भैंसीमा डेगनाला रोगको प्रकोप र राेकथामका उपायहरू

मंसीरको महिना यसै पनि दक्षिण एशियाका मुलुकमा धान भित्राउने, पराल थन्क्याउने, अनि त्यहि पराल गाई भैंसीलाई हिउँदमा खुवाएर पाल्ने मानिन्छ । यसै पनि धान खेती, नजिकै कुनै नदिनाला जसबाट कुलो बनाई सिँचाई गरिन्छ । धानका बोटलाई ब्याड देखि भित्राउने बेलासम्म पनि पानीको आवश्यकता पर्दछ । धान दाँइ गरी आउने पराल राम्रोसँग सुकाएर खुवाउँदा त समस्या हुन्न । तर पराल...

“पाइला-पाइलामा महिला हिंसा : पुरुषले के गर्ने ?”

नेपालमा महिला हिंसा विरुद्ध अभियान जारी छ । यस्ता अभियानको क्रममा सचेतना कार्यक्रम, अभिमुखीकरण, ¥याली, प्रचार प्रसार आदि गरिन्छन् । त्यसको परिणाम कस्तो निस्किरहेको छ मूल्यांकन भने भएको छैन । महिला हिंसा विरुद्धका कार्यक्रम गरिए पनि व्यवहारमा त्यसको केही न्यूनीकरण भएको पाइँदैंन । सडकदेखि सदनसम्म महिलाका कुरा उठे पनि हिंसा पूर्ण रुपमा बन्...

नेपाल प्रज्ञा–प्रतिष्ठानले पायाे पूर्णता

काठमाडौँ / नेपाल प्रज्ञा–प्रतिष्ठानले पूर्णता पाएको छ । प्रधानमन्त्री तथा प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले ३५ जना प्राज्ञ सदस्यलाई नियुक्त गरेपछि प्रतिष्ठानले पूर्णता पाएको नवनियुक्त प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले जानकारी दिनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा प्रतिष्ठानका संरक्षक रवीन्द्रप्रसाद अधिकारी तथा सदस्य ...

पर्यटकिय स्थलमा साहित्यिक जमघट

मोरङ / मोरङको बेलबारी नगरपालिकामा रहेका पर्यटकिय र पुरातात्विक महत्व बोकेका स्थलहरुमा साहित्यिक जमघाट भएको छ । नेपाल र भारतका चर्चित साहित्यकारहरुको जमघटले बेलबारी ४ मा रहेको बेतना सिमसार र ५ मा रहेको धनपालगढी समेतका पर्यटकिय स्थल शुक्रबार र शनिबार स्रष्टामय बन्यो । गोकुलम, ओसियन पार्क लगायतका पर्यटकिय स्थलको पनि साहित्यकारहरुले अवलोकन गरे । प...

झोराहाटमा ‘बर्बरिक’

सुनसरी / जननेता मदन भण्डारीको जीवनीमा आधारित नाटक बर्बरिक मोरग झोराहाटमा प्रर्दषन थालिएको छ । साहित्यकार प्रदिप नेपालको उपन्यास बर्बरिक लाई नाटय रुपान्तरण गरेर तयार पारिएको नाटक बर्वरिक पुष दुई गते सम्म दिनमा तीन पटक प्रदर्षन गरिने नाटय रुपान्तरण गर्ने भरत गुरागाँइले जानकारी दिनुभयो । नाटकको निर्देशन जीवन वरालले गर्नुभएको छ । नाटकमा भरत गुरागाई...

कँडेलको ‘पाञ्चाली’ कविता सङ्ग्रह बजारमा

काठमाडौँ / मानव अधिकारकर्मी एवं कवि कृष्ण कँडेलद्वारा लिखित ‘पाञ्चाली’ कविता सङ्ग्रह सार्वजनिक गरिएको छ । मानवअधिकार तथा शान्ति समाजले शुक्रबार आयोजना गरेको कार्यक्रममा वरिष्ठ नाटककार अशेष मल्ल, वरिष्ठ पत्रकार किशोर नेपाल, प्रा डा सावित्री कक्षपति, समाजका संस्थापक सभापति कृष्ण पहाडी, गजलकार ज्ञानुवाकर पौडेललगायतले संयुक्तरुपमा ‘पाञ्चाली’ कविता ...

बुटवलमा पुरुषको चर्चा

रुपन्देही / लेखक सरिता अर्यालको पुरुष कथा सङ्ग्रहबारे बुटवलमा चर्चा गरिएको छ । रेडियो जागरण र पाठक मञ्च बुटवलको संयुक्त आयोजनामा लेखक, साहित्यकार, अधिकारकर्मी एवं पत्रकारबीच पुस्तकले समेटेको कथा र विषयका बारेमा चर्चा गरिएको हो । कथाकार अर्यालले नेपाली पुरुष प्रधान समाजमा व्याप्त नारी वेदना र पुरुषसत्ताका यथार्थ कथालाई पुस्तकमा समेट्नु भएको टिप्प...

राष्ट्रिय कबिता महोत्सवमा उदयपुरको कवि जीवन आरोही प्रथम

उदयपुर / राष्ट्रिय कबिता महोत्सवमा उदयपुरको कवि जीवन आरोही प्रथम भएको छ । शनिबार नुवाकोट साहित्य प्रतिष्ठान नेपालले आयोजना गरेको दोस्रो राष्ट्रिय कविता महोत्सवमा आरोही प्रथम भएको हो । प्रतियोगितामा देशभरबाट आएका २ सय ४८ कविता मध्येबाट वाचनका लागि उत्कृष्ठ २० कविताहरु छनोट गरिएको थियो । उत्कृष्ठ २० कविता वाचन पश्चात प्रथम, द्वितीय र तृतिय घोष...

बेलबारीमा सुनिए कवि नवराज पराजुली (तस्विरहरू सहित)

माेरङ । पछिल्लो पुस्ताका चर्चित युवा कवि नवराज पराजुली शनिबार मोरङको बेलबारीमा आफनो चर्चित कविताहरु मार्फत प्रस्तुत भएका छन । मोरङ,झापा,सुनसरी र आसपासका स्थानबाट समेत उनको कविता सुन्न बाक्लै उपस्थिति रहेको थियो । सगरमाथाको गहिराई नामक पुस्तकबाट चर्चा कमाएका उनले ,हयाप्पी बर्थ डे,मोक्ष,रुख लगायतका आधा दर्जन चर्चित कविता बाचन गरेका थिए । साहित...

पराजुलीको कथा सङ्ग्रह ‘अघोरी’माथि विमर्श

मकवानपुरका स्रष्टा तथा साहित्य अनुरागीले कथाकार राजेन्द्र पराजुलीद्वारा लिखित कृति ‘अघोरी’ विद्यमान सामाजिक, राजनीतिक विकृतिविरुद्धको चोटिलो प्रहार भएको टिप्पणी गरेका छन् ।साहित्य सङ्गम मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पुस्तकमाथिको विमर्शमा पाठकले विषय विविधताका दृष्टिले कथा सङ्ग्रह उत्कृष्ट रहेको बताएका हुन् । पत्रकारितासँगै साहित्य लेखनमा सक्...