बाहुबली राजनीतिज्ञका बीच कानुन दिवस !

चुनावका मुखमा आएर प्रहरीले धमाधम गुन्डा नायिकेहरूलाई पक्रिँदै र थुन्दै छ । समाचारमा थुनेको समाचार आए पनि छोडेको समाचार गुपचुप बनाइँदै पनि छ । अघिपछि ती डन समाजमा असनका साँढेझैँ डुक्रिने गर्थे । चुनावी माहोल तात्दै जाँदा सरकारले तिनीहरूबाट चुनावी वातावरण खल्बलिने संकेतमा समातेको हो । मिहीन पाराले हाम्रो शासन नियाल्ने हो भने पनि देश गुन्डाले नै चलाएक...

मन परेको मान्छे पो लोग्ने बनाउने नत्र ‘सिंगल’ नै ठीक

टोलको एकजना शुभचिन्तक आन्टी प्रायः सोधिरहन्छिन्– हैन तिमी बिहेचाहीँ कहिले गर्ने नि?म अलि फिल्मी पारामा स्टाइल मारेर जवाफ दिन्छु– मन परेको मान्छे पो लोग्ने बनाउने नत्र सिंगलै ठीक। एकदिन आन्टीले ममीलाई भनेकी थिइन् रे, ‘तपाईंकी छोरी उत्ताउली छे, टेढो टेढो जवाफ दिन्छे।’ हो, म उत्ताउली भएँ। किनकी जीन्दगीको महत्वपूर्ण निर्णय बिहेलाई कसैले शालीनतासँग जोडे...

ट्याक्टर फसेको हेर्न जादा बसेको माया….

लोकगायक बद्री पंगेनीले १८ वर्षको उमेरमा आफूभन्दा तीन वर्ष कान्छी कल्पना भट्टराईसँग बिहे गरेका थिए । आठ वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरूले बिहेमा परिणत गरेका थिए । यो जोडीकी एउटी छोरी छिन्– बिहानी । कसरी जम्यो त बद्री र कल्पनाको जोडी ? यसरी जम्योः बद्री र कल्पना दुवैको गाउँ पाल्पाको रामपुर हो । उनीहरू एउटै स्कुलमा पढ्थे । तैपनि, उनीहरूबीच चिनजान ...

हास्य कलाकार हरिवंश आचार्यको दोस्रो कृति ‘हरिबहादुर’

काठमाडौँ / हास्य कलाकार तथा लेखक हरिवंश आचार्यको दोस्रो कृति उपन्यास ‘हरिबहादुर’ बजारमा आएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा हास्यकलाकार मदनकृष्ण श्रेष्ठले उपन्यास विमोचन गर्नुभएको हो । यसअघि उहाँको चर्चित आत्मकथा ‘चिना हराएको मान्छे’ आइसकेको छ ।  खचाखच दर्शकले भरिएको प्रज्ञा भवनको डबलीमा पुस्तक सार्वजनिक गर्दै श्रेष्ठले आचार्य...

बाटुली को बैँश

पन्द्र पुगेर सोर्‍ह बर्ख लागि भोलि बाट 'बाटुली'। एस.एल.सी. दिएपछि पहिलो चोटि मन्दिरमा भाकल गर्ने मन गरि । जन्मदिन परेको साईत मा आफुले हाकेको ताकेको सबै पूरा होस् भनी भगवान लाई बार्गेनिङ गर्न पेरेन्ङ्गोमा भाले च्यापेर घरबाट बिदा हुनै लाग्दा, घुरेन वारि बाट उचाली नसक्नु को कांक्रा ल्याएर धरान बस्दाको आफन्तलाई कोशेली दिनु है डल्ली भन्दै आमाले भारी लगा...

रोल्पादेखि इलामसम्मका स्रष्टाहरू साहित्य उत्सवमा

मोरङ । झोराहाटमा शुक्रबार बेलुका देखि शुरु भएको ‘गाउँमा साहित्य कला उत्सवमा रोल्पादेखि इलामसम्मका स्रष्टाहरू जम्मा भएका छन् । स्थानीय तहको निर्वाचनले सहर र गाउँ तातिरहेका बेला मोरङको झोराहाटमा हिजो बेलुका देखि ‘गाउँमा साहित्य कला उत्सव’ सुरु गरेको हो । विराटनगरबाट करिब ९ किलोमिटरको दूरीमा रहेको झोराहाटमा भने छुट्टै रौनक सुरु भएको छ । जहाँ रोल्पादेख...

सुवासको एकल वाचन

तरहरा / हेवेन्लीपाथ नेपाल संयुक्त इकाई इटहरी ले आयोजना गरेको युवा गजलकार तथा गितकार सुवास राई क्याप्टेनको एकल वाचन कार्यक्रम शनिबार तरहराको भु पु शैनिक क्लबमा सम्पन्न भएको छ । कार्यक्रममा गजलकार सुवास राइले देश प्रेमले ओतप्रोत भएको मनका बेदना, भावनालाइ समेटेर गजलमा उतारेको बताए । धार्नी बिसौली जोख्ने तुलो देखिन यो शहरमा । कसैको पनि दिल ठूलो देखिन...

खाती, श्रेष्ठ र रिजाललाई नइ पुरस्कार

काठमाडौँ । नइ प्रकाशनले काठमाडाँैं उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पु¥याएबापत रुपन्देहीका अजम्बरध्वज खातीलाई ‘नइ धनरुप पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । छ दशकअघिदेखि नेपाली भाषासाहित्यमा निरन्तर समर्पित भई एक दर्जन सिर्जनात्मक कृतिको लेखन र प्रकाशन गर्दै साहित्यिक सङ्गठनका लागि समेत समर्पित ८२ वर...

मृत्यु संस्कार सुधारक पोखरेललाई जनसंस्कृति पुरस्कार

काठमाडौँ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालले यस वर्षको राष्ट्रिय जनसंस्कृति पुरस्कार हिन्दू धर्म संस्कारअन्गर्तत षोड्ष संस्कारमध्ये मृत्यु संस्कारका सुधार अभियानकर्मी शङ्कर पोखरेल (मोरङ) लाई प्रदान गर्ने भएको छ । महासङ्घबाट साहित्यकार भिक्टर प्रधानको संयोजकत्वमा गठित चयन समितिको सिफारिसका आधारमा पोखरेललाई सो रु २५ हजार राशिको पुरस्कार प्रदानको...

तीन स्रष्टालाई रत्न पुरस्कार

बागलुङ । रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङले पद्य र गद्य विधातर्फका तीन स्रष्टालाई पुरस्कृत गरेको छ । शनिबार यहाँ आयोजित एक समारोहमा ‘चुँदीरम्घामा पुर्नजन्म’ निबन्ध सङ्ग्रहका लागि डा मतिप्रसाद ढकाल पुरस्कृत हुनुभएको हो । गद्य विधातर्फको १९ औँ रत्न श्रेष्ठ पुरस्कार प्राप्त गर्ने ढकाललाई नगद रु २५ हजार र सम्मानपत्रसहित पुरस्कृत गरिएको गुठीले जनाएको छ...