौला सम्मानीत

इटहरी / विश्वव्यापी अनुसन्धान फोरम भारतले थाईल्याण्डको राजधानी बैंककमा अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा इटहरीका  डा. बेनुप्रसाद सिटौलालाइ अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानीत गरेकाे छ । बैंकककाे हाेटल एम्नेष्टरमा सम्पन्न उक्त सम्मेलनमा दिगो व्यापार अभ्यास चुनौती र ईन्जिनियरिङ, विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षा सम्बन्धी सम्मेलनका क्रममा डा. सिटौ...

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्बजनिक गरेको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख ८ गते देखि सुरु हुने भएको छ । त्यसै गरि कक्षा ११ को परीक्षा २०७६ बैशाख २१ गते देखि सुरु हुने छ । परीक्षा बिहान ७ बजे देखि सुरु हुने छ ।

यस्ताे रह्याे पिसजोन स्कुलका शिक्षक तथा कर्मचारीहरूकाे पिकनिक ( तस्बिरहरू सहित )

इटहरी / सुनसरीकाे इटहरीमा रहेकाे पिसजोन स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरूकाे पिकनिक कार्यक्रम सम्पन्न भएकाे छ । माघ ३ गते शुक्रबार सुनसरी स्थित "शंकर वेली सिमसार" क्षेत्रमा स्कुलका शिक्षक तथा कर्मचारीहरूकाे पिकनिक सम्पन्न भएकाे हाे । शिक्षक तथा कर्मचारीहरू एक आपसमा भेला हुदा शैक्षिक स्तर वृद्धिमा सहयाेग पुग्ने भएकाले पिकनिक कार्यक्रम आयाेजना ग...

केआइइसीको इटहरीमा शाखा विस्तार

इटहरी / केआइइसीले १३ औं शाखाको विस्तार गरेको छ । उच्च शिक्षा अध्ययन गर्न विभिन्न मुलुक जाने विद्यार्थीहरुलाई सहजिकरण गर्दै आएको केआइइसीले इटहरीमा पनि शाखा विस्तार गरेको हाे । केआइइसीले १३औं शाखाको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौड्यालले उद्घाटन गरेका हुन् । विदेशमा रहेका सुविधा सम्पन्न कलेजहरुमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई ...

कक्षा ६ देखि सामुदायिक विद्यालय अध्ययन गरेमात्र उच्च शिक्षा छात्रवृत्ति

काठमाडौँ / अब उच्च शिक्षामा छात्रवृत्ति प्राप्त गर्न सामुदायिक विद्यालयका कक्षा ६ देखि नै अध्ययन गर्नुपर्ने प्रावधान कार्यान्वयनमा आउने भएको छ । यसअघि कक्षा १० अध्ययन गरे पुग्दथ्यो । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा उच्च शिक्षामा छात्रवृत्ति प्राप्त गर्न कक्षा ६ देखि नै सामुदायिक विद्यालयमा अध्ययन गरेको हुनुपर्ने प्रावध...

त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन

काठमाडौँ / त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको तयारी गर्न त्रिविका ६२ आङ्गिक क्याम्पसलाई सोमबार पत्र पठाउँदै निर्देशन दिइएको जानकारी दिनुभयो । त्रिवि कार...

शिक्षा मन्त्रीले नै प्रदान गर्नुभएको कम्प्युटर अलपत्र

बर्दिवास / बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युट शिक्षक नहुँदा कम्प्युटर अलपत्र अवस्थामा पुगेका छन् । प्राविधिक शिक्षा पाउनबाट बालबालिका बञ्चित हुन पुगेका छन् । विद्यालयको भण्डारणमा १५ कम्प्युटर, १८ सिसीटिभी र एक थान एलसिडी थन्किएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसदीय क्षेत्र वि...

मुस्ताङका विद्यार्थी पढ्न तनहुँ झरे

दमौली / मुस्ताङमा अत्यधिक चिसो बढेपछि त्यहाँको एक गाउँपालिकाका विद्यार्थी अध्ययन गर्न तनहुँ आइपुगेका छन् । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा रहेको दुई विद्यालयका विद्यार्थीलाई अध्ययनका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका ल्याइएको हो । जनज्योति आधारभूत विद्यालय र घर्मी सोलर आधारभूत विद्यालयका १४२ विद्यार्थीलाई शुक्लागण्डकी नगरपालिका–८ स्थित...

चिनियाँ सहयोगमा अत्याधुनिक विद्यालय भवन निर्माण

सिन्धुपाल्चोक / विसं २०७२ सालको भूकम्पले विद्यालय भवन क्षतिग्रस्त भएपछि अस्थायी टहराबाट पठनपाठन हुँदै आएको सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको बराम्ची ढाँडेस्थित रत्नराज्य माविको अत्याधुनिक भवन निर्माण सम्पन्न भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रु एक अर्बको लगानीमा छात्रावाससहितको अत्याधुनिक तीनवटा भवनको निर्माणसम्पन्न भएको हो । कूल...

सुनसरीका दुई विद्यालयलाई ८३ लाखको सहयोग

इनरुवा / सामाजिक क्षेत्रमा कार्य गर्दै आएको नेपाल डेभलपमेन्ट सोसाइटीले सुनसरीका दुई विद्यालयमा ८३ लाखको पूर्वाधार निर्माण गरिदिएको छ । एनडीएस काठमाण्डौंले सुनसरीको दक्षिणवर्ती हरिनगर गाउँपालिकाका दुई विद्यालयमा पठनपाठनमा सहजताकालागि १० कोठे भवन निर्माण गरिदिएको हो । सोसाइटीले भुटाहामा रहेको बालकृष्ण माबि र घुस्कीको हिलाल पब्लिक स्कूलमा सुविधा सम्...