टाइ र कोट नलगाएको भन्दै भोजपुरमा प्रधानाध्यापकले कुटे शिक्षक

भोजपुर / भोजपुरमा प्रधानाध्यापकले शिक्षक कुटेका छन् । सामान्य बिषयमा भोजपुर सदरमुकाममा रहेको सगरमाथा इंलिस बोर्डिङ्ग स्कूलका एक शिक्षकलाई आफनै बिद्यालयका प्रधानाध्यापकले कुटेका हुन् । प्रधानाध्यापक रमेश आलेले शिक्षक अतित अधिकारीलाई टाइ र कोट नलगाएको निहुँमा कुटेका हुन् । अधिकारीले प्रधानाध्यापक आलेले खलासीजस्तो भएर स्कुल आउँने भन्दै गाली गरेपछि...

विद्यालय दिउँसो चलाउन अटेर

  बागलुङ / बागलुङ नगरपालिकाले नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयलाई शिशुदेखि कक्षा १२ सम्मको कक्षा दिउँसो चलाउन निर्देशन दिएको छ । शिक्षा ऐन आठौँ संशोधनले विद्यालय शिक्षाका अन्य कक्षाजस्तै कक्षा ११ र १२ लाई पनि दिउँसो चलाउनुपर्ने नीतिगत व्यवस्था गरेको छ । नगरपालिकाको परिपत्र र निर्देशन नमानी केही विद्यालयले आफूखुशी बिहानी कक्ष...

विराटनगरको आदर्श विद्यालय नेपाल कै उत्कृष्ट

विराटनगर / विराटनगर महानगरपालिका–७ मा रहेको आदर्श विद्यालय मुलुक कै उत्कृष्ट माध्यमिक विद्यालय घोषणा भएको छ । स्वर्गिय कृष्णप्रसाद कोइरालाले १९८६ सालमा स्थापना गर्नुभएको स्कुल स्थानीय क्षेत्रमा मात्र नभएर नेपाल कै उत्कृष्ट माध्यमिक विद्यालयमा परेको हो । सर्वोत्कृष्ट विद्यालयलाई विशेष सम्मान गरिएको छ । राष्ट्रिय नाचघर काठमाडौंमा आयोजित एक कार्यक...

बाढीपहिराका कारण विद्यालय बन्द

हेटौँडा / लगातारको वर्षाका कारण बाढी र पहिराले अवरोध पु¥याएको भन्दै हेटौँडा उपमहानगरपालिकाका केही र भिमफेदी गाउँपालिकाले मातहतका सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द गराएका छन् । लगातारको वर्षाका कारण बाढीपहिरो र डुबानका कारण भिमफेदी गाउँपालिकाको सबै विद्यालय र हेटौँडाका बाढी प्रभावित सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको हो । भिमफेदी गाउ...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि ...

कक्षा ११ र १२ को वृद्धि गरेको शुल्क फिर्ता गर्न माग

काठमान्डाैं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले कक्षा ११ र १२ को बढाइएको शुल्क फिर्ता गर्न माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आज ज्ञापनपत्र बुझाउँदै विद्यार्थीहरुले सरकार र अन्य सम्बद्ध निकायले तोकेको मापदण्ड अवज्ञा गर्दै बढाइएको शुल्क फिर्ता गर्न माग गरेका हुन् । अनेरास्ववियुका कार्यवाहक संयोजक ...

एसईई पूरक परीक्षाको मिति सर्‍यो

काठमाडौं / एसइईको पूरक तथा ग्रेड वृद्धिको परीक्षा मिति सरेको छ। यसअघि साउन २२ र २३ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। भदौ १ गते अनिवार्य अंग्रेजी र वेद विद्याश्रमका तर्फबाट संस्कृत भाषा र साहित्यको हुनेछ । २ गते सोमबार अनिवार्य नेपालीको हुनेछ र सोही दिन गैर नेपाली विद्यार्थीका लागि अंग्रे...

छात्रा मात्र पढ्ने ऐतिहासिक विद्यालय

नेपालगञ्ज / तराई क्षेत्रमा पर्ने बाँकेको सदरमुकाम नेपालगञ्जमा विगतमा मधेशी समुदायको मात्र बसोबास थियो । समुदायका अभिभावक छोरीलाई विद्यालय पठाउँदैनथे । विस्तारै छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतना बढ्न थालेपछि समुदायका अगुवा मिलेर सरस्वती माध्यमिक विद्यालय खोल्न प्रस्ताव गरे र सरकारीस्तरबाट छात्रा मात्र अध्ययन गर्न पाउने सरस्वती माध्यमिक विद्यालय नेप...

शिक्षक सेवा आयोग : प्राथमिक तहको ४६ जिल्लाको नतिजा प्रकाशित [नतिजा सहित हेर्नुहोस्]

काठमाडौं / शिक्षक सेवा आयोगले प्राथमिक तहको हालसम्म ४६ जिल्लाको नतिजा प्रकाशन गरेको छ । आयोगले देशभर प्राथमिक तहमा रिक्त रहेका पदहरुको स्थायी पदपूर्ति गर्नको लागी गत वर्ष असोजमा लिएको प्राथमिक तहको हालसम्म ४६ जिल्लाको नतिजा प्रकाशन गरेको हो । आयोगले स्थायी पदपूर्तिका लागी लिएको लिखित परिक्षको नतिजा प्रत्यक दिन राति निकाल्ने गरेको छ । सुर्खेत, खो...

जनता बहुमुखी क्याम्पसका विद्यार्थीले गरे प्रदेशसभा र संसद बैठकको अवलोकन

इटहरी / इटहरी उपमहानगरपालिका–५ स्थित जनता बहुमुखी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता बिषय स्नातक पहिलो वर्षका विद्यार्थीहरूले प्रदेशसभा र संसद बैठकको अवलोकन गरेका छन् । जनता बहुमुखी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता बिषयमा अध्ययनरत २२ जना विद्यार्थीहरूले बुधबार प्रदेश न १ को प्रदेशसभा बैठकको प्रत्यक्ष अवलोकन गरेका हुन् । विद्यार्थीहरू क...