नयाँ शक्ति नेपालका संयाेजक बाबुराम भट्टराईलाई खुल्ला पत्र

सम्माननिय नंया शक्ति नेपालका सम्योजक ज्यू आज म तपाईंलाई खुल्ला पत्र लेख्न बाध्य भएको छु । आसा छ यसलाई अन्यथा लिनु हुन्न होला । मलाई थाहा छ म सानै छदा २०५२ सालमा जब माओवादी आन्दोलनको सुरुवात भयो त्यस पछिमात्र मैले बाबुराम भट्टराई भन्ने नाम मेरो कानमा परेको थियो । त्यो ताका म सानै भएता पनि को होलान त बाबुराम भन्ने मेरो मनमा खेलिरहेको थियो बिस्तार...

इटहरी काब्यबाटिकामा प्रेमका कविता वाचन

सुनसरी / के बृद्ध के युवा । न त युवालाई मात्र आउँछ प्रेम दिवस न त बृद्धलाई मात्र । एकदिन मात्र हैन प्रेम दिवस हरदिन आउँछ । हो यस्तै प्रमाणित भएको छ मंगलबार इटहरीको एक कार्यक्रममा । काब्यबाटिका युवा परिषद् नेपालको संयोजनमा भएको उन्मुक्त प्रेम कवितामा इटहरी धरान झुम्का लगायतका बिभिन्न स्थानका मानिसहरुको बाक्लो उपस्थििति रहेको थियो । जहाँ सोह्र बर्षे ...

यौनकर्मी महिला : छोडौँ बाँच्ने आधार छैन, रोजौँ मन खुशी छैन

सूर्यले थानकोटको उकालो चढ्दै छ । दिउँसो तितरवितर मान्छे विस्तारै बाक्लिैदै छन् । रत्पपार्कको पश्चिम वीर अस्पतालको अगाडी सडक पेटीमा ठेलम-ठेलको अवस्था छ । मंसिरको चिसो बढ्दैछ मान्छेहरु जीउ न्यानो पार्न घामसँगै सर्न खोजीरहेका छन् । त्यही भीडमा निलो कुर्ता सुरुवाल लगाएकी अन्दाजी २८ बर्षकी युवतिले भने छाता ओडेकी छन् । यस्तो जाडोमा छाता ? मलाई अचम्म लाग्...

कविता ( साँझ )

चिसो बतासमा, चिसै दुबोमा बिताएको त्यो साँझ समयले धेरै बसन्त पार गराए पनि मेरो मनबाट पुरानो हुन सकेको छैन अनायसै बिझेको कँडा झिकि फुत्त फ्केझै मेरो मनबाट त्यो साँझ  निस्कन सकेको छैन तिम्रो ओठको दबाबले भीजेका ओठ अझै आलैबनेर लिबिस्टिकको बास्ना आउछ हो ,प्रिया तिमिलाई अंगालोमा बेरेका हात अझै ताजा बनेर मेरो मन सजाउछ तिमि...

साहित्यकार ब्राजाकीकाे निधन

काठमाडौँ, १९ माघ / साहित्यकार मनु ब्राजाकीकाे निधन भएकाे छ । आज बिहान ७५ वर्षको उमेरमा निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी दिनुभयो । मस्तिष्क शिरोघातबाट पीडित उहाँको पाटन अस्पतालमा उपचार भइरहेको थियो । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् । ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह प्रख्यात छन् । समसामयिक विषयम...

“एकात्म” लोकर्पण तथा विमर्श : आठ कविहरुको एउटै पुस्तक

काठमाडौं । आठ कविहरुको एउटै कविता संग्रह “एकात्म” पाठकहरुमाझ आएको छ । काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मलमा शनिबार पुस्तकको विमोचन तथा विमर्श भएको हो । रंगकर्मी राजन खतिवडा, कवि लेखक केशव सिल्देल तथा पुस्तक समिक्षक सगुना शाहसहित संग्रहका कविहरुको हातबाट संयुक्त रुपमा विमोचन भएको हो । ‘एकात्म’मा पूर्व सङ्खुवासभा, उदयपुरदेखि पश्चिम दाङ, रोल्पा अ...

मैनालीको ‘नलेखिएको इतिहास’ सार्वजनिक

काठमाडौँ, २९ माघ । वामपन्थी नेता राधाकृष्ण मैनालीको पाँच दशक लामो राजनीतिक जीवनको अनुभवमा आधारित ‘नलेखिएको इतिहास’ पुस्तक आज सार्वजनिक भयो । विभिन्न राजनीतिक आरोह अवरोहसहित हाल नेकपा (एमाले) मा रहनुभएका नेता मैनालीले झापा विद्रोहदेखि अहिलेसम्मका आफूसँग जोडिएका राजनीतिक घटनाक्रम समेट्नुभएको छ । पुस्तकमा जेलमा जीवनका भोगाइ, राजा ज्ञानेन्द्र शाहको ...

जीवन एक सुन्दरता र मृत्यु एक सत्यता !

हरेकले आफ्नो जन्मसँगै मृत्यु पनि लिएर आएका छन् । त्यही मृत्यु कसैका लागि चाँडो त कसैका लागि ढिलो आइदिन्छ । हर जो कोहीलाई पनि मृत्युसँग डर नै लाग्छ तर यसको अर्थ आत्महत्या गर्नेहरू निडर र बहादुर हुन् भन्ने पनि हैन । आत्महत्या त जीवनको बोध गर्न नसक्नेहरूले, मानसिक संकुचनका रुग्णहरूले जीवनप्रति गर्ने अपराध हो, त्यसैले त धार्मिक ग्रन्थहरूमा पनि 'आत्महत्...

घिमिरेको ‘थप्पड’ सार्वजनिक

काठमाडौँ, २८ माघ । हास्यव्यङ्ग्यकार देवी घिमिरेको व्यङ्ग्य निबन्ध सङ्ग्रह ‘थप्पड’ को पूर्व सभामुख सुवास नेम्वाङ र राष्ट्रकवि माधवप्रसाद घिमिरेले संयुक्त रुपमा आज सार्वजनिक गर्नुभयो । सिस्नुपानी नेपालले आयोजना गरेको सो कार्यक्रममा पूर्वसभामुख नेम्वाङले राजनीति विकृत्ति भएको कुरा हास्यव्यङ्ख्यमार्फत धेरै आउने गरेको र राजनीति सबैको नीति भएको हुँदा यसल...

बजारमा सिद्धिकिको “मनसुन लभ”

माघ १९, दाङ / साहित्यकार साजिदा सिद्धिकिको बहुप्रतिक्षित साहित्यिक कृति “मनसुन लभ” बजारमा आएको छ । साहित्यानुरागी युवा बर्ग लक्षित औपन्यासिक कृति मनसुन लभ सुरुवातमै अत्यधिक रुचाईएको छ । प्रेम गर्नेहरु प्रति समर्पित सत्य कथामा आधारीत कृति मनसुन लभ लाई सीसा नेपालले प्रकासन गरेको हो । यस कृतिको बिक्रि बाट प्राप्त रकमको दश प्रतिसत रकम गरिब तथा जेहेन्...