न्यायालयदेखि चुनावी चर्चासम्म

न्यायालय स्वतन्त्रताको मन्दिर हो । प्रधानन्यायाधिस माथि लगाइएको महाअभियोग कार्यले संयुक्त राष्ट्र संघको उच्च आयुक्तदेखि विश्वको ध्यान खिचिरहेका खबर आइरहेका छन् । संयुक्त राष्ट्र संघले संसदमा विचाराधिन सो महाअभियोग प्रस्तावलाई तत्काल फिर्ता लिन आग्रह गरिसकेको छ । अलिकति पनि नसोची आवेसमा आएर सत्तारूढ संसदहरूको राजनैतिक आग्रहको व्यवहारले विश्व समुदायक...

हाम्ले खोज्या कस्तो स्थानीय तह हो ?

‘नेपाल’ साप्ताहिकका पत्रकार माधव बस्नेत फेसबुकमा स्टाटस लेख्न माहिर मानिन्छन् । गत बिहीबार उनले स्टाटसमा लेखे –‘२०५१ मा नेकपा (माओवादी), २०७४ सालमा नेकापा (माओवादी), सिर्फ शेरबहादुर–प्रचण्डको लालचा पूरा गर्ने बन्धन, नेता–कार्यकर्ताका निधारमा खरानी चन्दन ।’ लोकतन्त्रको बाटो घुमाउरो भए पनि त्यो अन्ततोगत्वा आम जनताका लागि जीवनयापनका लागि सजिलो बाटो हु...

दुई दशक पछिको खुसी

दुई दशक पछि अर्थात वि.स. २०७४ साल बैशाख ३१ गतेका हुन लागेको स्थानीय तहको निर्वाचनले नागरिकहरुमा एक प्रकारको खुसीयाली ल्याएको छ । निकै उत्साहपूर्ण रुपमा आफ्नो अमुल्य मतदान गरी हाम्रो भन्दा राम्रो ब्यक्तिलाई जनप्रतिनिधीको रुपमा विजय गराउँदै छन । माओवादीले चलाएको दश वर्षे सशस्त्र द्धन्द्धपछि लामो समयसम्म स्थानीय निकायको चुनाव हुन सकेको थिएन । यति लामो...

कुलमान घिशिंङ्गलाइ यु.ए.इ.बाट पाठकपत्र

संसारमा यस्ता व्यक्ति पनि जनमिन्छन्, जसले कहिले पनि आफ्नो नैतिकता, इमानदारिता र धैर्यतालाई गुमाउँदैनन् । कहिल्यै पनि लोभ लालचमा पर्दैनन् ।अरुको सम्पत्तिमा आँखा लगाउँदैनन् अनि देश र समाज सेवा उनीहरुको रगतमै बगेको हुन्छ । यस्ता इमानदार र कर्तव्यनिष्ट व्यक्तिलाई समाजका सबै वर्गले चिन्न र बुझ्न सकेका हुँदैनन् । कसैकसैका त सकारात्मक पक्ष यति बलियो हुन्छ...

युवाको हातमा देशको भविष्य

२०५४ सालमा जन्मेको बालक अहिले २० वर्षे युवा बनेको छ । त्यति बेला स्थानीय निकायमा निर्वा्चित जनप्रतिनिधिहरू अहिले ४५ देखि ६० वर्ष नाघेका छन् । यो उमेरको अन्तरालमा नेपाली राजनीतिमा धेरै परिवर्तन भएको छ । नेपालका हरेक राजनीतिक परिवर्तनमा बलिदानीपूर्ण सङ्घर्ष गर्ने युवाहरूको लामो पङ्क्ति अहिले नेपालका राजनीतिक दलका सङ्गठित, क्रियाशील राजनीतिमा स्थापित ...

बिचौलिया र स्थानीय निकायको निर्वाचन

प्रजातन्त्र,बहुदल,पञ्चायी व्यवस्था,संवैधानिक राजतन्त्र हुँदै लोकतन्त्रको शासन समेत नेपालले भोगिसके पश्चात् नेपालमा लोकतन्त्रको बहाली भएर पहिलोपटक स्थानीय निकायको निर्वाचन हुन गइरहेको छ पहिलो चरण र दोस्रो चरण गरेर मिति नसरेको खण्डमा।दुई दशक हुनै लागिसकेको थियो नेपालमा स्थानीय निकायको निर्वाचन नभएको पनि।यश निर्वाचनको अागमन र रौनकले नागरिक स्तरमा एक प...

के न्यायपालिका संविधान भन्दा पनि माथि छ ?

सरकारका ३ अंग:  व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको आ-आफ्नो अधिकार, शक्ति र क्षेत्राधिकार संविधानत तोकिएको हुन्छ । व्यवस्थापिकाको काम कानुन निर्माण गर्ने, कार्यपालिकाले उक्त कानुनको कार्यान्वयन गर्ने र न्यायपालिकाको काम कानुनको व्याख्या, परिभाषा गर्नु हो । कुनै एउटामात्रै अंगलाई धेरै अधिकार र शक्ति दिँदा उक्त अंग अधिनायक र स्वेच्छाचारी हुने ख...

यो पुरुषवादी चुनाव : महिला दोस्रो पदमा सिमित

काठमाडौँ महा नगरपालिकामा विवेकशील नेपालीका तर्फबाट रञ्जु दर्सना र भरतपुर महा नगरपालिकाबाट प्रचण्ड पुत्री रेणु दहाललाई छाडेर ३, ४ र ६ मा १९ गते भएको स्थानीय तह निर्वाचनका अधिकांश उमेदवारहरू मेयरमा पुरुषै तोकिए । यसरी तोकिएका उम्मेदवारहरूमा एमाले र राप्रपामा चुनावी तालमेल भएकाले दुवै दलले मेयर र उपमेयरमा पुरुषलाई तोकी महिलालाई झुक्याउने काम गरेका छन्...

मेरो देश हराएको होइन, नेताहरु चाहिँ हराएका हुन !

यति बेला नेपाली भाषी भूटानीहरुको कथा वस्तुमा निर्माण गरिएका नेपाली चलचित्र मध्ये धेरै चर्चा र सबैले प्रतिक्षा गरिरहेका चलचित्र हो ”देश खोज्दै जाँदा’’ भनेर लेख्दा मैले त्यस्तो ठुलो गलत लेखे जस्तो लाग्दैन । चलचित्रको प्रचारबाजी कति धेरै छ भन्ने कुरा मलाई मात्र होइन, लगभग सबैलाई थाहा भैसकेको छ ! अमेरिका र अष्ट्रेलियालगायत देशको विभिन्न राज्यहरुमा प्रद...

किन हुदैन स्वास्थ्य क्षेत्रमा सुरक्षा

स्वास्थ्य सेवा मानव जीवनमा महत्वपूर्ण कुरा हो । स्वास्थ्य क्षेत्र शान्तिपूर्ण रुपमा सेवा प्रदान गर्न सकुन भन्ने पनि सवैको चाहाना हुन्छ । अस्पतालले जहिले पनि कुनै पनि विरामी आकस्मिक कक्षमा आउनसाथ निकै महत्वपूर्ण रुपमा हेरिरहेको हुन्छ । कुनै पनि अस्पताललाई विरामीको भावना विपरित काम गर्यो भनेर विरामी पक्षबाट लगाइने झुटा आरोपबाट केवल डाक्टर तथा समग्र अ...