विचलनले भत्किदै परिवार

गाउँघरमा आय आर्जनका धेरै विकल्प नभएपछि विदेशिनु पर्ने बाध्यता छ । यसले धेरैले परिवारको जीवनस्तर सुर्धेको पनि छ । तर धेरै महिलामा यही कारणले विचलन पनि ल्याएको छ । बेरोजगार भएर रोजगारी खोज्न या गाउँघरमाभन्दा राम्रो आय आर्जन गरेर जीवन यापन गर्ने उद्देश्यले युवाहरु विदेशिएका हुन् । रेमिट्यान्स गाउँको जीवनस्तर सुधार्ने अस्त्र मात्र बनेको छैन, दुरुपयोग...

के पृथ्वीनारायण शाह ‘राष्ट्रघाती’ हुन् ?

पुस २७ गते २९४ औं पृथ्वी जयन्ती । पहिलेपहिले भए भोलिकै दिनलाई राष्ट्रले भव्य रूपमा ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ का भनेर देशव्यापी तवरले विभिन्न कार्यक्रम गरी मनाउँथ्यो । वर्षको एकदिन भए पनि नेपालीले नेपाल राष्ट्रका एकीकरण कर्ताप्रति श्रद्धापूर्वक सम्झने गर्थे । गर्विलो इतिहास सुन्न पाएर गौरवान्वित हुन्थे । विडम्बना, अहिले कालबेला नै...

बिधार्थी संगठनलाई पनि किन २८ बर्षको मापदण्डमा नराख्ने ?

आज भन्दा ४ वर्ष अगाडी म स्नातोक्तर अध्ययनका लागि कलेज भर्ना गर्न पुगे , सरकारी कलेजमा भर्ना गर्न राजनैतीक संगठनको सहयोग लिए पछी सजिलो हुने ,आफ्नो निकट एक जाना साथीलाई भने अनी भर्नाको काम सिध्याए । समसामयिक राजनीतिको छलफल पछी मेरो दिमाग मा धेरै कुराहरु खेले । राजनीतिमा लागेको मेरो त्यो साथी उमेरको हिसाबले ३० बर्ष र एकाइ समिती अध्यक्ष । बिहान भनेको...

एमाले को चिया राजनीति

मोर्न्निङ वाक को लागी बिहानै उठेर बाहिर लागे केही समय पश्चात चिया दोकान पसेर म लगायत अरु केही साथी एउटा टेबल मा बसिउ । सामान्य गफ हुदै थियो अर्को एक समुह पनी चिया पिउन नै हुन पर्छ तेही हामी बसिरहेको नजिक को टेबल मा आएर बसे । सायद कोई राजनीति कर्मी अथवा पार्टी कार्यकर्ता हनु पर्छ । ऊनी हरू एमाले या  केपी ओली का सुभ चिन्तक हुन पर्छ । उनीहरू एमाले र...

गर्भको छोरी तुहाउने, चाडबाडमा चेली चाहिने ?

एक सहकर्मी गर्भवती थिइन् । उनलाई डाक्टरले बडादशैंको फूलपातीको दिन आमा बन्ने समय तोकिदिएका थिए । उनी भने आफ्नै खालको पिरलोमा थिइन् । उनी भगवानसँग पूकारा गर्थिन्, ‘मेरो पहिलो बच्चा छोरा नै होस्, छोरी जन्मियो भने त फेरि अर्को बच्चा जन्माउनैपर्छ ।’ काठमाडौंको पढेलेखेको परिवारकी बुहारी भए पनि परिवारमा नातिकै चाहना थियो । ८४ वर्ष पुगेकी जिजु हजुरआमा सम...

अनुभव र ऊर्जा

जीवन अचम्म र विरोधाभासले भरिएको छ । अनुभव हुनेसँग ऊर्जा छैन । ऊर्जा हुनेसँग अनुभव हुँदैन । जो व्यक्तिसँग दुवै कुरा एकैसाथ हुन्छ त्यसले जीवनमा महारथ हाँसिल गर्छ । अनि सिद्धि प्राप्त गर्छ । संसारका सबैसबै क्षेत्रमा नाम चलेका महारथीहरूको जीवन अध्ययन गर्दा हामी त्यो भलिभाँती पाउँछौं । जीवन र मृत्यु हरेक प्राणीका लागि शाश्वत सत्य हुन् । यी परस्परमा विरो...

प्रतिनिधिमूलक लोकतन्त्र भर्सेस प्रत्यक्ष लोकतन्त्र

नेपालका राजनीतिक पार्टीहरुमा नेतृत्वको आफनै शैली र परम्परा छ । नेतृत्वप्रतिको बुझाइमा पनि पार्टीहरुमा आआफ्नै चिन्तन परम्पराहरु छन् । नेतृत्वको तरिकाबाट पार्टीको सुव्यवस्थित सञ्चालन र भविष्यको निर्धारण हुने गर्दछ । लोकतान्त्रिक पार्टीहरु र कम्युनिष्ट पार्टीहरुमा नेतृत्वप्रतिको फरक —फरक वैधानिक एवम् परम्परागत आदर सम्मान समेत गर्ने गरेको पाइन्छ । ने...

राताे नम्बर के हाे ? बास्तविकता यस्ताे छ

बिहान अाेछ्यानमै रहदा अचानक माेबाइलमा रिङ बज्याे ! अाेछ्यानबाट अली पर रहेकाे टेबलमा माेवाइल रहेकाे हुदा उठन समय लाग्ने हुदा श्रीमतीलार्इ माेवाइल ल्याउन लगाए । उनी हतपत दाैडदै अाइन अनी भनिन माेवाइल उठाउनुअघी नम्बर हेर्नु है । बा राताे छ अहिले त राताे नम्बरबाट कल अायाे भने मान्छे ठाउकाे ठाउ मरिन्छ भन्ने हल्ला छ । उनकाे कुराे सुनेर म एकछिन छक्क परे...

हेलो ! सन् २०१७ बाइबाइ सन् २०१६

आदरणीय पाठकहरू यो लेख पोष्ट भएको करिब १२ घन्टामा यहाँहरूका घरआँगनमा सन् २०१७ नयाँ वर्षका रूपमा टुप्लुक्क भएर आइपुग्ने छ । यतिखेर विश्वभरका करिब सात अरब मानिसहरू इस्वी सम्वत्को नयाँ वर्ष २०१७ को स्वागत्मा रमाइरहेका छन् । भेटघाट, खानपिन, नाचगान, शुभकामना साटासाट र विविध हर्षोल्लासमय वातावरणमा मानिसहरू गएको वर्ष २०१६ मा भएका यावत् नराम्रा कुराहरू ...

भष्ट्रचार, समाज र देश

भष्ट्रचार भनेको शभ्य समाजको शत्रु हो । भ्रष्टाचारले  सार्बजानिक र देश बिकाशमा प्रत्यक्ष असर गर्दछ । भ्रष्टाचारले देश सधै अधोगती तीर लाग्दछ । बिकास निर्माण गुणस्तरिय नहुने मुलुकका जनताको दैनिकी कष्टकर बन्दै जानु जस्ता भष्ट्रचार बाट पर्ने असर हरु  हुन । भष्ट्रचार भनेको गैर कानुनी हिसाबमा रकम लिनु मात्र मानिन्दैन । एउटा ब्याक्ती अथवा संस्था ले सार्ब...