दलिय समिकरण बिनाको राजनितीक दाँइ

दशकौ देखी जनताको चाहना जनता द्वारा निर्बाचित प्रतिनिधी मार्फत संबिधान निर्माण गर्ने चाहना पहिलो संबिधान सभा हुँदै दोस्रो संबिधान सभा सम्म अाइ पुग्दा केही हद सम्म पुरा भयको छ । फरक बिचार फरक धारणा फरक मत राख्ने बिभिन्न बैचारिक पार्टी हरुको बिचमा सम्जौता भएर आएको एक राजनीतिक दस्ताबेज संबिधान घोषणा भयो । संबिधान को घोषणा पष्चात देशका तीन चौथाई जनता ...

जापानमा नेपालका आधुनिक ‘अरनिको’

इटहरी / सेप्टेम्बर २० तारिखका दिन थाइ एयरबाट काठमाण्डौ देखी जापानको फुकुओका सहर यात्रामा थुप्रै नेपाली नेपालीहरु थिए । बिहान ८ बजे छुटेको प्लेनमा कोहि विद्यार्थीहरु थिए । कोहि जापानमा काम गर्ने नेपालीहरु थिए । कोहि नेपालमा व्यापार र पर्यटन गरेर स्वदेश फर्केका जापानीहरु पनि थिए । बैंककलाइ ट्रान्जिट बनाएको सो यात्रामा मोरङ उर्लाबारिका मन्जुल मितेरी...

दौड

सबै दौडेका छन् । सँधै दौडेका छन् । घरबाट, गाउँबाट, सहरबाट, देशबाट र विश्वबाटै क्रमिक दौड सुरू भएको छ । दौडिनेहरूका लाइन यस बखत मेरो देशमा क्याराभान जस्तै लाग्दछ । कमिलाका ताँतीजस्तै भएर दौडिनेहरू अहिले आ-आफ्ना दौडमा सामेल भएका छन् । कसैलाई दौडको कासन पु¥याउनु छ । कसैलाई दौडको मेसो मिलाउनु छ । लुट्नु छु । लिनु छ । छोप्नु छ । सोहोर्नु छ । जम्मा प...

अब ‘घाँस राजनीति’

प्रिय पाठकहरू ! कृपया माफ गर्नु होला । राजनीतिलाई क्रूर भएर ‘घाँस’ विशेषण दिएको छु । किन्तु यसै लेखका पछिल्ला केही अनुच्छेदले यसलाई सविनय सकारात्मक पुष्टि गर्ने जमर्को गरेका पनि छन् ।  संस्कृतमा ‘नेता’को शाब्दिक परिभाषामा ‘नयति इति नेता’ हुन्छ । ‘समाज र राष्ट्रलाई अघि बढाउने भनेकै नेताले हो । अझ राजनेताले हो ।’ अनुकूल र प्रतिकूल दुवै समयमा नेताक...

‘मदारी’ सिनेमा र नेपालको राजनीति

‘सरकार भ्रष्ट छ, यो साँचो होइन । भ्रष्टाचार कै लागि सरकार छ, योचाहिँ साँचो हो ।’ बलिउडका प्रसिद्ध कलाकार इरफान खान अभिनित हिन्दी फिल्म ‘मदारी’ को क्लाइमेक्समा गृहमन्त्रीको भूमिकामा अभिनय गर्ने एक कलाकारले आफ्नो छोरो बचाउन लाइभ टेलिभिजन वार्तामा भनेझैँ हाम्रो देशमा पनि भ्रष्टाचारकै लागि सरकार भएको बुझियो, देखियो र भोगियो ।  सो चलचित्रमा सामान्य झै...

प्रदेश नम्बर ५ र भारतीय डिजाइन

जनसंख्या र क्षेत्रफलको हिसाबमा अत्यन्त सानो र पृथक इतिहास बोकेको अखण्ड र सार्वभौम राष्ट्र नेपाल हो । सामाजिक र सास्कृतिक विविधताले संपन्नशाली राष्ट्र नेपाल आज टुक्रा टुक्रा परेर अस्तित्वहिन बन्ने खतरामा पुगेको छ। २०३७ सालमा पाँच विकास क्षेत्रमा विभाजित नेपाल बिभिन्न राजनैतिक परिवर्तनलाई झेल्दै संघियताको मोडमा आइपुगेको छ। आज देखिएको विरोध र विद्रो...

चक्रव्युहमा राष्ट्र !

२०७२ आश्वीन ३ गते संविधानसभाबाट संविधान जारी हुँदै गर्दा नेपाली जनतामा एउटा नयाँ आशाको सञ्चार भएको थियो । अब त देशमा स्थिरता कायम होला, देशको आर्थिक विकासले एउटा नयाँ मार्ग अबलम्बन गर्ला, विदेशीएका युवाहरु पनी बिस्तारै जन्मभुमी तर्फ फिर्ता हुने अवस्था सिर्जना होला अनि स्वदेशमै केहि गर्न चाहनेहरुकालागि सुरक्षित वातावरण सिर्जना होला । उक्त मितिले य...

तराइको बिकाश अनि भ्रम र झुटको खेति:-

मधेशी नेता र भारतले भने जस्तो सिमाङ्कन वा समिधान संसोधन गरेर तराइको बिकाश र तराइ बासीको हित कदापि हुन् सक्दैन,  तराइको समस्या दिर्गकालिन रुपले समाधान हुन् पनि सक्दैन । बरु एदी पांच बिकाश क्षेत्रलाइ नै ५ प्रान्त्र बनाएको भए अति  बैज्ञानिक र सबैलाई मान्य हुने थियो । त्यशो गर्न नसके पनि  उत्तर र दक्षिण मिलायर चार वा  पांच ओटा राज्य बनाउदा पूर्ण राज्य ...

भजनबादमा युवा राजनीति

तेस्रो विश्व अन्तर्गतका राष्ट्रहरुमा बेरोजगारी, भ्रष्टाचार, कालोबजारी राजनैतिक अस्थिरता, सामाजिक द्धान्द्ध, हिंसा र आर्थीक संकट हुनु कुनै नौलो विषय होइन । यी समस्या र चुनौतीहरु बाट पाठ सिक्दै समाज रुपान्तरणका निम्ति बामे सर्न सक्नु नै राजनैतिक नेताको दुरदृष्टि हो । गरीब देशहरुमा युवालाई प्रयोग गर्न निकै सजिलो हुने कुरा अध्ययन अनुसन्धानबाट खुल्दै ...

राजनैतिक दलहरूलाई खुल्ला पत्र

अादरणीय नेतागण, देश अहिले अन्यौल, अकर्मण्यता र दिशाहिनताको परिस्थितिबाट गुजर्दै छ। हामी राजनैतिक अस्थिरतामा छौं जसको फाइदा हाम्रो छिमेकी राष्ट्र भारतले उठाईरहेको छ। हाम्रो राष्ट्रवाद इतिहासकै कमजोर रहेको कुरा विज्ञहरुले बताइसकेका छन्। दिनहुँ हाम्रो सीमामाथि अतिक्रमण भएको छ, सीमावासी नेपाली S•B•I ले ज्यादती गरिरहँदा हामी हेर्न बाहेक अरु केही गर्न सक...