यौन-कथा : मेनुका टाउँको निहुँर्याएर सुन्दै थिईन्

रुपा नामले मात्र होइन वास्तविक रुपमा नै निकै राम्री थिई । काली–काली हिस्सी परेकी, सलक्क परेको जिउडाल र यौवनले भरिपूर्ण शरीर भएकै कारणले होला गाउँका सम्पूर्ण युवकहरु रुपा भनेपछि मरिहत्ते गर्ने गर्दथे । रुपालाई आर्कषित गर्नका लागि मञ्चित नाटकहरु हेर्न निक्कै रोमाञ्चकारी हुने गर्दथ्यो । उनिहरुले रुपालाई लोभ्याउनका लागि गरको सहयोग सबै नक्कली लाग्दथ्यो ...

चौथो शेरबहादुर देउवा

कांग्रेस माओवादी गठबन्धन सरकारको आलोपालो नेतृत्व गर्ने समजदारी बाट सहज रुपमा झण्डै दुई तिहाई मत प्राप्त गरि कांग्रेस सभापति शेर बहादुर देउवाआफ्नो जिबनको चौथो पटक र नेपालको ४० औ प्रधानमन्त्री भएका छन । पहिलो दोस्रो तेस्रो प्रधानमन्त्री रहदा निकै आलोचित प्रधानमन्त्री देउवा दोस्रोप्रधानमन्त्री रहदा आफैले संसद बिघटन गरेका थिए भने तेस्रो पटक राजाले 'कु'...

नेपाली लघु उपन्यास : बारवालीको डायरी

साँझको लज्जा अधेँरी, कतै धिप–धिप त कतै झकमक्क बलेको काठमाडौं । चारतले घरको सेपिलो कोठा, बेरोजगारीमा पिल्सिएको म अनि प्रेममा रुमलिएको मेरो रुम पार्टनर । गाउँबाट ल्याएको भटमास र आलुको तरकारीसँग मोबाईलको उज्यालोमा बेलुकाको छाक टारेपछि जुठो भाँडो बाटामा खाँदेर हामी आफ्नै तुनेलोमा निस्कने तयारीमा छौँ । उसो त ऊ अक्सर खाना सकिनुसँगै मोबाईलमा खासखुस सुरु ग...

लोग्नेको साथ रातिको ओछ्यान मात्र हो ?

व्यस्त दैनिकीले नैतिक दिनहुँजसो थकित हुन्छ । परिवारलाई राम्रोसँग समय दिन सकेको छैन उसले । अब त उसलाई, घर परिवारभन्दा पनि काम नै प्रिय लाग्न थालिसकेको छ । बेलुका घर जाँदा बच्चाहरु सुतिसक्छन अनि आफू बिहान घरबाट निस्किँदा उठेकै हुँदैनन् । कसैको पिता भएर पनि पिता हुनुको महसुससम्म थिएन उसलाई । श्रीमतीको सामीप्यताको आवश्यकताले उसले एकरात निदाएकी श्रीमती...

म त आधुनिक नारी, महिनावारी बार्दिन

  प्रसंग महिनावारीको। आजकल आफुले आफुलाई कथित ज्ञानी भन्ने केही युवतीले अज्ञानताबश कथित आधुनिकताको नाममा "मैले त महिनावारी बार्न छोड़े नी" भनि बडो गर्वका साथ घोषणा गर्न थालेछन। इन्द्रिय तृप्ति नै मनुष्यको अंतिम लक्ष्य भएको आधारभूत शिद्धांतमा बिकशित भएको पश्चिमेली ज्ञानले लतपतिएकी युवतीको सोचाई अरु के नै हुन सक्ला र? सनातन धर्म शास्...

पर पुरुषसंगको पहिलो रात….

काठमाडौं । मयमनसिंहमा प्राइभेट कोठा नपाइए पनि ढाकामा पाइन्छ भनेर रुद्र भनिरहन्थ्यो । तर, म कसरी ढाका जान सक्थेँ र रेलमा चढेर एक्लै जान त सक्थेँ होला, तर घरबाट अनुुमति देलान् र अन्त्यमा सान्दाइ मयमनसिंह आएका वेला ढाका जान जिद्दी गरेँ । ‘पहिलो वर्षको जाँच पास गरेको प्रमाणपत्र लिन ढाका जान्छु,’ भनेँ । ढाका पुग्नेबित्तिकै ‘एकजना साथीलाई ढाका विश्वविद्...

साहित्यकार ढकालको निधन

काठमाडौँ । चम्पावती मावि, बुइपा, खोटाङका पूर्व प्रधानाध्यापक तथा साहित्यकार एकनाथ ढकालको आज बिहान ७५ वर्षको उमेरमा हृदयाघात भई यहाँ निधन भएको छ । काठमाडौँ मेडिकल कलेज सिनामङ्गल लैजाँदै गर्दा उहाँको बाटैमा मृत्यु भएको थियो । सो माविमा करिब २२ वर्ष तथा काठमाडौँ र ललितपुरका विद्यालयमा करिब १९ वर्ष उहाँले अङ्ग्रेजी विषयमा अध्यापन गर्नुभएको थियो । हा...

पारिजात पुरस्कार चार जनालाई

काठमाडौँ । पारिजात स्मृति केन्द्रले आज चार स्रष्टालाई पुरस्कृत गरेको छ। केन्द्रको ‘पारिजात सृजन सम्मान’ बाट हेमनाथ पौडेल, ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ बाट शशी श्रेष्ठ, ‘पारिजात कला सम्मान’ बाट श्याम तमोट र ‘पारिजात बाल-साहित्य सम्मान’ बाट विजय चालिसे सम्मानित भए। ती पुरस्कार जनही रु १० हजार राशिको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रस...

भट्ट र भण्डारीले पशुपतिको साँचो भारतीय दूतावासमा बुझाइएर राष्ट्रियतामाथि प्रहार गरेको दिन

म १७–२३ पुस ०६५ मा पशुपतिनाथको भट्ट भएको थिएँ । पशुपतिको पहिलो नेपाली भट्ट म नै हो । तर, राजनीतिक खिचातानी र भारतीय दबाबले सात दिनमा नै हटाइएँ । भट्ट हुँदा मैले हरेक दिन डायरी लेख्थेँ । त्यही डायरीलाई अहिले पुस्तकका रूपमा प्रकाशन गरेको हुँ । ‘पशुपतिमा सात दिन’ मैले सात दिन लेखेको डायरीको आधा भाग मात्र हो । पशुपति पूजाको लामो इतिहास छ । पहिला पशु...

क्षत्रीको यौन बिद्रोहका कथा लोकार्पित

काठमाडौं । पत्रकार डब्बु क्षत्रीको पहिलो कथा सँग्रह नमस्ते काठमान्डू पाठकमाझ आएको छ । राजधानीको कालिकास्थन स्थित सर्वनाम नाटकघरमा शनिबार त्यहीका कलाकारहरुले कथामाथि बनेको गीतमा अभिनय गर्दै पुस्तक सार्वजनिक गरे । सँग्रहका कथाको भाव समेटेर बनाईएको गीत नमस्ते काठमान्डू...पनि सोही कार्यक्रममा सर्वजनिक गरिएको थियो । जुगल डँगोलको सँगीत र सन्देश पाठकको स्...