डिआईजी नवराजलाई सलाम – धनबहादुर पुरी

नेपाल प्रहरीकै हिम्मतवाला प्रहरी हुन सिलवाल,देशभर अपराधिक गतिविधि गर्नेहरुलाई प्रहरी खोरमा कोच्न सक्ने हिम्मत राख्दै प्रहरी भित्र भएका कुहिएका आलुहरुलाई छानी छानी फ्याक्ने अभियानमा होमिएका उनलाई सम्पूर्ण नेपालीले एक पटक सलाम गनै पर्छ । नेपाल प्रहरीका डिआईजी नवराज सिलवाल प्रहरी संगठनका एक कहलिएका चर्चित नाम हो । उनको नाम चर्चामा मात्र हैन ब्यावह...

ट्राफिक प्रहरी व्यवस्थापन र सडक यातायात तथा सडक मार्ग

देशको मुख्य पुर्वाधार भनेको नै सडक यातायात छ नेपालमा।देशको मेरूदण्ड भन्दा पनि फरक नपर्ला सडक यातायातलाई।समग्रमा राष्ट्रको ऐना भनेपनि वा चरित्र भनेपनि सडक यातायातलाई नै जाने गर्दछ।सडक यातायातले नेपालको अन्तर्राष्ट्रिय नाकासम्म पुग्नको लागि विशेष सहयोग पनि गरेको छ।समग्रमा भन्नुपर्दा नेपालमा पुर्व मेचीदेखि पश्चिम महाकाली सम्म नै सडक यातायातको सञ्जाल...

यस कारण मैले बुवाको किरिया गरिन्

मृत्यु दुखद हुन्छ । मर्ने त मरेर जान्छ तर बाँच्नेलाई सोही कारणले असह्य पीडा, अभाव र छटपटि हुन्छ । बाँचुन्जेल दिएको मायाको अनुभुतिले एक्लोपनको महसुस हुन्छ । यतिबेला मलाईपनि यस्तै हुनुपर्ने हो, किनकी मेरा बुवाको मृत्यु भएको दुई दिन हुँदैछ । तर मलाई त्यस्तो अनुभुति भएको छैन, ममा त्यस्तो कुनै अभाव वा छटपटि लागेको पनि छैन । मेरा बुवा दिलबहादुर श्रेष्ठ...

संविधान र नागरिक

२००७ सालदेखिको नेपाली जनताको चाहना ६५ वर्षपछि पूरा भएको छ। सार्बभौम संविधानसभाबाट जारी संविधानमार्फत विगतका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न दलीय एकतालाइ बलियो बनाउँदै संविधानको कार्यान्वयन गरेर राष्ट्रिय एकतामा जोड दिनु नै जारी संबिधानको मूल अन्तरबस्तु थियो। तर संबिधान जारी भएसँगै आन्दोलित भएका मधेसी मोर्चा र मधेस आनदोलनलाई प्रत्यक्ष सहयोग गरेर ...

संबिधान संसोधन राजनितिक एजेन्डा की आवस्यक्ता

संसारकै उत्कृष्ट त्यस्मा पनी दक्षिण एशिया को सर्बोउत्कृष्ट संबिधान भनेर जारी गरिएको संबिधान एक बर्ष नबित्दै संसोधन भै सकेको छ भने अरु संसोधन हुने तयारी हुदैछ । संबिधान जारी भए सँगै आन्दोलित बनेको तराई मधेश अहिले सम्म शान्त भै सकेको छैन । भारत भ्रमण सकेर संबिधान को संसोधन को प्रक्रिया अगी बडाइने अभिब्यक्ति दिएका प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्...

म कसरी सामन्ति बनेँ ?

अहिले समाजिक सञ्जालमा धेरै वहसकाे विषय बनेकाे छ जातियता । प्राय उत्पिडित जातिकाे नेता वा बुज्रुक भन्न रुचाउनेहरूनै जातियताकाे विषयमा ज्यादा उत्तेजित हुने गरेका छन् । वर्गविहिन समाज बनाउन भनेर युद्ध लडेकाहरु नै अहिले उग्र जातिवादि बनेकाे देख्दा लाग्छ कि समाजबाट विभेदकाे अन्त्य सम्भव नै छैन । खास गरि नाक चुच्चाे हुनुलाइ सामन्तिकाे प्रतिककाे रूपमा ल...

शैक्षिक राजनिति र बिधार्थीको भविष्य

 नेपालका शैक्षिक श्रेत्र हेर्ने हो भने दिन प्रतिदिन शिक्षाको स्तर घटदै गईरहेको पाईन्छ कारण शिक्षा श्रेत्रमा मनोमानी रुपमा राजनितिको प्रवेशका कारण दिनप्रतिदिन शैक्षिक स्तरमा गिरावट आईरहेका पाउन सकिन्छ । सरकारले शिक्षा श्रेत्रमा अरबौ लगानी गरेतापनि अझै शिक्षाको गुणस्तरमा भने सुधार हुन सकेको छैन । शिक्षाको गुणस्तरमा कमी हुनुका महत्वपुर्ण विषय त शिक्षक...

मुस्लिम समुदायले मनाउने ईदुल अजहाँ र कुर्बानी

मुुुस्लिम समुदायको इदुलफित्रपछिको दोस्रो ठुलो पर्व इदुलअजाहा हो । इदुलफित्रमा जस्तो यो पर्वमा एकमहिनै कठौर व्रत बस्नै बाध्याकारीक नियम नभए पनि यसको पनि आफनै विशेषता छन । अल्लाह तवारक ताआलाले पवित्र पुस्तक कुरान मजिदमा भनेको छ ,फसल्लीली रब्बीक वन्हर अर्थात यसको अर्थ यो हो कि मोहम्द सल्लाह अलैहैवसलम तपाई आफनौ अल्लाहको नमाज पढनु र कुरवानी दिनु मो.सल...

भाषामाथि व्यभिचार !

पेशल आचार्य - नेपाली भाषा माथिको विवाद अहिले सतहमा आएको छ । यो भाषामा आफूलाई कथ्य र लेख्य माध्यममा क्रियाशील बनाएका करोडौं वक्ता र पाठकहरूको गुनासो, कथ्यलेख्य अवस्थामा कुनै पनि समस्या नभइकन भाषा जस्तो क्षेत्रलाई गिजोल्न उद्यत्त छन् । यो सारै चिन्ताको विषय हो । भाषिक क्षेत्रमा काम गरेका, भाषा शास्त्रीको पद ओगटेका र ठिनेमिने भातेखिर्रा मार्का स्वघो...

दिल निशानी ले किन प्रचण्ड लाई नोबेल पुरस्कार दिन पर्छ भने?

अरब को ४५ देखि ५२ डिग्री को गर्मी मा १२ घण्टा काम गरेर आफ्नो रूम मा आई एसी को चिसो हावा खादै आराम गर्ने समय मा नेपाली राजनीती र समाज मा भएका र हुने गरेका कुरीति हरु को पर्दाफास गर्दै लेख्ने दिल निशानी मगर अहिले युबा पीडी को जल्दो बल्दो राजनितिक विश्लेषक , लेखक को रूप मा स्थापित छन । नेपाली राजनीती लाई नजिक बाट बुजेका दिल निशानी कुनै बेला समाज र दे...