पर्यटकिय स्थलमा साहित्यिक जमघट

मोरङ / मोरङको बेलबारी नगरपालिकामा रहेका पर्यटकिय र पुरातात्विक महत्व बोकेका स्थलहरुमा साहित्यिक जमघाट भएको छ । नेपाल र भारतका चर्चित साहित्यकारहरुको जमघटले बेलबारी ४ मा रहेको बेतना सिमसार र ५ मा रहेको धनपालगढी समेतका पर्यटकिय स्थल शुक्रबार र शनिबार स्रष्टामय बन्यो । गोकुलम, ओसियन पार्क लगायतका पर्यटकिय स्थलको पनि साहित्यकारहरुले अवलोकन गरे । प...

झोराहाटमा ‘बर्बरिक’

सुनसरी / जननेता मदन भण्डारीको जीवनीमा आधारित नाटक बर्बरिक मोरग झोराहाटमा प्रर्दषन थालिएको छ । साहित्यकार प्रदिप नेपालको उपन्यास बर्बरिक लाई नाटय रुपान्तरण गरेर तयार पारिएको नाटक बर्वरिक पुष दुई गते सम्म दिनमा तीन पटक प्रदर्षन गरिने नाटय रुपान्तरण गर्ने भरत गुरागाँइले जानकारी दिनुभयो । नाटकको निर्देशन जीवन वरालले गर्नुभएको छ । नाटकमा भरत गुरागाई...

कँडेलको ‘पाञ्चाली’ कविता सङ्ग्रह बजारमा

काठमाडौँ / मानव अधिकारकर्मी एवं कवि कृष्ण कँडेलद्वारा लिखित ‘पाञ्चाली’ कविता सङ्ग्रह सार्वजनिक गरिएको छ । मानवअधिकार तथा शान्ति समाजले शुक्रबार आयोजना गरेको कार्यक्रममा वरिष्ठ नाटककार अशेष मल्ल, वरिष्ठ पत्रकार किशोर नेपाल, प्रा डा सावित्री कक्षपति, समाजका संस्थापक सभापति कृष्ण पहाडी, गजलकार ज्ञानुवाकर पौडेललगायतले संयुक्तरुपमा ‘पाञ्चाली’ कविता ...

बुटवलमा पुरुषको चर्चा

रुपन्देही / लेखक सरिता अर्यालको पुरुष कथा सङ्ग्रहबारे बुटवलमा चर्चा गरिएको छ । रेडियो जागरण र पाठक मञ्च बुटवलको संयुक्त आयोजनामा लेखक, साहित्यकार, अधिकारकर्मी एवं पत्रकारबीच पुस्तकले समेटेको कथा र विषयका बारेमा चर्चा गरिएको हो । कथाकार अर्यालले नेपाली पुरुष प्रधान समाजमा व्याप्त नारी वेदना र पुरुषसत्ताका यथार्थ कथालाई पुस्तकमा समेट्नु भएको टिप्प...

राष्ट्रिय कबिता महोत्सवमा उदयपुरको कवि जीवन आरोही प्रथम

उदयपुर / राष्ट्रिय कबिता महोत्सवमा उदयपुरको कवि जीवन आरोही प्रथम भएको छ । शनिबार नुवाकोट साहित्य प्रतिष्ठान नेपालले आयोजना गरेको दोस्रो राष्ट्रिय कविता महोत्सवमा आरोही प्रथम भएको हो । प्रतियोगितामा देशभरबाट आएका २ सय ४८ कविता मध्येबाट वाचनका लागि उत्कृष्ठ २० कविताहरु छनोट गरिएको थियो । उत्कृष्ठ २० कविता वाचन पश्चात प्रथम, द्वितीय र तृतिय घोष...

बेलबारीमा सुनिए कवि नवराज पराजुली (तस्विरहरू सहित)

माेरङ । पछिल्लो पुस्ताका चर्चित युवा कवि नवराज पराजुली शनिबार मोरङको बेलबारीमा आफनो चर्चित कविताहरु मार्फत प्रस्तुत भएका छन । मोरङ,झापा,सुनसरी र आसपासका स्थानबाट समेत उनको कविता सुन्न बाक्लै उपस्थिति रहेको थियो । सगरमाथाको गहिराई नामक पुस्तकबाट चर्चा कमाएका उनले ,हयाप्पी बर्थ डे,मोक्ष,रुख लगायतका आधा दर्जन चर्चित कविता बाचन गरेका थिए । साहित...

पराजुलीको कथा सङ्ग्रह ‘अघोरी’माथि विमर्श

मकवानपुरका स्रष्टा तथा साहित्य अनुरागीले कथाकार राजेन्द्र पराजुलीद्वारा लिखित कृति ‘अघोरी’ विद्यमान सामाजिक, राजनीतिक विकृतिविरुद्धको चोटिलो प्रहार भएको टिप्पणी गरेका छन् ।साहित्य सङ्गम मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पुस्तकमाथिको विमर्शमा पाठकले विषय विविधताका दृष्टिले कथा सङ्ग्रह उत्कृष्ट रहेको बताएका हुन् । पत्रकारितासँगै साहित्य लेखनमा सक्...

कवितामा कविको सम्बन्ध र वेदना

मेरो जन्मलाई बहिस्कार गर्ने पृथ्वीको प्रत्येक प्राणीलाई भन्न चाहन्छु तिमिले मेटाउनै नसक्ने सत्य हुन् मेरो वक्षस्थलबाट बग्दै गएका यी दूधका धारा संसार निर्माणका जग हुन् म संसार चलाउने सृष्टि हुँ।।। कवि विमला तुम्खेवाले ‘सच्याउन मेरो इतिहास’ शीर्षकमा नारीको बेदना कवितामा पोख्नुभयो । नेपाल र भारतका साहित्यकारको बीचमा वाचन गरिएको कवितामा नारी ...

कर्णालीको समृद्धिमा रारातालको योगदान

मुगु जिल्ला जति भौगोलिक विकटा छ, त्यो भन्दा पनि सयौं गुणाले रारातालले प्रसिद्ध छ । त्यहि भएर राजा महेन्द्र बीरबिक्रम शाहले वि.स. २०२० मा आफ्नो शासनकालमा रारातालको भ्रमण गरेका थिए । ३.२ किलोमिटर चौडाई, १ सय ६७ मिटर गहिराई, अधिकतम ५ किलोमिटर लम्वाई र १०.८ किलोमिटर क्षेत्रफलमा फैलिएको रारातालले विहानी सूर्यकोे किरणसँगै फरक–फरक रङमा देखिन्छ । रारात...

हरियाली सहर कि प्रकृति दोहन ?

स्मार्ट सिटि ?  जब धुलो, फोहोरमैलाको उरुङ चुलिन थाल्छ तब छेपाराको घर बनाउने कथा सुरु हुन्छ । अदूरदर्शी सोचमा अव्यवस्थित सहर विस्तार अर्कातिर सार्वजनिक स्थानका स्मार्ट शौचालयका योजनासँग हरियाली वातावरणका विषय गफमा निकै मार्मिक बन्छन् । काठमाडौँ जस्तो घना बस्ती बाक्लिसकेको सहरमा स्मार्ट सिटि निर्माणका बहस टेबलमा, कागजमा मात्र सम्भव हुने लाग्दैन ? ...