‘छन्दपराग’ बजारमा

काठमाडौँ, ३० मङ्सिर । विसं २०६२ मा पहिलो संस्करणका रुपमा प्रकाशन भएको देवी नेपालद्वारा लिखित छन्दपराग नामक छन्दको लक्षणग्रन्थको परिमार्जित दोस्रो संस्करण प्रकाशन भएको छ ।  पहिलो संस्करणभन्दा तेब्बर ठूलो सो कृतिमा धेरै नयाँ कुरा थपिएको छु । कृतिबाट धेरैले कविता, गीत र गजल लेख्न सिकेका थिए । छन्दपरागभित्र कविताको लघुतम रुपमा पर्ने र नेपालीमा लेखिएक...

‘छन्द पराग’ को दोस्रो संस्करण

काठमाडौँ । छन्द कविता लेखनको सीप र संरचनात्मक विवेचनामा आधारित डा देवी नेपालको ‘छन्द पराग’ को दोस्रो संस्करण आज यहाँ सार्वजनिक गरिएको छ । घोष्ट राइटिङ नेपालको सिर्जनात्मक लेखन प्रशिक्षण कक्षामा कवि नेपालले सहभागीलाई प्रदान गरी सार्वजनिक गराउनु भएको हो । ऐरावती प्रकाशनले बजारमा ल्याएको सो ३६८ पृष्ठको पुस्तकले छन्द लेखनमा रुची राख्ने नयाँ पुस्ताला...

गीताञ्जली साहित्य रत्न पुरस्कार डा रेग्मीलाई

पोखरा । गीताञ्जली साहित्य रत्न पुरस्कारबाट डा .जगन्नाथ रेग्मीलाई सम्मान गरिएको छ । नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पु¥याएबापत डा रेग्मीलाई यस वर्षको सो पुरस्कार दिइएको हो । गीताञ्जली साहित्य परिवार पोखराद्वारा स्थापित सो पुरस्कारको राशि रु पाँच हजार पाँच र सम्मानपत्र छ । सहप्राध्यापक डा नारायणप्रसाद अधिकारीले आज बिहान आयोजित कार्यक्रममा डा ...

‘कमली’ उपन्यास बजारमा

काठमाडौँ,२७ मङ्सिर । किरण ढुङ्गानाद्वारा लिखित ‘कमली’ शीर्षक उपन्यास आजदेखि बजारमा आएको छ । शताब्दी पुरुष सत्यमोहन जोशी र प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले उक्त पुस्तक विमोचन गर्नुभएको हो । लेखक ढुङ्गानाले यसअघि ‘मोन्ट्रियल क्याफे’ शीर्षक पुस्तक सार्वजनिक गरिसक्नुभएको छ । ‘कमली’मा राणाकालीन ऐतिहासिक अवस्था र घटनाक्रमलाई रोचक ढङ्गले प्रस्तुत ...

जनकपुर साहित्य–कला उत्सव सुरु

जनकपुरधाम, २६ मङ्सिर । जनकपुर साहित्य–कला उत्सव २०७३ आजदेखि जनकपुरधाममा सुरू भएको छ । मैथिली विकास कोषद्वारा आयोजित सो उत्सवमा भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवद्र्धनका बारेमा बहस र लोककला, पुस्तक र नाटक प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । नेपाल र भारतका विद्वान, विदुषी, सामाजिक अभियन्ता तथा राजनीतिकर्मीको सहभागिता...

बाल साहित्यको पुस्तक नेपाल भाषामा

काठमाडौँ । लेखिका मीना वज्राचार्यले बालबालिकाका लागि नेपाल भाषामा लेख्नुभएको ‘झी मस्त झीगु बाखं’ (हामी बालबालिका हाम्रो कथा) नामक पुस्तक बजारमा आएको छ । कथासङ्ग्रहमा सामान्य परिवारका समिरको जन्मदिनमा केक नकाटिँदाको बाल मनोविज्ञान, बार्बी डलमा सुवीर, सदीक्षा र कृष्णमायाको मित्रताको शिक्षा लगायत विषयका १० कथा समावेश गरिएको छ । नेपाल भाषामा बालबालिका...

थुलुङको स्मृतिमा वान्तवा भाषामा कविगोष्ठी

उदयपुर । विसं २००७ का प्रजातान्त्रिक योद्धा तथा नेपाली काँग्रेसका नेता नारदमुनि थुलुङको स्मृति र ‘बुङ्खाम’ मासिक पत्रिकाको बाह्रौँ वार्षिकोत्सवका अवसरमा शनिबार राई वान्तवा भाषामा आयोजित खुला प्रतियोगितात्मक कविगोष्ठी सम्पन्न भएको छ । पैँतालिस कवि सहभागी रहेको उक्त गोष्ठीमा सुनसरी धरानका यादव समिर राई प्रथम भएबापत रु दश हजारले पुरस्कृत हुनुभयो । ...

अपरिचीत आलोकको अपुरो प्रेमपत्र

खोइ कहाँ बाट सुरु गरु हरपल तिम्रो सुन्दर प्रतिविम्ब मेरो नजर वरीपरी घुमिरहन्छ । हुन त अहिले इमेल र फेसबुक अनि भाईबर देखि च्याट सम्म को जमानामा यो मेरो प्रेम कथा को कुनै अर्थ र मान्यता हुन्न होला । तर पनि यो मनको भाबना हरु तिम्रो सामु मैले ब्यक्त गर्नु नै पर्छ। मेरी सपनाकी राजकुमारी, मलाई विश्वास छ कि मेरो पवित्र चोखो प्रेमले तिम्रो विशाल हृदयलाई ...

प्रगतिशील लेखक सङ्घको सम्मेलन आयोजक कमिटी गठन

काठमाडौँ, २५ मङ्सिर । प्रगतिशील लेखक सङ्घको आज सम्पन्न ३ नं प्रदेशको प्रथम भेलाले उपाध्यक्ष खेम थपलियाको संयोजकत्वमा ७७ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।  कमिटीमा सङ्घका केन्द्रीय अध्यक्ष, अन्य उपाध्यक्ष, महासचिव र कोषाध्यक्षबाहेकका सम्बन्धित प्रदेशका पदाधिकारी, सचिवालय सदस्य, राष्ट्रिय परिषद् सदस्य र जिल्ला अध्यक्ष रहेका छन् । भेलाले थप...

बान्तावा कविता प्रतियोगिता सम्पन्न

२५ मंसीर ,  बेल्टार / उदयपुरको बेल्टार–बसाहा नगरपालिकामा सम्पन्न १२ औं बान्तावा कविता प्रतियोगितामा धरान सुनसरीका कवि यादव समिर राई प्रथम भएका छन् । बुङ्वाखाको १२ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार साँझ बेल्टार स्थित शहित स्मृति भवनमा सम्पन्न प्रतियोगितामा यादवको (खारु चङ्माङा दोत )सचेत हुनुपर्छ शिर्षकको कविताले प्रथम स्थान हासिल गरेको थियो । प्रथ...