प्रदेश १ को स्थार्इ राजधानी कुन उपर्युक्त ?

प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचन सम्पन्न भएसँगै देशका बिभिन्न क्षेत्रमा प्रदेशको राजधानी आफ्नो क्षेत्रमा हुनु पर्ने माग राख्दै प्रदर्शन भईरहेका छन ।  पूर्वी पहाडी जिल्ला धनकुटा, सुनसरीको धरान र ईटहरी सँगै मोरङको बिराटनगर र गोठगाँउमा स्थाीयले प्रदेशको राजधानी आफ्नो क्षेत्रमा हुनु पर्ने माग राख्दै आन्दोलन सुरु गरेका गिए । प्रदेशको राजधानीका ला...

यसकारण १ नं. प्रदेश राजधानी इटहरी नै उपयुक्त

सुनसरी / साविकको पुर्वाञ्चलका लागि इटहरी केन्द्रकै रुपमा थियो । नेपाल सरकार मन्त्रीपरिषदको ०७१ मंसिर १६ को निर्णय अनुसार इटहरी नगरपालिकामा खनार, पकली, एकम्बा र हाँसपोसा गाविसलाई मिलाएर उपमहानगरपालिका घोषणा भएपछि इटहरीको केन्द्रिय प्रवृत्ति थप जाहेर भएको छ । सम्पुर्ण नेपाल र विदेशतर्फको आवतजावतका लागि पनि ‘ट्रान्जित पोइन्ट’ भएका कारण इटहरीले नेपालको...

कोही किन ‘बलात्कारी’ हुन्छ ?

पछिल्ला दिनमा देशैभरी बढेका हत्या, हिंसा, एसिड प्रहार जस्ता घटना नेपाली समाजलाई नै चुनौतीका रुपमा देखा परेका छन् । यस्ता घटना मुलुककै लागि जटिल समस्या भइरहेका छन् । मानिस यौनजन्य अपराधमा संलग्न हुनु भनेको यो एक खालको रोग नै हो । मानसिक समस्याले गर्दा नै यस्तो कार्यमा उसको संलग्नता हुने हो । पुरुषलाई शारीरिक रुपमा शक्तिशाली छु भन्ने लाग्छ । ठ...

यसरी भएको थियो मेरो बलात्कार,एउटा वास्तविक दर्दनाक पीडाको दिन म कहिल्यै भुल्न सक्दिन

प्यारी मामु, खै कहाँ बाट र कुन शब्द बाट सुरु गरौ, कसरी भनौ, म दोधारमा छु भनौ कि नभनौ भनेर. तर.. तर मामु आज म भन्न बिबश छु,बाध्य छु .. त्यो दिन,जुन दिन म पढ्न भनेर घरबाट निस्किए र साथिको घरमा गएर दिन भरी साथी सङ्गै मिलेर पढियो,रमाइला कुराकानी गरियो।जब साझ पर्न लाग्यो,म साथिको घरबाट निस्किए र साइकल चलाएर घर तिर आउदै थिए।म साथी को घरबा...

बाबा, म लिंग परिवर्तन गर्न चाहन्छु

प्रगति ढकाल म छोरी भएर नजन्मिनुपथ्र्यो यो न्याय मरेको देशमा जन्मी त हालेंँ बाबा,अब मलाई छोरा बन्न मन छ, त्यसैले बाबा, म लिंग परिवर्तन गर्न चाहन्छु। आजभोलि हामी छोरीहरू कति अभागीजस्तै लाग्छ, किनकि हरेक दिन जस्तै कोही न कोही बलात्कृत हुन्छन्, यहाँ आफ्नै सुरक्षा छैन।थाहा छैन, को? कुन दिन ?यौनपिपासु भोका ब्वाँसाहरूबाट चिथोरिनुपर्छ, निचोरिनुपर्छ...

बलात्कार गर्न लागेका अपराधीको दिमागमा चल्छन् यस्ता कुरा

काठमाडौं / बलात्कारका घटना घटाउनको लागि मान्छेको सोचाइमा परिवर्तन गर्नुपर्ने भन्दै विभिन्न सोच परिवर्तनका कार्यक्रमहरु गरिए पनि बलात्कारका घटना हाम्रो समाजमा अझैसम्म पनि कम हुन सकेका छैनन् । बलात्कारका घटना कसरी घटाउन सकिन्छ भन्ने विषयमा निरन्तर खोज तथा अनुसन्धान पनि भइरहेका छन् । यही क्रममा बेलायतमा गरिएको एउटा अनुसन्धानले बलात्कारीको सोचाइ...

कहिले तोकिन्छ प्रदेश १ को नाम र स्थायी राजधानी ?

मोरङ । प्रदेश १ सरकार निर्माण भएको १ बर्ष बित्न लागेको छ । प्रदेशको नाम र स्थायी राजधानी तोक्ने ६ महिनाको समयसिमा समेत घर्किसकेको छ । प्रदेशको नाम र राजधानीका बिषलाई लिएर पटक पटक बिरोध र आन्दोलन हुँदै आएपनि २ तिहाईको प्रदेश सरकार कानमा तेल हालेर बसेको छ । प्रदेशका मन्त्रीहरुले पटक पटक सोही बिषय टुंगिन लागेको र चाँडै टुंग्याउने भनेको महिनौ बितिसक्यो...

तीज पर्व : संस्कृति कि विकृति ?

म सानै उमेरमा आमासँग मावल गएको थिएँ तीजमा । आमाले मावलमा तीज पर्व मनाउदाँ दर खाने दिन (हरितालिका तीज वर्तको अघिल्लो दिन) दहि, घिउ, कांक्रा, आलु र मटरको अचार सँग रातो चामलको भात खाएको झझल्को अहिले जस्तो लाग्छ । त्यसलाई दर भनिन्थ्यो । दर खाएपछि हामी नाचगान गरेर सुत्थ्यौँ र राती ११ बजेतिर पुन : उठेर मामाहरुले दर पकाउनुहुन्थ्यो हामी आमा, सानिमाहरु सँगै...

संघीय ‘करतान्त्रिक’ नेपाल

देशले बिस्तारै काँचुली फेर्नेछ भन्ठानेर नेपाली जनताले चुनावताकाको नेकपा गठबन्धनलाई दुई तिहाई बहुमतको सरकार बनाउने सुविधाजनक जनादेश दिए । अघिल्ला सरकारहरू निरन्तर अस्थिर थिए । ९ महिना र वर्ष दिन पनि नटिक्ने अवस्थामा । आज त्यो अवस्थाको अन्त्य भयो तर सरकारमा हुनु पर्ने जति जोश र जाँगर सामान्य जनताले देखिरहेका छैनन् । सरकार कुरामा मात्र अल्झिएको दे...

सार्क, ‘दालभात’ र बिमस्टेक

काठमाडौँ / दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सन् १९९१ मा श्रीलङ्कामा सम्पन्न छैटौँ शिखर सम्मेलनले पारित गरेको कोलम्बो घोषणापत्रको बुँदा नं १७ मा सार्क क्षेत्रका नागरिकले कम्तीमा पनि दालभात खान पाउनुपर्ने कुरामा जोड दिइएको थियो । ‘दालभात’ गरीबी निवारण गर्ने प्रयासमा सार्क क्षेत्रीय मञ्चको एक प्रतीकात्मक प्रस्तुति पनि हो । सार्क क्षेत्...