कथा: मेरो पहिलो सुहागरात !

बिहेको दिन डोलि अनमाई कार भित्र दुलई राखियो । म पनि उनी सँगै गाडि भित्र पसे । उनका साथीहरु बाहिरबाट कोई वाई वाई को इसारा, कोहि रुदै त कोहि बेहुलिलाई हसाउदै थिए। मलाई पनि आफ्ना साथीहरुले हसाँई रहेका थिए । हाँस हाँस आजै हो हास्ने दिन भोलिबाट रुनु पर्छ त्यसैमा अर्का साथीले थप्यो, थाहा छ ! केटी रुने भनेको बिवाहको दिन मात्र हो तर केटा हाँस्ने भनेको त्यह...

कथा “सौता व्यहोर्दा “

मेरो त्यो कलेज पढ्दै गरेको कलिलो उमेरमा रबिसँग लगनगाँठोमा बाँधिएर, अग्नि साक्षी राखी, जीवनभर सुखदुःखमा एकअर्कामा दुवैले साथ दिन्छौँ भनेर वाचाकसम खाँदै वैवाहिक जीवनमा बाँधियौँ । हामी दुवैको नयाँ जिन्दगीको सुरुवात भयो । त्यो मेरो १८ वर्षको कलिलो उमेरमा बाबुआमाको लाड प्यार न्यानु काख छोडेर रबिको जिन्दगीसँग जोडिएर रबिको जीवनसाथी भएँ । सुरुमा अलि नौलो...

ब्वाइफ्रेण्ड विदेशमा हुँदा अर्कै केटा माग्न आएपछि…

छोरीको बिहे समयमै गर्नुपर्छ । धेरै बुझ्ने भएपछि बिहे गर्न गाह्रो हुन्छ । ‘सेटाएर’ मैतिर थियो । बुझे पनि नबुजेझैँ बसिरहेँ । मेरो विचारमा सायद अलि अपरिपक्व हुँदा नै बिहे गर्दा केटीले बाबुआमाको रोजाइमा हस् भनी स्वीकार गर्छिन् र धेरै केटा देखाउनुपर्दैन भन्ने होला । केटाको कुरा ल्याउँदा नै यस्तो र उस्तो भनी खोट लगाउनाले पनि हजुरबुवाले यस्तो भनेको हु...

एक रातको प्रेम : कथा

उसले भाइवरमा कोही अपरिचितलाई “हाई” भन्यो । एकै छिनमा उताबाट पनि “हलो” आइहाल्यो । ‘तिमी मलाई चिन्छौ ?’ केटीले सोधी, केटाले नचिने पनि अब चिन्ने बतायो । दुवै जनाले भाइवरमा गफ गर्दा आफुलाई कुनै समस्या नभएको जानकारी दिए । केटीले आफु बिरामी भएर घरमैं आरामका लागि बसेको बताइ । केटाले आफ्नो पनि विदाको दिन परेकोले कुरा गर्न समय मिलेको बतायो । दुवै जना...

फेरि पनि छोरी ? डाक्टर साप भो सफा गरिदिनुस !

चण्डी प्रसाद नामूद महिला अधिकारकर्मी थिए । गाम ठाममा उनको नाम मात्रै सुन्दा पनि मान्छे सजग हुन्थे । एउटी मात्र छोरी छ बर्षकी पुगिसकेकी थिई । छोरा छोरी बराबरी भन्दै जिल्ला भित्र बाहिर हुने कार्यक्रममा गईरहन्थे उनी । श्रीमती गोमा पाँचौ पल्ट पनि गर्भवती भएको कुरा कसैलाई बताएनन् चण्डी प्रसादले । महिला र बालबालिका संबन्धि तालिमको काम बिशेषले डा...

तिम्रो के जान्छ र ! (कविता )

तिम्रै मुठ्ठीमा छ र त मेरो सास म सोचिरहन्छु मर्न दिन्नौ होला मलाई त्यसै–त्यसै ओइली झर्न दिन्नौ होला मलाई । तिमीलाई माया गर्नु तिम्रै भर पर्नु मेरो दोष हो र  ! तिमीलाई यति राम्री कस्ले बनायो ? त्यसमा मेरो दोष छ र  ! तिमीलाई देख्नु एकोहोरै सही माया बस्नु । अनि तिमी भने तर्कि तर्कि हिंड्नु लत्याए झै गर्नु प....र पुगेर फर्केर ह...

झमकको १३औँ कृति सार्वजनिक

धनकुटा, १० पुस । साहित्यकार डाक्टर झमककुमारी घिमिरेको प्रकाशित १३औँ साहित्य कृति कविता सङ्ग्रह प्रेमिल आकास गृह जिल्लामा सार्वजनिक गरिएको छ । शनिबार धनकुटा सदरमुकाममा झमक घिमिरे साहित्य कला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रेमिल आकासमा समेटिएका ४९ वटा कविताको २४ जना स्रष्टाले विभिन्न आयामबारे परिचर्चासमेत गरेका छन् । कविता सङ्ग्रह परिचर्च...

सुवास ढुङ्गेलको ‘अक्षरका गोलीहरु’ लोकार्पण

ललितपुर । गीतकार सुवासचन्द्र ढुङ्गेलको पहिलो मुक्तक सङ्ग्रह ‘अक्षरका गोलीहरु’को लोकार्पण भएको छ । संस्कृतिकर्मी चेतन कार्कीलगायतका स्रष्टाले ढुङ्गेलको कृति लोकार्पण गर्नुभएको हो । ढुङ्गेलको सङ्ग्रहका हिसाबले यो दोस्रो साहित्यिक कृति हो । यसअघि उहाँको ‘भाँचिएको मन’ गीत–गजल सङ्ग्रह प्रकाशित भएको थियो । धेरै गीत सिर्जना गर्नुभएका उहाँ मुक्तक गीतभन्दा ...

जन्मदिने बाबुले हेला गरेपछि आमाको आँफैले अर्को पुरुषसँग बिहे गरिदिएका छोराको मर्मस्पशी पत्र

प्रिय आमा न्यायो ढोग तथा नमस्कार ! आमा । आज तपाई हामी एकसाथ नभए पनि हामी बिचको माया झन गाढा र प्रगाढ बन्दै गएको छ । बुबाले हजुर आमाको र अन्य नातागोताको लहै लहैमा लागेर मलाई गर्भमा नै फाल्ने तयारी गरेको दुश्प्रयास गरेका ति दिनहरु सम्झिन्छु । जुन दिनमा तपाईले भोग्नु परेका कष्ट म महशुस मात्रै गर्न सक्छु, शब्दमा ब्यक्त गर्न सक्दिन । आमा तपाई आफ्नै ...

‘पैतालाले थिचेको देवता’ विमोचित

काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय समितिको आयोजनामा प्रलेस परिसंवाद कार्यक्रम’ को पहिलो शृङ्खलाअन्तर्गत शुक्रबार ‘जीवन र कर्मको परिप्रेक्ष्यमा महाश्वेता देवी’ विषयमा छलफल गरिएको छ । छलफलमा विश्लेषक राजेन्द्र महर्जनले विविध कोणबाट महाश्वेता देवीको जीवन र कर्मका बारेमा महत्वपूर्ण धारणा राख्नुभयो । कार्यक्रममा डा विन्दु शर्मा, खेम थपलिया,...