पैसा तिरेर् मानिसको मृत्यु किन्दै सरकार !

मृत्युको बदला रुपैया घटना सामसुम पार्ने प्रचलन पछिल्लो सयम फस्टाएको छ । बिभिन्न आन्दोलन देखि लिएर हरेक समयमा मारिएका मानिसहरुलाई शहिद घोषणा गर्ने र रुपैया दिएर थामथुम पार्ने संस्कारको बिकास भएको छ । के मृत्यु लाई अनि उसको योगदानलाई रुपैया,पैसा ले किन्न सकिएला ? यो गम्भिर प्रश्न बन्दै गएको छ । देशमा भएका बिभिन्न आन्दोलन देखि सडकमा दुर्घटनामा मारि...

फेरी टीकापुर काण्ड नदोहोरियोस कञ्चनपुरमा !

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका दोषीलाई कारबाहीको माग गर्दै कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरमा बिगत ३ सातादेखि आन्दोलन जारी छ । बिहिबार मात्र प्रहरी र प्रर्दशनकारी बिच झडप हुँदा दुई प्रहरीसहित दर्जनौ ब्यत्ति घाइते भएका छन । आन्दोलनकारी र प्रहरीबीच भएको झडपपछि प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १७ वर्षीय अर्जुन भण्ड...

कर घटाएको बहानामा सेलिब्रेटी बन्ने होडबाजी

केही महिना यता देशैभर बृद्धि भएको करको बिरोध भयो । कतिपय ठाँउमा त करको बिरोधमा आन्दोलन समेत छेडियो । स्थानीय बासिन्दाले करको चर्को बिरोध गरेपछि कतिपय ठाँउमा करको समायोजन समेत भयो । सामान्य जिवनयापन गरिरहेकाहरुलाई करले नराम्ररी ढाड सेक्यो । करको दायरा बढेपछि स्थानीयबासीहरु स्थानीय निकाय प्रति नै खनिए । झापामा करको बिरुद्ध आन्दोलन नै छेडियो । मोरङ...

आमा बित्दा सानी बुनुलाई काखमा लिएर धेरै रोएँ…. मन थामेर पढ्नुस !

यो सन्सार नै गरीबिले भरेको झै लाग्छ मलाई ! जति कमाए पनि नपुग्ने र बिस्वाश घात र झुट स्वार्थले भरियो यो मानिसको जिबन । देख्दा आज मलाई नै वाक्क दिक्क लाग्न थालेको छ ।। जब मेरि सानि बुनु थिई त्यति खेर । मेरो घरमा लक्ष्मीले भरिपुर्ण बास गरेको थियो , आमा बिरामि हुनु हुन्थ्यो , तै पनि बिहान उठनु भएर दैलो लिपि पुजा पाठ गरि मलाई उठाउनु हुन्थ्यो बहिनि हेर्न...

बिद्यालयको खानेपानीमा बिष हाल्ने को ?

मोरङ । मंगलबार दिउँसो मोरङको लेटाङ–९ जाँतेमा अत्यान्तै निन्दनिय जति नै भत्र्सना गरेपनि कम हुने घटना भयो । स्थानीय श्रीमाविमा खानेपानीको टयांकीमा अज्ञात समुहले हालेको बिषका कारण सो बिद्यालयमा अध्ययानरत २९ जना बिद्यार्थी बिरामी भए भने ४ जनाको अबस्था अझैपनि चिन्ताजनक रहेको छ । सोमबार राति खानेपानीको ट्याङ्कीमा साईफर मिथेन १० नामको बिष हालेक...

मुलुकी ऐन – चिकित्सकलाई पुरस्कार कि दण्ड ?

स्वास्थ्य क्षेत्र अत्यन्तै सम्बेदनशिल क्षेत्र हो । जनस्वास्थ्य संगको विषय भएकाले पनि सबै भन्दा मुख्य रुपमा लिइन्छ । नेपालको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दिन लगभग हजारौं जनता विरामी भई आकस्मिक कक्षमा चेकअप गर्नको लागि जाने गर्दछ । सो मध्ये कति विरामीहरुको स्वास्थ्य अत्यन्तै नाजुक प्रकृतिको हुन्छ । कानुनको पालना हुन सबैको लागि आवश्यक विषय हो त...

सरकार जश पाउने कार्य गर !

मुलुक संघीय गणतान्त्रिक धारमा विकसित भइरहँदा संविधान कार्यान्वयनका विषयसँग लामो सङ्क्रमणकालीन घाउमा मलम लगाउने कुरा अबको चासो र चर्चाका विषय हुन् । अब हिजोका घोषणापत्र र वचनबद्धतालाई साकार तुल्याउनु छ । वास्तवमा मुलुक समृद्ध र सुशासनको धारमा लम्किन्छ भन्ने जनअपेक्षा हो । वर्तमान सरकारले रेल्वेसेवा विकासका बृहद् योजना, जलयातायात लगायतका विशिष्ट ...

मन मिले यौनसम्पर्क,मन नमिल्दा बलत्कार !

  पछिल्लो समय बलात्कारका घटनाहरु बृद्धि हुँदै गएका छन । दैनिक रुपमा बलात्कारका घटनाहरु सार्बजनिक हुने क्रम बढदो छ । बलात्कारपछि हत्या गर्ने क्रम समेत बढदो छ । धेरैजसो बालिकाहरु बलात्कारको शिकार भईरहेको समेत पछिल्लो तथ्यांकले पुष्टि गर्छ । कतिपय अबस्थामा भने राजीखुसीमा यौनसम्पर्क भएपनि पछि बलात्कारको आरोप लगाउने र बार्गेनिङ गर्ने क्रम समे...

यस्ता मानिसहरुलाई भुलेर पनि आफ्नो साथी नबनाउनुस्, हुन सक्छ जीवनकै ठूलो भुल

मानिस सामाजिक प्राणी हो । आमाको गर्भबाट भूइँमा झरेसँगै ऊ विभिन्न भूमिकामा परिभाषित हुन्छ । कसैको छोरा (छोरी, भाइ–बहिनी, नाति–नातिनी आदि । जब ठूलो हुँदै जान्छ, अनि रगतसँग कुनै साइनो नजोडिएकाहरु पनि उसको जीवनमा जोडिन आइपुग्छन, साथीको रुपमा । साथीको सम्बन्धलाई पवित्र र मनको नाताको रुपमा बुझ्ने चलन छ । कतिपय साथी यति फलदायी हुन्छन् नि, उनीहरुको संगत...

कानुन तामाङलाई मात्र लाग्छ, प्रसाई र मार्सी चामल खाने लाई लाग्दैन ?

ईटहरी । कानूनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएपछि उनको इमान्दारिताको प्रशंषा भएको छ । उनले पदबाट राजीनामा दिँदै गर्दा आफुले जस्को लागी संघर्ष गरेँ त्यही कारण राजीनामा दिनुपर्यो भनेर महिलाहरुको पक्षमा लडेको तर आफु त्यहि कारण पदबाट बिदा लिनुपरेको बताए । यद्यपि उनले गल्ति बोलेको र आफुले क्षमा मागेको बताए । उनले क्षमा मागेपछि पनि राजिनाम...