मन मिले यौनसम्पर्क,मन नमिल्दा बलत्कार !

  पछिल्लो समय बलात्कारका घटनाहरु बृद्धि हुँदै गएका छन । दैनिक रुपमा बलात्कारका घटनाहरु सार्बजनिक हुने क्रम बढदो छ । बलात्कारपछि हत्या गर्ने क्रम समेत बढदो छ । धेरैजसो बालिकाहरु बलात्कारको शिकार भईरहेको समेत पछिल्लो तथ्यांकले पुष्टि गर्छ । कतिपय अबस्थामा भने राजीखुसीमा यौनसम्पर्क भएपनि पछि बलात्कारको आरोप लगाउने र बार्गेनिङ गर्ने क्रम समे...

यस्ता मानिसहरुलाई भुलेर पनि आफ्नो साथी नबनाउनुस्, हुन सक्छ जीवनकै ठूलो भुल

मानिस सामाजिक प्राणी हो । आमाको गर्भबाट भूइँमा झरेसँगै ऊ विभिन्न भूमिकामा परिभाषित हुन्छ । कसैको छोरा (छोरी, भाइ–बहिनी, नाति–नातिनी आदि । जब ठूलो हुँदै जान्छ, अनि रगतसँग कुनै साइनो नजोडिएकाहरु पनि उसको जीवनमा जोडिन आइपुग्छन, साथीको रुपमा । साथीको सम्बन्धलाई पवित्र र मनको नाताको रुपमा बुझ्ने चलन छ । कतिपय साथी यति फलदायी हुन्छन् नि, उनीहरुको संगत...

कानुन तामाङलाई मात्र लाग्छ, प्रसाई र मार्सी चामल खाने लाई लाग्दैन ?

ईटहरी । कानूनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएपछि उनको इमान्दारिताको प्रशंषा भएको छ । उनले पदबाट राजीनामा दिँदै गर्दा आफुले जस्को लागी संघर्ष गरेँ त्यही कारण राजीनामा दिनुपर्यो भनेर महिलाहरुको पक्षमा लडेको तर आफु त्यहि कारण पदबाट बिदा लिनुपरेको बताए । यद्यपि उनले गल्ति बोलेको र आफुले क्षमा मागेको बताए । उनले क्षमा मागेपछि पनि राजिनाम...

विकास प्रेमी योद्धा धरानले गुमाउदा

मृत्यु पनि मान्छे पिच्छे फरक हुदो रहेछ !! जनताको छोरो मर्दा देशै रुदो रहेछ !! प्रिय नेताको अवसानमा यति बेला देश रोहिरहेको छ । समाजिक सञ्जालका भित्ताभरी उनलाई श्रद्धाञ्जलीका शब्द पोखिएका छन् । देशका कार्यकारी प्रमुख प्रधानमन्त्रि केपी ओलीदेखि सामान्य नागरिकले दुख व्यक्त गरिरहेका छन् । यो शोक व्यक्त, सहानुभुति मंगलबार अल्पआयुमा निधन भएका ज...

अझै तीन दिन देशभर वर्षा

काठमाडौँ,/ मनसुन वर्षाको प्रभाव देशभरि नै रहेकाले अझै तीन दिनसम्म देशका अधिकांश भेगमा बदली र वर्षाको सम्भावना रहेको छ ।मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे आज विज्ञप्ति जारी गर्दै देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । आज दिउँसो देशभरि नै बदली रही द...

एसईई नतिजा र मनोविज्ञान

एसईईको नतिजा प्रकाशनले कलिला भाइबहिनीमा सकारात्मक तथा नकारात्मक दुवैखाले सोचलाई मलजल गराएको छ । मुलुकभरि कतै नसोचेको नतिजा त कतै राम्रा विद्यार्थीले समेत तल्लो स्तरको नतिजा पाएका कारण अनेकौँ अड्कलबाजी भइरहेकै छन् । यस वर्ष लगभग चार लाख ५१ हजार सहभागी विद्यार्थीमध्ये १४ हजार २३४ ले ए प्लस ल्याए । जसमा ४६ हजार १३० जनाले ए ग्रेड, ४९ हजार ३७ जनाले बी प...

जसले १९ वर्षको कलिलो उमेरमा मृत्युदण्ड पाईन – ‘आमा, यो संसारले मलाई १९ वर्ष बाँच्ने मौका दियो’

बलात्कार गर्न आएको इरानको एउटा शक्तिशाली शासकलाई १९ वर्षीय रेहाना जब्बारीले भान्सामा राखेको चक्कुले छातिमा घोपेर मारिन् । यो उनको बाध्यता थियो । इरानी सरकारले ६ वर्ष पछि उनलाई फाँसीमा चढाएर मृत्युदण्ड दियो । मृत्युदण्डको केही साताअघि उनले आमालाई एउटा चिठ्ठी लेखेकी थिइन् । यो चिठ्ठी भर्खरै वाहिर आएको छ र संसारभर प्रसिद्ध भएको छ । उनको चिठ्ठी पढ्दा ध...

सडक बालबालिका र उदासिन सरकारी संयन्त्र

इटहरी / बिहानको साढे नौ बजेतिर पहेंला रंगका स्कूल बस विद्यार्थी लिएर ओहोर दोहोर गरिरहेका छन् । इटहरी उपमहानगरपालिकाको कार्यालय देखि पूर्व, इलाका प्रहरी कार्यालय देखि पश्चिम पट्टिको होटल अगाडी, फोहोरका थुप्रो छेउमा अन्दाजी आठ बर्षका बालक भूइंकै ओछ्यान र ढुङ्गाको सिरानी लगाएर निदाइरहेका छन् । ठाँउ ठाँउमा फाटेको सेतो रंगको सर्ट कटकटिएको मैलोले काल...

३ पुस्ताले ल्याउन नसकेको नम्बर एसइइ मा छोरीले ल्याउदा मेरी बास्सैकी चम्सुरी दङ्ग

चर्चित नेपाली हाँस्य टेलिचलचित्र मेरी बास्सैबाट विशेष चर्चामा रहेकी पल्पसा डंगोल मेरी बास्सैकै चरित्र चम्सुरी बाट बढी चिनिन्छिन्। व्यवसाय तथा कलाकारितालाई सँगै लगेर सफलता हासिल गरेकी चम्सुरीका दुई छोरीहरु छन्। उनले लाजिम्पातमा रहेको नेपाली भोजन रेस्टुरेन्ट पनि चलाइरहेकी छिन्। आफ्नो व्यवससाय र कलाकारितालाई सँग अघि बढाइरहेकी पल्पसाले आफ्नो घर परिव...

सरल सहयात्रीको खुला प्रश्नः नेपाली हुनुमा पनि मज्जा छ र रबी जी ?

प्रिय रबीजी, यसर्थ धन्यवाद दिन चाहन्छु कि, तपाईंले आफ्नो अमेरिकी नागरिकता त्याग गर्ने कानुनी प्रक्रिया पुनः शुरु गरेर फेरि अर्कोपटक नेपाली नागरिक हुने प्रक्रियामा सामेल हुनुभयो भन्ने खबर सुन्न पाइयो । तपाईंको कुरा गर्दा यतिबेला माहोल निकै गरम खालको छ । विभिन्न कारणले विदेशमा बस्ने नेपाली र भर्खर उत्सकुताको प्रश्नैप्रश्न बोकेर अन्योल भविष्यक...