बारम्बार महिला मात्रै बलात्कृत किन ?

संसारमा आधा आकाश ढाक्ने महिलाहरु किन बलात्कारको सिकार हुनुपर्ने ? परम्परागत कुरिती र रुढीबादी सोचको कारण सदिऔ देखि महिलाहरू बलात्कृत भएका छन। महिलाहरु माथी हुने शारीरिक शोषण लाई मात्रै बलात्कार भन्ने गरिन्छ तर महिलाहरू माथी शारीरिक बलात्कार मात्रै होइन बिभिन्न किसिमका बलात्कार भइरहेको छ। सतिप्रथा जस्ता कहालिलाग्दो अन्धविश्वास बाट नेपाल मुक्त भए...

दशै कि दशा -संस्कृति हराउँदै,बिकृति भित्रिदै

मोरङ । पछिल्लो समय नेपाली चाडपर्वहरु बिकृत बन्दै गएका छन । चाडपर्वहरुको आफनै महत्व रहेको छ । चाडपर्वमा हाम्रा संस्कार र संस्कृति समेत जोडिएको छ तरपनि चाडपर्वहरु पछिल्लो समय संस्कृति कम र बिकृति बढी बन्दै गएका छन । केही बर्षअघि सम्म चाडपर्वहरु आउँदा एकप्रकारको उत्साह र उमंग आउथ्यो,बर्षभरि मानिसहरु चाडपर्वको पर्खाइमा हुन्थे,टाढाका आफन्त सँग भेटघाट,बि...

दसैँ कसरी मनाऊँ ! देशमा कलह बढेको छ

घर पोत्नुपर्ने छ, कमेरो, रातोमाटो खन्न डाँडा काटेर जानु छ पारि । घरदेखि पाँच सय मिटर टाढासम्म बाटो खन्नु छ, सरसफाइ गर्नु छ । घर सफा गर्नुपर्ने, माकुराले नि जालो लगाइसक्यो, सहरबाट बाले दसैँको लागि नयाँ लुगा लेइदिनुहुँदैछ सुनको सिक्री भएको जिन्स पाइन्ट । प्लाष्टिकको चङ्गा बनाउनु छ पाँच रुपैँयाको धागो किनेर । स्कुल पनि छुट्टी भइसक्यो । यसपालि त मज्जाल...

के हो दशैँ र किन मनाउने ?

– विष्णु बस्नेत बडादशैँ अर्थात् विजयादशमी अधिकांश हिन्दूहरूले मनाउने चाड हो । चलनचल्तीको भाषामा भारतमा दसहरा र नेपालमा दशैँको नामले जानिन्छ । हिन्दूहरूले मनाउने अधिकांश पर्वहरू ऐतिहासिक घटनाहरूसँग जोडिएका छन् । त्रेतायुगमा भगवान् राम र शिवभक्त रावणबीच भएको युद्ध र त्यसको परिणाम सम्झाउन यो पर्व मनाउन थालिएको हो भनेर भनिन्छ । हामीले मनाउने बडादश...

नेकपाको अधोगती

२०७४ को बिजया दशमीको परिकारको स्वाद नसकिदै नेपाली राजनितिमा अर्को नया स्वाद थपियो त्यो थियो नेपाली कांग्रेस संग संगै सत्तामा रहेको र स्थानीय निर्वाचनमा कांग्रेस संग गठबन्धन गरि निर्वाचनमा भाग लिएको तत्कालिन माओबादिको तत्कालिन एमाले संग चुनाबि गठबन्धन संगै पार्टी एकता गर्ने घोषणा । लामो समय देखिको नेपाल कम्युनिस्ट हरुको टुटफुटको राजनिती र यस्ले नेपा...

सरकार, निर्मला हत्याकाण्डमा बम दिदिबहिनी र एसपीका छोरालाई कारबाही हुन्छ की हुन्न ?

करिब अढाई महिना अघि कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन आईतबार साँझ सार्वजनिक गरिएको छ । हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिले प्रतिवेदन ३७ पेजको प्रतिबेदन सार्बजनिक गरेको हो । समितिको प्रतिवेदन गृहमै गुपचुप बनाइएको भन्दै गृहमन्त्रालयको आलोचना भएको भईरहेका बेला सो प्रतिबेदन सार्बजनिक...

प्रदेश १ को स्थार्इ राजधानी कुन उपर्युक्त ?

प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचन सम्पन्न भएसँगै देशका बिभिन्न क्षेत्रमा प्रदेशको राजधानी आफ्नो क्षेत्रमा हुनु पर्ने माग राख्दै प्रदर्शन भईरहेका छन ।  पूर्वी पहाडी जिल्ला धनकुटा, सुनसरीको धरान र ईटहरी सँगै मोरङको बिराटनगर र गोठगाँउमा स्थाीयले प्रदेशको राजधानी आफ्नो क्षेत्रमा हुनु पर्ने माग राख्दै आन्दोलन सुरु गरेका गिए । प्रदेशको राजधानीका ला...

यसकारण १ नं. प्रदेश राजधानी इटहरी नै उपयुक्त

सुनसरी / साविकको पुर्वाञ्चलका लागि इटहरी केन्द्रकै रुपमा थियो । नेपाल सरकार मन्त्रीपरिषदको ०७१ मंसिर १६ को निर्णय अनुसार इटहरी नगरपालिकामा खनार, पकली, एकम्बा र हाँसपोसा गाविसलाई मिलाएर उपमहानगरपालिका घोषणा भएपछि इटहरीको केन्द्रिय प्रवृत्ति थप जाहेर भएको छ । सम्पुर्ण नेपाल र विदेशतर्फको आवतजावतका लागि पनि ‘ट्रान्जित पोइन्ट’ भएका कारण इटहरीले नेपालको...

कोही किन ‘बलात्कारी’ हुन्छ ?

पछिल्ला दिनमा देशैभरी बढेका हत्या, हिंसा, एसिड प्रहार जस्ता घटना नेपाली समाजलाई नै चुनौतीका रुपमा देखा परेका छन् । यस्ता घटना मुलुककै लागि जटिल समस्या भइरहेका छन् । मानिस यौनजन्य अपराधमा संलग्न हुनु भनेको यो एक खालको रोग नै हो । मानसिक समस्याले गर्दा नै यस्तो कार्यमा उसको संलग्नता हुने हो । पुरुषलाई शारीरिक रुपमा शक्तिशाली छु भन्ने लाग्छ । ठ...

यसरी भएको थियो मेरो बलात्कार,एउटा वास्तविक दर्दनाक पीडाको दिन म कहिल्यै भुल्न सक्दिन

प्यारी मामु, खै कहाँ बाट र कुन शब्द बाट सुरु गरौ, कसरी भनौ, म दोधारमा छु भनौ कि नभनौ भनेर. तर.. तर मामु आज म भन्न बिबश छु,बाध्य छु .. त्यो दिन,जुन दिन म पढ्न भनेर घरबाट निस्किए र साथिको घरमा गएर दिन भरी साथी सङ्गै मिलेर पढियो,रमाइला कुराकानी गरियो।जब साझ पर्न लाग्यो,म साथिको घरबाट निस्किए र साइकल चलाएर घर तिर आउदै थिए।म साथी को घरबा...